Banijya News

अर्थनीति

राष्ट्र बैंकद्धारा दश अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्धारा दश अर्बको ऋणपत्र जारी

नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा अत्यधिक तरलता थुप्रिएसँगै पछिल्लो चरण लगातार रुपमा ऋणपत्र निष्काशन गरिरहेको छ । सोहि क्रममा आजपनि […]

विजय लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

विजय लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

विजय लघुवित्त वित्तीय संस्थाले गत पुस २१ गतेदेखि निष्कासन गरेको थप सार्वजनिक (एफपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले प्रतिकित्ता रु. १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ जारी गरेको छ । साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जरपश्चात बनेको यो संस्थाले सर्वसाधारण…


  • इन्धन १० प्रतिशतले घट्दा पनि घटेन भाडाः व्यवसायीको दबाबमा भाडा घटाउन विभागको आनाकानी

    इन्धन १० प्रतिशतले घट्दा पनि घटेन भाडाः व्यवसायीको दबाबमा भाडा घटाउन विभागको आनाकानी

    इन्धनको मूल्य १० प्रतिशतभन्दा बढीले घटिसक्दा पनि यातायात भाडा समायोजन नगर्दा यात्रु तथा उपभोक्ता मारमा परेका छन् । इन्धनको मूल्य पाँच प्रतिशत घटबढ हुँदा भाडादर समायोजन गर्नुपर्ने व्यवस्था हुँदाहुँदै यातायात व्यवस्था विभागले व्यवसायीको दबाबमा भाडा घटाउन आनाकानी गरिरहेको छ । विभागले गत वर्ष २२ पुसमा भाडादर समायोजन गर्दै यात्रुवाहक सवारीसाधनको…

  • होटल फरेष्ट इनले माघ ४ गतेदेखि आईपीओ जारी गर्ने

    होटल फरेष्ट इनले माघ ४ गतेदेखि आईपीओ जारी गर्ने

    होटल फरेष्ट इन लिमिटेडले आगामी माघ ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले गत पुस २० गते ४० करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट…

  • वित्तीय क्षेत्रमा निक्षेप बढेसँगै घट्यो ब्याजदर, कति बढ्यो निक्षेप ?

    वित्तीय क्षेत्रमा निक्षेप बढेसँगै घट्यो ब्याजदर, कति बढ्यो निक्षेप ?

    पछिल्लो समय निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्दै गएको छ। अर्थमन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा रहेको निक्षेप बढेको छ भने निक्षेप र कर्जाको ब्याजदर घटेको छ। चालु आ.व.को कात्तिकसम्मको अवधिमा निजी क्षेत्रतर्फको कर्जा प्रवाह बढेको छ। २०८२ असार मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप,…

  • नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड

    नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स यूएई को वित्त मन्त्रालयका सचिव अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल–यूएईबीचको द्विपक्षीय आर्थिक सम्बन्ध थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो । यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा सम्पन्न…

  • सेक्युरिटी पाल एआईद्वारा क्रिकेटर शेर मल्ललाई आधिकारिक ब्याट प्रायोजन गर्ने घोषणा

    सेक्युरिटी पाल एआईद्वारा क्रिकेटर शेर मल्ललाई आधिकारिक ब्याट प्रायोजन गर्ने घोषणा

    विश्वमा तीब्र गतिमा विस्तार भइरहेका फर्च्युन ५०० कम्पनीहरूले प्रयोग गर्ने एस्योरेन्स म्यानेजमेन्ट प्लेटफर्म सेक्युरिटी पालले उदाउँदो क्रिकेट प्रतिभा तथा नेपाल प्रिमियर लिगका दुई पटकका विजेता शेर मल्ललाई आधिकारिक ब्याट प्रायोजन गर्ने घोषणा गरेको छ । यस प्रायोजनसम्बन्धी सम्झौतामा सेक्युरिटीपालको काठमाण्डौँस्थित सेक्युरिटी एस्योरेन्स कमाण्ड सेन्टरमा खेलाडी तथा कम्पनी टोलीका बिचमा हस्ताक्षर…

  • सालपा विकास बैंकको आईपीओ शुक्रबार बाँडफाँट हुने

    सालपा विकास बैंकको आईपीओ शुक्रबार बाँडफाँट हुने

    सालपा विकास बैंकले सर्वसाधारणका लागि जारी गरेको आईपीओ आगामी पुस २५ गते शुक्रबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आईपीओ बाँडफाँटका लागि ‘प्रि-अलटमेन्ट’ काम सम्पन्न भइसकेको र शुक्रबार बाँडफाँट गर्ने तयारी गरेको जानकारी दिएको हो । यस आईपीओमा कुल २३ लाख ८३ हजार ४०७ जना आवेदकले २ करोड…

  • स्याङ्जामा ४१ हजार मेट्रिकटनभन्दा बढी धान उत्पादन

    स्याङ्जामा ४१ हजार मेट्रिकटनभन्दा बढी धान उत्पादन

    गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष १३ दशमलव आठ प्रतिशतले धान उत्पादन बढेको हो । गत वर्ष ३६ हजार ५६० मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष ४१ हजार ६४० मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ नारायण पाठकले…

  • सेबोनको स्वीकृती पछि आईपीओ ल्याउँदै ८ कम्पनी, कुनको कहिले ?

    सेबोनको स्वीकृती पछि आईपीओ ल्याउँदै ८ कम्पनी, कुनको कहिले ?

    नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएसँगै आठ वटा कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी थालेका छन् । सेबोनबाट विवरणपत्र स्वीकृत भइसकेका यी कम्पनीले पालैपालो सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएका हुन् । धितोपत्र दर्ता तथा निष्कासन नियमावलीअनुसार बोर्डबाट विवरणपत्र, बिक्री प्रस्ताव वा सम्बन्धित कागजात स्वीकृत भएको मितिले दुई महिनाभित्र संगठित…

  • पुस मसान्तसम्म वार्षिक विवरण पेश नगर्ने कम्पनीहरूलाई जरिवाना लाग्ने

    पुस मसान्तसम्म वार्षिक विवरण पेश नगर्ने कम्पनीहरूलाई जरिवाना लाग्ने

    कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरले पुस २० मा सूचना जारी गर्दै कम्पनी ऐन २०६३ अनुसार वार्षिक विवरण पुस मसान्तसम्म पेश नगर्ने कम्पनीहरूलाई जरिवाना लाग्ने चेतावनी दिएको छ। कार्यालयले सबै कम्पनीहरूलाई समयमै सीएएमआइएस प्रणालीमार्फत विवरण बुझाउन अनुरोध गरेको छ। उद्योग विभागले सोमबार सूचना जारी गर्दै औद्योगिक व्यवसाय ऐन २०७६ को दफा १३…

Scroll to Top