Banijya News

अर्थनीति

वस्तु किनबेचमा पाँच लाख बढीको नगद कारोबार गर्न नपाइने, कार्यान्वयन  कत्तिको सहज ?

वस्तु किनबेचमा पाँच लाख बढीको नगद कारोबार गर्न नपाइने, कार्यान्वयन  कत्तिको सहज ?

आउँदो माघदेखि सर्वसाधारणले पाँच वा त्यसभन्दा बढीको नगद कारोबार गर्न नपाउने भएका छन् । खासगरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणमा सघाउन, […]

निर्यात अनुदानको बक्यौताको पाँच अर्ब ३४ करोड भुक्तानी गर्दै सरकार

निर्यात अनुदानको बक्यौताको पाँच अर्ब ३४ करोड भुक्तानी गर्दै सरकार

निर्यातजन्य वस्तुमा उपलब्ध गराइँदै आएको नगद प्रोत्साहन वापतको बक्यौता रकम भुक्तानी गर्न सरकारले ५ अर्ब ३४ करोड रुपैयाँ भुक्तानी गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा आर्थिक वर्ष २०८०/८१ सम्म नगद प्रोत्साहन अनुदान वापतको बक्यौता रकम उपलब्ध गराउन अर्थ मन्त्रालयले ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गर्ने…


  • एक महिनामै चार पटक बढ्यो अण्डाको भाउ, मारमा उपभोक्ता

    एक महिनामै चार पटक बढ्यो अण्डाको भाउ, मारमा उपभोक्ता

    पछिल्लो समय अण्डाको मूल्य अस्वभाविक रुपमा वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक संघले एक महिनामा मात्रै चार पटक मूल्य समायोजन गरेपछि उपभोक्ताहरु महँगीको मारमा परेका छन् । संघले जाडो मौसम सुरु भएसँगै मंसिर ३ गतेदेखि लागू हुने गरी पहिलो पटक अण्डाको मूल्य बढाएको थियो । त्यसबेला ठूलो अण्डाको प्रतिक्रेट…

  • हिमालयन बैंक र लुम्बिनी विकास बैंकले लाभांश नदिने

    हिमालयन बैंक र लुम्बिनी विकास बैंकले लाभांश नदिने

    हिमालयन बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेका छन्। दुवै बैंकको पुस ७ गते बसेको सञ्चालक समिति बैठकले यस निर्णय गरेको हो। बैंकहरूले लाभांश नदिने निर्णयका कारण आगामी आर्थिक वर्षमा सेयरधनीले प्रतिफल प्राप्त गर्न नसक्ने जानकारी दिएका छन्। विशेषगरी वित्तीय…

  • अपी पावरको लाभांश ५.२६ प्रतिशत घोषणा

    अपी पावरको लाभांश ५.२६ प्रतिशत घोषणा

    अपी पावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश रहेको छ । लगत्तै कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।…

  • सुनको भाउ हालसम्मकै उच्च

    सुनको भाउ हालसम्मकै उच्च

    आज मंगलबार सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यस दिन तोलाको ५ हजार ५०० रुपैयाँले बढेर तोलाको २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो । हिजो सोमबार एक तोला सुनको मूल्य २ लाख ६१ हजार ७०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी…

  • एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

    एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

    गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु क्रसिङ (उखु पेल्न) थालेको छ। उद्योगले सोमबार यस वर्षको चिनी उत्पादनका लागि क्रसिङ थालेको हो। गत वर्ष उद्योगले मङ्सिर २६ गते नै क्रसिङ थालेको थियो। गत वर्षभन्दा दुई साता ढिलो उद्योग सञ्चालन गरिए पनि उद्योगलाई भने उखु पर्याप्त पुगेको छैन। किसानले उखु…

  • एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

    एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

    एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनसहित ३ प्रतिशत नगद लाभांश…

  • पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

    पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

    वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु तीन खर्ब ५९ अर्ब २३ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १७ प्रतिशत अर्थात् रु ५३ अर्ब ३२ करोड बढी मूल्यका सामान आयात भएको हो । जबकि…

  • वाणिज्य विभागले तीन होटललाई तिरायो जरिवाना

    वाणिज्य विभागले तीन होटललाई तिरायो जरिवाना

    नियमित रुपमा पछिल्ला दिनमा बजार अनुगमन गरी स्वच्छता कायम गराउन अग्रसर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवानासहित कारबाही गरेको छ । विभागले उपलब्ध गराएको विवरणअनुसार होटल ब्लिस्फुल प्रालि कोटेश्वर काठमाडौँलाई रु ५० हजार, गोल्मादेवी भोजनालय एण्ड लजलाई रु पाँच हजार र चडेश्वरी नेवारी खाजा घर…

  • सिटिजन्स सन्तुलित योजनाको इकाईमा आवेदन दिने म्याद थप

    सिटिजन्स सन्तुलित योजनाको इकाईमा आवेदन दिने म्याद थप

    सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’ को इकाईमा आवेदन दिने म्याद थप भएको छ। म्याद थप भएसंगै अब यस निष्काशनमा पुस १८ गतेसम्म आवेदन दिन सकिने भएको छ। यद्यपि सो अगावै पर्याप्त आवेदन परेमा सो अगावै नै सार्वजनिक सूचना जारी गरेर बिक्री बन्द गर्ने क्यापिटलले जनाएको…

  • एनएमबि बैंक र साना किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    एनएमबि बैंक र साना किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    एनएमबि बैंक र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको पुस ८ गते मंगलबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन परेको छ । आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर खरिद–बिक्री भई कायम रहेका शेयरधनीले यी दुवै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन् । साधारण सभा तथा लाभांश वितरणका लागि दुवै…

Scroll to Top