Banijya News

अर्थनीति

माया खोला हाइड्रोपावरले सत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

माया खोला हाइड्रोपावरले सत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

माया खोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आगामी साधारणसभामा हकप्रद प्रस्ताव पारित गर्ने भएको हो । […]

भुजुङ हाईड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

भुजुङ हाईड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

भुजुङ हाईड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको थियो । कम्पनीले पूँजीको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ…


  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको छ । पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । साथै, सोहीअनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरी नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय पनि बैठकले गरेको बैंकले जनाएको छ ।

  • नेप्सेमा चार कम्पनीको सेयर मूल्य समायोजन

    नेप्सेमा चार कम्पनीको सेयर मूल्य समायोजन

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ। नेप्सेमा महालक्ष्मी विकास बैंक, सिंगटी हाइड्रो इनर्जी, नेपाल हाइड्रो डेभलोपर्स र नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको हो। नेप्सेले यस दिन महालक्ष्मी विकास बैंक, सिंगटी हाइड्रो र नेपाल लाइफ इन्स्योरेन्सको ५-५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो…

  • ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

    ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

    ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपाल बीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश…

  • वैदेशिक लगानी प्रतिबद्धता साढे ३६ अर्ब, प्रतिबद्धता अनुसार किन आउँदैन लगानी ?

    वैदेशिक लगानी प्रतिबद्धता साढे ३६ अर्ब, प्रतिबद्धता अनुसार किन आउँदैन लगानी ?

    पछिल्लो समय नेपालमा वैदेशिक लगानीको अवस्था निराशाजनक देखिएको छ । लगानी प्रतिबद्धता राम्रो देखिए पनि लगानीमा भने निराशाजनक अवस्था देखिएको हो । चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा वैदेशिक लगानी प्रतिबद्धता ३६ अर्ब ६८ करोड १६ लाख रुपैयाँ आएको उद्योग विभागको तथ्यांकमा उल्लेख गरिएको छ । तर लगानी भने…

  • नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश घोषणा

    नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश घोषणा

    नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कोष सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको हो । यस अनुसार कोषले ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश दिनेछ । उक्त लाभांश साधारण सभाबाट पारित भएपछि वितरण हुने कोष सञ्चालक समितिका सचिव नवराज…

  • कर्णाली सरकारको बजेट खर्च दुई वर्ष यताकै कमजोर

    कर्णाली सरकारको बजेट खर्च दुई वर्ष यताकै कमजोर

    कर्णालीको विकास बजेट कार्यान्वयनको अवस्था बर्सेनि नाजुक देखिएको छ। यो वर्षको कार्यान्वयन स्थिति विगत दुई आर्थिक वर्षको तुलनामा निकै कमजोर देखिएको छ । कर्णाली प्रदेश सरकारको मंसिर महिनाको कुल खर्च ९४ करोड १६ लाख ८ हजार २५५ रुपैयाँ रहेको छ । यो कुल बजेटको २.८५ प्रतिशत हो । चालु आर्थिक…

  • राष्ट्र बैंकले सहकारीका लागि तोक्यो साढे २ अर्ब चुक्ता पूँजी

    राष्ट्र बैंकले सहकारीका लागि तोक्यो साढे २ अर्ब चुक्ता पूँजी

    नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजत पाउने गरी सहकारी बैंकका लागि न्यूनतम चुक्ता पूँजी साढे २ अर्ब रुपैयाँ तोकेको छ । केन्द्रीय बैंकले सहकारी बैंकका लागि पहिलोपटक निर्देशन जारी गर्दै पूँजीगत संरचना, पूँजीकोष, ऋण लगानी, राष्ट्र बैंकले गर्ने कारबाहीलगायत व्यवस्था स्पष्ट पारेको हो । निर्देशनमा बैंकको प्राथमिक पूँजीकोष…

  • मर्जर–एक्विजिसनको बाटो खोल्दै नबिल बैंक, २८ गते बोलायो साधारण सभा

    मर्जर–एक्विजिसनको बाटो खोल्दै नबिल बैंक, २८ गते बोलायो साधारण सभा

    नबिल बैंक मर्जर तथा एक्विजिसनमा जाने भएको छ । बैंक सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा विदेशी रणनीतिक साझेदार भित्र्याउने निर्णय गरेको हो । सञ्चालक समितिको मर्जर सम्बन्धी निर्णय अनुमोदन गर्न बैंकले पुस २८ गते भित्रुभव आर्मी क्लब भद्रकाली काठमाडौंमा बिहान…

  • आज देखि रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिन सकिने

    आज देखि रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिन सकिने

    रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको आईपीओमा आज देखि आवेदन दिन सकिने भएको छ । आज (पुस ७ गते) देखि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओको बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरमा ५७ हजार ७९८ कित्ता…

  • बारीभरी लटरम्म सुन्तला : यस वर्ष १५ लाखको बिक्री

    बारीभरी लटरम्म सुन्तला : यस वर्ष १५ लाखको बिक्री

    बागलुङको ढोरपाटनस्थित किमबोट गाउँ यतिबेला पहेँलपुर सुन्तलाले सजिएको छ। गाउँका धेरै मानिस सेवा–सुविधा खोज्दै सहर पसे पनि लोकनाथ कँडेलको मन भने अझै गाउँकै सुन्तला बगानमा अडिएको छ। १३ वर्षअघि बागलुङ बजार बसाइँ सरेका उहाँ हप्ताको एकपटक किमबोट नपुगी रहनै सक्दैनन्। उनको यो निरन्तरको गाउँ यात्राको मुख्य आकर्षण नै ३५ वर्षदेखि…

Scroll to Top