Banijya News

अर्थनीति

बैंकहरुले कसरी दिन्छन् सेयर धितो कर्जा ? यस्तो छ प्रक्रिया !

बैंकहरुले कसरी दिन्छन् सेयर धितो कर्जा ? यस्तो छ प्रक्रिया !

सेयर बजारमा सूचीकृत कम्पनीका सेयरलाई धितो मानेर दिइने कर्जा (सेयर धितो कर्जा ) पछिल्ला वर्षहरूमा लगानीकर्ता र व्यवसायीबीच निकै लोकप्रिय […]

२१ सयले बढ्यो सुनको मुल्य

२१ सयले बढ्यो सुनको मुल्य

शुक्रबार सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६५ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि पुस १३…


  • सालपा विकास बैंकको आईपीओ बाँडफाँट, २१ लाखको हात रित्तो

    सालपा विकास बैंकको आईपीओ बाँडफाँट, २१ लाखको हात रित्तो

    सालपा विकास बैंकको प्राथमिक सेयर (आईपीओ) बाँटफाँट भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो । यस कम्पनीको आईपीओ पुस १६ देखि २० गतेसम्म खुलेको थियो । आईपीओमा कुल २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएको थियो । स्वीकृत आवेदनमध्ये १ लाख ४३…

  • बैंकले उद्योगहरूमा ११.९५ प्रतिशतले बढाए लगानी, कुन क्षेत्रमा कति ?

    बैंकले उद्योगहरूमा ११.९५ प्रतिशतले बढाए लगानी, कुन क्षेत्रमा कति ?

    बैंकहरुले औद्योगिक कर्जा वितरण ११.९५ प्रतिशतले बढाएका छन् । राष्ट्र बैंकका अनुसार औद्योगिक कर्जा लगानि ११.९५ प्रतिशतले बढाउँदै झण्डै १७ खर्ब पुगाएका छन् । बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा ११.९५ प्रतिशतले वृद्धि भई १६ खर्ब ९९ अर्ब ४९ करोड…

  • वित्तीय अभावले होम्ताङ–पिखुवा लिफ्ट आयोजना निर्माण अलपत्र

    वित्तीय अभावले होम्ताङ–पिखुवा लिफ्ट आयोजना निर्माण अलपत्र

    भोजपुर जिल्लाको होम्ताङ–पिखुवा लिफ्ट खानेपानी आयोजनाको काम वर्षौँदेखि अधुरै रहेको छ । स्थानीयवासीको दशकौँदेखिको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्यसहित सुरु गरिएको यो महत्वाकांक्षी आयोजना पर्याप्त र निरन्तर बजेट अभावका कारण हालसम्म सम्पन्न हुन सकेको छैन । आर्थिक वर्ष २०७५र७६ देखि निर्माण सुरु भए पनि अपेक्षित बजेट नआउँदा कामले…

  • पाल्पा सिमेन्ट आईपीओमा आजदेखि आवेदन दिन सकिने

    पाल्पा सिमेन्ट आईपीओमा आजदेखि आवेदन दिन सकिने

    पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आजदेखि प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि आवेदन खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी आइपिओ जारी गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर…

  • ब्याज अनुदान अभावले थलिँदै सहुलियतपूर्ण कर्जा

    ब्याज अनुदान अभावले थलिँदै सहुलियतपूर्ण कर्जा

    सरकारले बैंकिङ पहुँचबाट बाहिर रहेका किसान, उद्यमी तथा साना व्यवसायीलाई लक्षित गर्दै सञ्चालन गरेको सहुलियतपूर्ण कर्जा कार्यक्रम ब्याज अनुदान भुक्तानीको अभावका कारण क्रमशः संकुचित बन्दै गएको छ । पछिल्ला तीन आर्थिक वर्षमा सहुलियतपूर्ण कर्जा प्रवाह निरन्तर घट्दै जाँदा कर्णाली र सुदूरपश्चिम प्रदेश सबैभन्दा बढी प्रभावित भएका छन् । नेपाल राष्ट्र…

  • ट्यारिफ नीतिका कारण देशको व्यापार घाटा : डोनाल्ड ट्रम्प

    ट्यारिफ नीतिका कारण देशको व्यापार घाटा : डोनाल्ड ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्यारिफ नीतिका कारण देशको व्यापार घाटा सन् २००९ पछिकै न्यून विन्दुमा झरेको दाबी गरेका छन्। शुक्रबार सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा एक पोस्ट गर्दै ट्रम्पले यसलाई देशको अभूतपूर्व सफलताको संज्ञा दिएका हुन्। उनले ट्यारिफकै कारण अमेरिकी अर्थतन्त्र र राष्ट्रिय सुरक्षा जोगाउन सम्भव भएको उल्लेख गर्दै…

  • एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई भोट नदिनुस्ः कानूनमन्त्री

    एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई भोट नदिनुस्ः कानूनमन्त्री

    कानून न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा एउटा कानून बनाउन पाँच वर्ष लगाउनेहरूलाई भोट नदिन आग्रह गरेका छन्। राष्ट्रिय मानवअधिकार आयोगले बिहीवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन्। उनले जनताप्रति उत्तरदायी र जिम्मेवारीवोध भएका जनप्रतिनिधि चुन्न आग्रह गरे। जेन–जी आन्दोलनले योग्य जनप्रतिनिधि छान्ने मौका दिएको उनको…

  • जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माण गर्न सवा ३६ अर्ब लाग्ने

    जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माण गर्न सवा ३६ अर्ब लाग्ने

    गत भदौ २३ र २४ गतेको जेनी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुननिर्माण, मर्मत तथा नयाँ संरचना तयार गर्न ३६ अर्ब ३० करोड रुपैयाँ लागत पर्ने भएको छ । आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न मन्त्रिपरिषद् बैठकले गत असोज ५ गते राष्ट्रिय योजना आयोगका सचिवको…

  • राष्ट्र बैंकले १० दिनमै तान्यो एक खर्ब ३० अर्ब रुपैयाँ

    राष्ट्र बैंकले १० दिनमै तान्यो एक खर्ब ३० अर्ब रुपैयाँ

    राष्ट्र बैंकले पछिल्ला १० दिनमै ६ वटा ऋणपत्र जारी गर्दै बैंकिङ प्रणालीबाट १ खर्ब ३० अर्ब रुपैयाँ तानेको छ । यसअघि राष्ट्र बैंकले पुस १४ गते, पुस १६ गते, पुस २० गते र पुस २२ गते २५ अर्ब दरका तथा पुस २३ गते २० अर्बको ऋणपत्र निष्कासन गरेको थियो ।…

Scroll to Top