Banijya News

अर्थनीति

प्रभु बैंकका सीईओ शेरचन रिहा

प्रभु बैंकका सीईओ शेरचन रिहा

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन रिहा भएका छन् । विशेष सरकारी वकिलको कार्यालयले छाड्ने आदेश दिएको केन्द्रीय […]

रोहित पौडेलले पाए एनपीएलमा जितेको कार

रोहित पौडेलले पाए एनपीएलमा जितेको कार

नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्राण्ड एम्बासडर घोषणा गरेको छ। पौडेलको कप्तानीमा हालै लुम्बिनी लायन्सले एनपीएल सिजन-२ को उपाधि जितेको थियो। यो उपलब्धिको सम्मान गर्दै एसपीजी अटोमोबाइल्सले पौडेललाई जे फाइभ ईभी गाडी प्रदान गरेको छ। साथै गाडीमा…


  • बैंकिङ प्रणालीमा ७५ खर्ब ७६ अर्ब पुग्यो निक्षेप संकलन

    बैंकिङ प्रणालीमा ७५ खर्ब ७६ अर्ब पुग्यो निक्षेप संकलन

    तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन करिब ७६ खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७५ खर्ब ७६ अर्ब पुगेको हो । उक्त रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको हो । कुल निक्षेप मध्ये वाणिज्य बैंकहरुको मात्रै ६८ खर्ब…

  • काठमाडौं महानगरले चार अर्ब २१ करोड आम्दानी गर्दा कति गर्यो खर्च ?

    काठमाडौं महानगरले चार अर्ब २१ करोड आम्दानी गर्दा कति गर्यो खर्च ?

    काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को पुस ९ गतेसम्ममा कुल ४ अर्ब २१ करोड १३ लाख ६७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जुन कुल आम्दानी लक्ष्यको २७.८६ प्रतिशत हो । महानगरले चालु आवको लागि राजश्व आम्दानीतर्फ १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ राजश्व लक्ष…

  • झण्डै दुई खर्बले घट्यो अन्तर–बैंक कारोबार

    झण्डै दुई खर्बले घट्यो अन्तर–बैंक कारोबार

    एक बैंकले अर्को बैंक तथा वित्तीय संस्थासँग गर्ने कारोबार (अन्तर बैंक कारोबार) मा गिरावट देखिएको छ। चालु आर्थिक वर्षको कात्तिक महिनासम्म वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरूको अन्तर बैंक कारोबारमा भारी मात्रामा गिरावट आएको हो। आर्थिक वर्ष २०८२/८३ को चार महिनामा वाणिज्य बैंकहरूको २ खर्ब ८८ अर्ब ९१ करोड र…

  • एलआईसी नेपालका सञ्चालक अग्रवालको राजीनामा स्वीकृत

    एलआईसी नेपालका सञ्चालक अग्रवालको राजीनामा स्वीकृत

    लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)का सञ्चालक अशोक कुमार अग्रवालको राजीनामा स्वीकृत भएको छ । पुस ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अग्रवालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । उनी कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनी विशाल ग्रुपको तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेका थिए ।

  • कोरला नाकाबाट भित्रिए ११ अर्बका सामान

    कोरला नाकाबाट भित्रिए ११ अर्बका सामान

    कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब १ करोड ९५ लाख रुपैयाँ बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल-चीनस्थित कोरला नाकाबाट १० पुससम्ममा निकासी तथा पैठारी गरी उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए ।…

  • चुनावी आचारसंहिता मन्त्रीदेखि कर्मचारी र उम्मेदवारदेखि मतदातासम्मलाई लाग्ने

    चुनावी आचारसंहिता मन्त्रीदेखि कर्मचारी र उम्मेदवारदेखि मतदातासम्मलाई लाग्ने

    निर्वाचन आयोगले तयार पारेको र अहिले परामर्शका क्रममा रहेको निर्वाचन आचारसंहिता संघीय सरकारका मन्त्रीहरुलाई पूर्ण रूपमा लाग्ने भएको छ । यसैगरी, प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र त्यसका पदाधिकारी, सङ्घीय सरकार र प्रदेश सरकारका निकाय र पदाधिकारीलाई आचारसंहिता लाग्ने छ । पालिका प्रतिनिधि, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारी, सुरक्षा…

  • विभिन्न कार्यक्रमका साथ आज ज्येष्ठ नागरिक दिवस मनाइँदै

    विभिन्न कार्यक्रमका साथ आज ज्येष्ठ नागरिक दिवस मनाइँदै

    ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदै छ । ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागिएको हो । ११ पुस…

  • सुनचाँदीको भाउमा फेरि अर्को कीर्तिमान

    सुनचाँदीको भाउमा फेरि अर्को कीर्तिमान

    हिजो केही घटेको सुनचाँदीको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ । आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर दुई लाख ६९ हजार तीन सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ६७ हजार दुई सय रुपैयाँ थियो…

  • विद्युतीय सवारीको आयातबाट पाँच अर्ब ५६ करोड राजस्व संकलन

    विद्युतीय सवारीको आयातबाट पाँच अर्ब ५६ करोड राजस्व संकलन

    नेपालमा विद्युतीय सवारी (ईभी) को आयात बढेसँगै सरकारले उल्लेख्य राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा ईभी कार, जीप र भ्यान आयातबाट मात्रै पाँच अर्ब ५६ करोड रुपैयाँभन्दा बढी राजस्व उठेको छ । भन्सार विभागका अनुसार साउनदेखि मंसिरसम्म आठ अर्ब ९५ करोड ५१ लाख…

  • विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

    विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

    सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ ।भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको छ । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न…

Scroll to Top