Banijya News

अर्थनीति

सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन बन्द गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत पुस […]

वाटर इनर्जी सोलुसनले आईपीओ जारी गर्ने

वाटर इनर्जी सोलुसनले आईपीओ जारी गर्ने

काठमाडौँ । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन आईपीओ जारी गर्ने भएको छ । कम्पनीले साधारण शेयर सर्वसाधारणमा निष्काशन प्रकृयाका लागि हिमालयन क्यापिटल लिमिटेड लाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ । सो सम्बन्धमा वाटर इनर्जी सोलुसन लिमिटेड र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल…


  • नेपाली जनतालाई शेयर बिक्री गर्न एनसेल तयार

    नेपाली जनतालाई शेयर बिक्री गर्न एनसेल तयार

    एनसेलले नेपाली जनतालाई शेयर बिक्री गर्न तयार रहेको जनाउँदै माग थप लगायतका केही मागहरू अगाडि सारेको छ । एनसेलले दूरसञ्चार ऐनको मर्म र भावना अनुसार म्याद सकिएको समयमा रहेको शेयर संरचनालाई आधार मानेर अनुमति पत्रको नवीकरण गर्ने व्यवस्थाका लागि अनुरोध गरेको छ । नवीकरण दस्तुरमा अन्यायपूर्वक लगाइएको ब्याजलाई मिनाहा गरी…

  • कम्पनीको सञ्चालन निरन्तरतामा अवरोध नहोस् : एनसेल

    कम्पनीको सञ्चालन निरन्तरतामा अवरोध नहोस् : एनसेल

    एनसेलले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपाल सरकारका निर्णय, नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरणका लागि तोकेका सर्तहरु र दूरसञ्चार नियमावली २०५४ मा गरिएको संशोधनसमेतलाई पुनरावलोकन गरी कम्पनीको सञ्चालनमा निरन्तरता प्रदान गरिदिन अनुरोध गरेको छ । एनसेलका उच्च अधिकारीले प्रधानमन्त्री कार्कीलाई भेटेरै लिखित अनुरोध गरेका हुन् । सातबुँदे अनुरोधमा दूरसञ्चार प्राधिकरणले तोकेका सेयर…

  • रिलायन्सविरुद्धको झूटो प्रचार बन्द गर्न अदालतको आदेश

    रिलायन्सविरुद्धको झूटो प्रचार बन्द गर्न अदालतको आदेश

    काठमाडौं जिल्ला अदालतले रिलायन्स स्पिनिङ मिल्सविरुद्ध प्रकाशन तथा प्रशारण भएका झूटो, भ्रमपूर्ण र अनर्गल लेख तथा समाचार बन्द गर्न आदेश दिएको छ । दायर निवेदनमा बिहीबार यस्तो आदेश जारी भएको हो । रिलायन्सले विभिन्न प्लेटफर्मबाट झुटो भ्रमपूर्ण लेख तथा समाचार प्रशारण तथा प्रकाशन गरेको, कम्पनीको विवरणपत्रमा उल्लेखित विषयहरुको बारेमा अनर्गल…

  • माघदेखि छापिनेछ दैनिक १० हजार थान लाइसेन्स

    माघदेखि छापिनेछ दैनिक १० हजार थान लाइसेन्स

    सुरक्षण मुद्रण केन्द्रले माघदेखि दैनिक १० हजार थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लाइसेन्स छाप्ने भएको छ । यसअघि ब्लक डाटा उपलब्ध नहुँदा अत्यावश्यक लाइसेन्स मात्रै छाप्दै आएको केन्द्रले अब भने ब्याक लग (प्रिन्ट हुन बाँकी) लाइसेन्स छाप्ने तयारी गरेको हो । यातायात व्यवस्था विभागले एकैपटक १ लाख थान लाइसेन्सको ब्लक…

  • मतदाता नामावली बेच्दै निर्वाचन आयोग

    मतदाता नामावली बेच्दै निर्वाचन आयोग

    निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ। आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि १० हजार तिरेर लिन सकिनेछ । त्यसका लागि आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका दललाई दलको औपचारिकपत्रको आधारमा उपलब्ध गराइने…

  • ‘अहिलेको सरकारमा रहेकालाई राजनीतिक दलप्रति ढल्किने छुट छैन’

    ‘अहिलेको सरकारमा रहेकालाई राजनीतिक दलप्रति ढल्किने छुट छैन’

    गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारका मन्त्रीहरूलाई कुनै राजनीतिक दलप्रति ढल्किने छुट नभएको बताएका छन्। गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताए। तोकिएको मितिमा नै निर्वाचन हुनेमा शङ्का नगर्न सम्बन्धित…

  • एनआईसी एशिया बैंकद्वारा लकर सेवामा ३० प्रतिशत विशेष सहुलियत

    एनआईसी एशिया बैंकद्वारा लकर सेवामा ३० प्रतिशत विशेष सहुलियत

    एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको बहुमूल्य सामान र महत्वपूर्ण कागजात सुरक्षित राख्ने सुविधा अझ सहज र किफायती बनाउने उद्देश्यले लकर सेवामा ३० प्रतिशत विशेष छुट उपलब्ध गराएको छ। नयाँ योजना अनुसार, २०८२ माघ ६ गतेसम्म ग्राहकहरूले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशत छुट पाउनेछन्। यस सेवा अन्तर्गत ग्राहकले आफ्नो बहुमूल्य…

  • बैंकहरुले कसरी दिन्छन् सेयर धितो कर्जा ? यस्तो छ प्रक्रिया !

    बैंकहरुले कसरी दिन्छन् सेयर धितो कर्जा ? यस्तो छ प्रक्रिया !

    सेयर बजारमा सूचीकृत कम्पनीका सेयरलाई धितो मानेर दिइने कर्जा (सेयर धितो कर्जा ) पछिल्ला वर्षहरूमा लगानीकर्ता र व्यवसायीबीच निकै लोकप्रिय बन्दै गएको छ । खासगरी पूँजी बजारमा लगानी बढाउन, तत्काल नगद आवश्यक परेका अवस्थामा सेयर बेच्न नपरी कर्जा लिन सकिने भएकाले यसको प्रयोग बढ्दो क्रममा छ । बैंक तथा वित्तीय…

  • ऊर्जा र सिँचाइका रणनीतिक आयोजनामा साढे ३१ अर्ब निकासा

    ऊर्जा र सिँचाइका रणनीतिक आयोजनामा साढे ३१ अर्ब निकासा

    सरकारले पूर्वाधार क्षेत्रमा देखिएको बजेट अवरोध क्रमिक रूपमा हटाउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका प्राथमिकताप्राप्त आयोजनालाई अघि बढाउने संकेत गरेको छ। आवश्यकता, औचित्य र पूर्वतयारी पूरा भएका योजनालाई केन्द्रमा राख्दै अर्थ मन्त्रालयले साढे ३१ अर्ब रुपैयाँभन्दा बढी बजेट फुकुवा गरेको हो। अर्थ मन्त्रालयका अनुसार खानेपानी, शिक्षा, स्वास्थ्यसहित ऊर्जा, जलस्रोत तथा…

  • २१ सयले बढ्यो सुनको मुल्य

    २१ सयले बढ्यो सुनको मुल्य

    शुक्रबार सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६५ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि पुस १३…

Scroll to Top