Banijya News

अर्थनीति

वाणिज्य विभागले तीन होटललाई तिरायो जरिवाना

वाणिज्य विभागले तीन होटललाई तिरायो जरिवाना

नियमित रुपमा पछिल्ला दिनमा बजार अनुगमन गरी स्वच्छता कायम गराउन अग्रसर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई […]

एनएमबि बैंक र साना किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

एनएमबि बैंक र साना किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

एनएमबि बैंक र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको पुस ८ गते मंगलबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन परेको छ । आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर खरिद–बिक्री भई कायम रहेका शेयरधनीले यी दुवै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन् । साधारण सभा तथा लाभांश वितरणका लागि दुवै…


  • पाँच महिनामा थपियो एक खर्ब १४ अर्ब रुपैयाँ सार्वजनिक ऋण

    पाँच महिनामा थपियो एक खर्ब १४ अर्ब रुपैयाँ सार्वजनिक ऋण

    चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा एक खर्ब १४ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकले गएको पाँच महिनामा १ खर्ब १४ अर्ब ४८ करोड रुपैयाँ थपिएको देखाएको छ । यससँगै मंसिरसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड रुपैयाँ…

  • निर्यात ५८ प्रतिशत बढे पनि घटेन वैदेशिक व्यापार घाटा

    निर्यात ५८ प्रतिशत बढे पनि घटेन वैदेशिक व्यापार घाटा

    चालू आर्थिक वर्ष ०८२/८३ को पाँच महिना (साउन–मंसिर)मा वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्ष ०८१/८२ को सोही अवधिको तुलनामा २० प्रतिशतले बढेको छ । गत आवको पाँच महिनामा भएको वैदेशिक व्यापार सात खर्ब ३५ अर्ब १४ करोड रुपैयाँबाट बढेर यो वर्ष आठ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांक…

  • कर विवाद बढ्दै जाँदा दबाबमा राज्यको ढुकुटी, दुई खर्ब उठ्न बाँकी

    कर विवाद बढ्दै जाँदा दबाबमा राज्यको ढुकुटी, दुई खर्ब उठ्न बाँकी

    करदाता र सरकारबीच बढ्दै गएको कर विवादका कारण राज्यको राजस्व संकलन दबाबमा परेको छ । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्तिमसम्म कर बक्यौता र अपिलमा रहेको रकम जोड्दा करिब दुई खर्ब रुपैयाँभन्दा बढी राजस्व उठ्न बाँकी छ । कर निर्धारणमा असहमति, लामो कानुनी प्रक्रिया र कमजोर असुली…

  • त्रिभुवन विमानस्थलको निमित्त महाप्रबन्धकमा टेकनाथ सिटौला

    त्रिभुवन विमानस्थलको निमित्त महाप्रबन्धकमा टेकनाथ सिटौला

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निमित्त महाप्रबन्धकको जिम्मेवारी टेकनाथ सिटौलालाई दिइएको छ । यसअघि विमानस्थल प्रमुख रहेका हंसराज पाण्डेमाथि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित भ्रष्टाचार मुद्दा दायर भएसँगै यो पद रिक्त थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्णलाई नियुक्त गरिसकेको छ । प्राधिकरण समेत…

  • नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार तीन अर्ब माथि

    नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार तीन अर्ब माथि

    सोमबार सेयर बजारको परिसूचक नेप्से १३.८८ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २५८१ अंकमा झरेको छ । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५१ करोडको भयो । जम्मा ५४ कम्पनीको मूल्य बढ्दा २ सयको घट्यो भने…

  • निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणको अनुमति दिने प्रक्रियामा किन अलमल गर्दै छ सरकार ?

    निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणको अनुमति दिने प्रक्रियामा किन अलमल गर्दै छ सरकार ?

    निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणको अनुमति दिने प्रक्रियामा सरकारले ऊर्जा पूर्वाधार विस्तारसम्बन्धी निर्णयलाई अघि बढाउन सकेको छैन । निजी क्षेत्रलाई विद्युत् व्यापार र प्रसारण लाइन निर्माणको अनुमति दिन स्पष्ट कानुनी व्यवस्था र कार्यविधि नहुँदा प्रक्रिया ढिलाइ हुँदै आएको छ । नेपालमा विद्युत् उत्पादन तीव्र रूपमा बढ्दै गए पनि आवश्यक प्रसारण…

  • सिद्धबाबा सुरुङ मार्ग निर्माणको ६५ प्रतिशत काम सम्पन्न

    सिद्धबाबा सुरुङ मार्ग निर्माणको ६५ प्रतिशत काम सम्पन्न

    सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा रहेको निर्माणाधीन सुरुङ मार्ग निर्माणको ६५ प्रतिशत काम सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । १ हजार १ सय २६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ । १ सय ५१, १ सय ६१ र १ सय ३०…

  • माया खोला हाइड्रोपावरले सत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

    माया खोला हाइड्रोपावरले सत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

    माया खोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आगामी साधारणसभामा हकप्रद प्रस्ताव पारित गर्ने भएको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद प्रस्ताव पारितका लागि पुष २८ गते साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ…

  • बजेट अनुशासनदेखि पुँजीबजार सुधारसम्मः अर्थमन्त्री खनालका सय दिन

    बजेट अनुशासनदेखि पुँजीबजार सुधारसम्मः अर्थमन्त्री खनालका सय दिन

    रामेश्वर खनाल अर्थमन्त्री नियुक्त भएको आज १०० दिन पुगेको छ । जेनजी आन्दोलनपछिको राजनीतिक संक्रमणबीच बनेको मन्त्रिपरिषद्मा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका खनालले सीमित समयमै बजेट अनुशासन, सुशासन र सुधारको स्पष्ट संकेत दिएका छन् । भदौ ३० गते पदबहाली गरेका खनालको १०० दिने कार्यकाल अर्थतन्त्रलाई दिशाबोध गराउने प्रयासका रूपमा हेरिएको छ…

  • भुजुङ हाईड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

    भुजुङ हाईड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

    भुजुङ हाईड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको थियो । कम्पनीले पूँजीको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ…

Scroll to Top