Banijya News

अर्थनीति

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

नेपाल–चीनको कोरला नाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ मा घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । कालीगण्डकी […]

नेपाल टेलिकमले ल्यायो ‘वाइफाई ६’ प्रविधि

नेपाल टेलिकमले ल्यायो ‘वाइफाई ६’ प्रविधि

नेपाल टेलिकमले आफ्नो फाइबर टु द होम (एफटीटीएच) सेवालाई थप गुणस्तरीय र तीव्र बनाउन अत्याधुनिक वाइफाई ६ प्रविधि सार्वजनिक गरेको छ। ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न टेलिकमले नयाँ राउटर (सीपीई) र पहिलो पटक एक्सेस पोइन्ट (एपी) उपलब्ध गराउन लागेको हो। अब वाइफाई ६ प्याकेज अन्तर्गत ग्राहकले न्यूनतम १०० एमबीपीएस क्षमताको…


  • वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेजीको वैदेशिक रोजगार व्यवसायीद्वारा स्वागत

    वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेजीको वैदेशिक रोजगार व्यवसायीद्वारा स्वागत

    वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ। सो खारेजी पश्चात साविककै दरमा शुल्क कायम गरिएपछि वैदेशिक रोजगार व्यवसायीले सरकारी निर्णय स्वागतयोग्य भएको बताएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक ३० गते शुल्क वृद्धि गरी नौ हजार पाँच सय पुर्‍याएको थियो। त्यसअघि…

  • जमिनको विवरण र उत्पादनका आधारमा ५८ प्रतिशत किसान सूचीबद्ध

    जमिनको विवरण र उत्पादनका आधारमा ५८ प्रतिशत किसान सूचीबद्ध

    देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने उद्देश्यले करिब ५८ प्रतिशत किसान सूचीकृत गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले गत मङ्सिरसम्म ती किसानलाई सूचीकृत गरेको हो । कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजार किसान रहेकामा हालसम्म २३ लाख ८३ हजार किसानलाई सूचीबद्ध…

  • सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, प्रतितोला कति ?

    सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, प्रतितोला कति ?

    नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ। यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको मूल्यतोलामा २ लाख ६७ हजार २…

  • आगामी निर्वाचनलाई २७ अर्ब बजेट चाहिने, कुन निकायलाई कति ?

    आगामी निर्वाचनलाई २७ अर्ब बजेट चाहिने, कुन निकायलाई कति ?

    सन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निर्वाचन आयोग, रक्षा मन्त्रालय, गृह मन्त्रालय तथा अन्तर्गतका सुरक्षा निकायका लागि चालु र पुँजीगत खर्चअन्तर्गत उक्त बजेट व्यवस्थापन गर्न लागिएको हो । यसमध्ये आयोगका लागि अर्थ मन्त्रालयले…

  • ठेक्का तोडेपछि सुनकोशी-मरिण डाइभर्सनको मूल्यांकन गरिँदै

    ठेक्का तोडेपछि सुनकोशी-मरिण डाइभर्सनको मूल्यांकन गरिँदै

    राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विद्युत् गृहलगायत सिभिल संरचना, गेटलगायत हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको ठेक्का तोडेपछिको मूल्यांकन गरिएको छ । आयोजनाले २४ कात्तिकमा उक्त प्याकेज निर्माणका लागि पटेल–रमण जेभीसँगको ठेक्का सम्झौता तोड्ने १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सम्झौतामा भएको व्यवस्थाबमोजिम गत ८ मंसिरबाट ठेक्का तोडिएको…

  • पुस २१ गतेदेखि एफपीओ निष्कासन गर्दै विजय लघुवित्त

    पुस २१ गतेदेखि एफपीओ निष्कासन गर्दै विजय लघुवित्त

    विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक र सर्वसाधारण शेयरधनीहरूको स्वामित्व अनुपात ७०ः३० कायम गर्न थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ। कम्पनीले पुस २१ गतेदेखि एफपीओ निष्कासन तथा बिक्री खुला गर्ने तयारी गरेको हो। साविक नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जरपछि कम्पनीको चुक्ता पूँजी ५० लाख ४० हजार…

  • अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

    अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

    राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जनाएको छ । विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो ।…

  • सूर्यकुण्ड हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला

    सूर्यकुण्ड हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला

    सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आज पुस ९ गतेदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार…

  • सामलिङ पावरले सतप्रतिशत हकप्रद सेयर जारी गर्ने

    सामलिङ पावरले सतप्रतिशत हकप्रद सेयर जारी गर्ने

    सामलिङ पावर कम्पनीले सतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी ५० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता हकप्रद आफ्ना सेयरधनीहरुलाई ल्याउने कम्पनीले जनाएको छ। कम्पनीको…

  • बैंकिङ्ग प्रणालीबाट २५ अर्ब तरलता तान्दै केन्द्रीय बैंक

    बैंकिङ्ग प्रणालीबाट २५ अर्ब तरलता तान्दै केन्द्रीय बैंक

    बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ। निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज बुधबार २५ अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको हो। केन्द्रीय बैंकले १६ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो। यसका लागि आज दिउँसो २ बजेसम्म अनलाइन…

Scroll to Top