Banijya News

अर्थनीति

शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने समय थप

शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने समय थप

शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि माघ ६ गते देखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा […]

३२ लाख ८२ हजार थान सिम कार्ड आयात

३२ लाख ८२ हजार थान सिम कार्ड आयात

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को छैटौं महिना पुस मसान्तसम्म ३२ लाख ८२ हजार थानभन्दा बढी सिम कार्ड आयात भएको छ। भन्सार विभागले हालै जारी गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापार विवरण अनुसार उक्त अवधिमा २० करोड ६० लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ८२ हजार ५९३ थान सिम कार्ड…


  • नेप्सेमा १.५३ अंकको वृद्धि, ८ अर्ब २२ करोडको कारोबार

    नेप्सेमा १.५३ अंकको वृद्धि, ८ अर्ब २२ करोडको कारोबार

    साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १.५३ अंकले बढेर २६९५.७३ को विन्दुमा कायम भएको छ । यस दिन नेप्सेमा ८ अर्ब २२ करोडबराबरको कारोबार भएको छ । आज दिनभरिमा तिन सय ३० कम्पनीको १ करोड ७५ लाख ७ हजार सात सय ७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २२ करोड…

  • जेन्-जी प्रदर्शनमा भएको क्षतिको ६ अर्ब बिमा दाबी भुक्तानी

    जेन्-जी प्रदर्शनमा भएको क्षतिको ६ अर्ब बिमा दाबी भुक्तानी

    गत २३ र २४ भदौको प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबी साढे २३ अर्ब रुपैयाँ बराबरको परेकामा ६ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ । यही ५ माघसम्मको तथ्यांकअनुसार बिमा कम्पनीहरूमा २३ अर्ब ७७ करोड २८ लाख रुपैयाँको दाबी परेको थियो । त्यसमध्ये माघ पहिलो सातासम्म ५ अर्ब ९८ करोड २…

  • इनड्राइभद्वारा यात्रु सुरक्षालाई प्राथमिकता दिँदै छनोटको स्वतन्त्रता सुदृढ

    इनड्राइभद्वारा यात्रु सुरक्षालाई प्राथमिकता दिँदै छनोटको स्वतन्त्रता सुदृढ

    नेपालका प्रमुख शहरी क्षेत्रमा राइड–हेलिङ सेवाको प्रयोग तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा विश्वव्यापी मोबिलिटी तथा अर्बन सेवा प्लेटफर्म इनड्राइभले यात्रु सुरक्षाप्रतिको आफ्नो प्रतिबद्धता थप मजबुत बनाएको छ। प्रयोगकर्ता–केन्द्रित दृष्टिकोणअनुसार छनोटको स्वतन्त्रतालाई कायम राख्दै इनड्राइभले इन–एप सुरक्षा सुविधाहरू र निरन्तर जनचेतनामूलक पहलमार्फत सुरक्षित, विश्वसनीय र सूचित यात्राका लागि आवश्यक मार्गदर्शन प्रदान…

  • माछापुच्छ्रे बैंकको ३० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    माछापुच्छ्रे बैंकको ३० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    माछापुच्छ्रे बैंकको ३० लाख भन्दा बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३० लाख ९७ हजार ३८० कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई बैंककै संस्थापक सेयरधनीहरुले मात्र खरिद निवेदन दिन सक्नेछन्। निवेदन ३५ दिनभित्र दिनुपर्नेछ। निवेदन काठमाडौंको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलको कार्यालयमा पेस गर्न सकिनेछ। तोकिएको समयावधिभित्र…

  • सानिमा रिलायन्स लाइफद्वारा सेयरधनीलाई नगद लाभांश वितरण

    सानिमा रिलायन्स लाइफद्वारा सेयरधनीलाई नगद लाभांश वितरण

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गरेको छ । कम्पनीको गत पुस २४ गते सम्पन्न भएको ९ औं वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश सेयरधनीका बैंक खातामा जम्मा गरिदिएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने…

  • तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको मुल्य

    तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको मुल्य

    सुनचाँदीको मुल्य आज पनि घटेको छ । सुन आज तोलामा एकैदिन १३ हजार ४ सय रुपैयाँले घटेर तोलाको २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँमा कारोबार भएको थियो ।…

  • घरजग्गा कारोबार घटेपनि बढ्यो पुँजीगत लाभकर

    घरजग्गा कारोबार घटेपनि बढ्यो पुँजीगत लाभकर

    चालु आर्थिक वर्षको पहिलो ६ महिनामा घरजग्गा कारोबारको संख्या घटेपनि यस क्षेत्रबाट सरकारलाई प्राप्त हुने पुँजीगत लाभकर भने उल्लेख्य रुपमा बढेको छ । गत आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिसँग तुलना गर्दा चालु आवको पुससम्म पुँजीगत लाभकर संकलन ८३ करोड रुपैयाँले वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार…

  • निक्षेप चार खर्ब थपिँदा कर्जा प्रवाह एक खर्ब मात्रै

    निक्षेप चार खर्ब थपिँदा कर्जा प्रवाह एक खर्ब मात्रै

    चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप चार खर्ब रुपैयाँभन्दा बढीले बढे पनि कर्जा प्रवाह भने एक खर्ब रुपैयाँ हाराहारीमै सीमित भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार १६ माघसम्म बैंकहरूको कुल निक्षेप ४ खर्ब ४ अर्ब रुपैयाँले बढ्दा कर्जा लगानी १ खर्ब ७२ अर्ब रुपैयाँ मात्र विस्तार भएको…

  • वाणिज्य विभागले तीन फर्मलाई तिरायो ३० हजार जरिवाना

    वाणिज्य विभागले तीन फर्मलाई तिरायो ३० हजार जरिवाना

    नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई जरिवाना गरेको छ । अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले पोखरेल टेडर्सलाई रु १५ हजार, सुलभ किराना एण्ड खाद्य सप्लायर्सलाई रु १० हजार र शितल खाद्यान्न स्टोर ललितपुरलाई रु पाँच हजार जरिवाना गरेको हो ।…

  • भारतले नेपाललाई ८ अर्ब भारु अनुदान दिने

    भारतले नेपाललाई ८ अर्ब भारु अनुदान दिने

    भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२६/२७ का लागि ८ अर्ब भारु अर्थात् १२ अर्ब ८० करोड नेपाली रुपैयाँ बराबर अनुदान दिने भएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आज संसद्मा प्रस्तुत गरेको बजेटमा नेपाललाई गएको वर्षको शुरुआती विनियोजन बराबरकै अनुदान दिने उल्लेख छ । गएको आर्थिक वर्षमा भारतले शुरूमा ८…

Scroll to Top