नेप्से ४.५९ अंक बढेर बन्द, कारोबार रकम घट्यो
सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ४.५९ अंकले बढेर बन्द भएको छ । बुधबार १३.३५ अंकले घटेर नेप्से २ हजार ६ सय ३५.९४ विन्दुमा बन्द भएको थियो । बिहीबार ४.५९ अंकले बढेर २ हजार ६ सय ४०.५४ अंकमा उक्लेको हो । अघिल्लो दिनको तुलनामा बिहीबारको नेप्से ०.१७ प्रतिशतले बढी हो…

