Banijya News

अर्थनीति

नेपालमा रहने विदेशी नागरिकको निगरानी व्यवस्थापन प्रणाली सुरु

नेपालमा रहने विदेशी नागरिकको निगरानी व्यवस्थापन प्रणाली सुरु

अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकको निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली ’लागू गरेको छ। […]

बैंकहरुले पर्यटन क्षेत्रमा गरे दुई खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी

बैंकहरुले पर्यटन क्षेत्रमा गरे दुई खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी

पर्यटन क्षेत्रमा बैंक तथा वित्त संस्थाहरुले मंसिरसममा २ खर्ब भन्दा बढी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यंक अनुसार गत आवको सोही अबधिको तुलनामा ९ प्रतिशतले वृद्धि भएको हो । अर्थिक वर्ष २०८२\८३ मंसिरसममा बैंक तथा वित्त संस्थाहरुले २ खर्ब ६२ अर्ब ७९ करोड ७० लाख रुपैयाँ पर्यटन…


  • शिखर पावरले सेबोनबाट पायो आईपीओ निष्कासन गर्ने अनुमति

    शिखर पावरले सेबोनबाट पायो आईपीओ निष्कासन गर्ने अनुमति

    शिखर पावर डेभलपमेन्ट आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले शिखर पावरलाई ३२ करोड रुपैयाँबराबरकोआईपीओ ल्याउन अनुमति दिएको हो। यससँगै कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३२ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

  • रसुवागढी नाका पुनः सञ्चालनमा

    रसुवागढी नाका पुनः सञ्चालनमा

    नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको उक्त नाका आज बिहानदेखि सञ्चालनमा आएको हो । नाका सञ्चालनका लागि चीन सरकारले ९१ मिटर लम्बाइको बेलिब्रिज…

  • गरिमा विकास बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    गरिमा विकास बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको कुल ६० हजार ७ सय ३९.७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। सो शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन्। विद्यमान संस्थापक शेयरधनीहरुले सूचना…

  • प्रारम्भिक त्रैमासिक मूल्यांकनमा मनाङले देशभर हासिल गर्यो पहिलो स्थान

    प्रारम्भिक त्रैमासिक मूल्यांकनमा मनाङले देशभर हासिल गर्यो पहिलो स्थान

    चालु आर्थिक वर्ष २०८२ र ८३ को पहिलो त्रैमासिकमा मनाङ जिल्लाको कार्यसम्पादन देशभरकै उत्कृष्ट मानिएको छ । गृह मन्त्रालयले त्यस अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनमा मनाङ उत्कृष्ट ठहरिएको हो । मन्त्रालयले हालै सार्वजनिक गरेको मूल्यांकन नतिजाअनुसार कुल २९ . २५ पूर्णाङ्कमध्ये मनाङले २८. ७५ अंक प्राप्त गर्दै ७७ वटै जिल्ला प्रशासन…

  • शेयर कारोबार सँगै पाँच अर्बले घट्यो पुँजीगत लाभकर संकलन

    शेयर कारोबार सँगै पाँच अर्बले घट्यो पुँजीगत लाभकर संकलन

    पछिल्लो समय शेयर बजारमा कारोबार घट्दै जाँदा सरकारले शेयर कारोबारबाट उठाउँदै आएको पूँजीगत लाभकर संकलन उल्लेख्य रूपमा खस्किएको छ। चालु आर्थिक वर्ष ०८२/८३ मा अघिल्लो वर्षको तुलनामा शेयर कारोबार कमजोर बन्दा त्यसको प्रत्यक्ष असर पूँजीगत लाभकरमा परेको हो। चालु आर्थिक वर्ष ०८२/८३ मा मंसिरसम्मको कुल पूँजीगत लाभकर संकलन ४ अर्ब…

  • लाभांशसम्बन्धी प्रस्ताव टुंग्याउन स्वरोजगार लघुवित्तको साधारणसभा हुने

    लाभांशसम्बन्धी प्रस्ताव टुंग्याउन स्वरोजगार लघुवित्तको साधारणसभा हुने

      स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।  सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा माघ ३ गते दिनको साढे ११ बजे सुरु हुने भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश…

  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा अर्याल

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा अर्याल

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समिति अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छिन्। अर्याललाई १३ पुसमा बसेको सञ्चालक समिति बैठकले रिक्त अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। साथै, रिक्त सञ्चालक पदमा संस्थापक सेयरधनी छनबहादुर भट्टचनलाई बाँकी कार्यकालका नियुक्त गर्ने निर्णय गरिएको छ।

  • भुजुङ हाइड्रोपावरको आईपीओमा स्थानीयले आवेदन दिने आज अन्तिम दिन

    भुजुङ हाइड्रोपावरको आईपीओमा स्थानीयले आवेदन दिने आज अन्तिम दिन

    भुजुङ हाइड्रोपावरको आईपीओमा आयोजना प्रभावित स्थानीयका लागी आज आवेदन दिने अन्तिम दिन रहेको छ। कम्पनीले गत पुस ३ गतेबाट पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको थियो। जसमा स्थानीयले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन। यो आईपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई भने पुस…

  • भृकुटीमण्डपको बक्यौता रकम ९ करोड पुग्यो, धमलाले तिरेनन् ६२ लाख

    भृकुटीमण्डपको बक्यौता रकम ९ करोड पुग्यो, धमलाले तिरेनन् ६२ लाख

    समाज कल्याण परिषद् अन्तर्गतको भृकुटीमण्डप व्यवस्थापन विभागले भाडामा दिएका विभिन्न संरचना र स्टलको बक्यौता रकम करिब ९ करोड पुगेको छ। विभागको पछिल्लो आर्थिक विवरण अनुसार २०८२ असार मसान्तसम्ममा विभिन्न संघ–संस्था र व्यक्तिबाट असुल गर्नुपर्ने कुल बक्यौता रकम ८ करोड ८५ लाख ७७ हजार ९ सय ५४ रुपैयाँ ९९ पैसा पुगेको…

  • Default Image

    आजसम्म सेयरधनी रहेकाले मात्र टेलिकमसहित १४ कम्पनीको लाभांश पाउने

    नेपाल टेलिकमसहित १४ वटा सूचीकृत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यी कम्पनीहरूले साधारणसभा प्रयोजनका लागि पुस १८, १९ र २० गते बुक क्लोज गर्ने निर्णय गरीसकेका छन । आजसम्म शेयर खरिद गर्ने लगानीकर्ताले घोषित बोनस सेयर र नगद लाभांश पाउनेछन्। नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश…

Scroll to Top