पाँच महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रेमिट्यान्स
चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको पछिल्लो पाँच महिनाको वित्तीय विवरण अनुसार रेमिट्यान्स ३५.६ प्रतिशत वृद्धि भएर ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले…

