Banijya News

अर्थनीति

रिलायन्स आईपीओ प्रकरणमा अनुसन्धान गरी कारबाही गर्न बोर्डलाई पत्र

रिलायन्स आईपीओ प्रकरणमा अनुसन्धान गरी कारबाही गर्न बोर्डलाई पत्र

सरकारले सुरुदेखि नै विवादमा देखिएको रिलायन्स स्पीनिङ मिल्सको आईपीओबारे छानबिन गरी आवश्यक कारबाही गर्न निर्देशन दिएको छ । मंगलबार अर्थमन्त्रालयले […]

बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर १३ वर्ष यताकै न्यून

बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर १३ वर्ष यताकै न्यून

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा सर्वसाधारणले तिर्नुपर्ने ब्याजदर १३ वर्षयताकै न्यून विन्दुमा झरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाको कर्जाको भारित औसत ब्याजदर ७.३८ प्रतिशतमा सीमित छ । राष्ट्र बैंकले २०६९ सालदेखि निक्षेप र कर्जाको भारित औसत ब्याजदर गणना गर्न थालेयता…


  • नेप्सेमा १० अंकको गिरावट, ४ अर्ब ५७ करोडको कारोबार

    नेप्सेमा १० अंकको गिरावट, ४ अर्ब ५७ करोडको कारोबार

    साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १०.६६ अंक घटेको छ । सो कमीसँगै नेप्से परिसूचक २६१५ अंकमा झरेको छ । अघिल्लो दिन २६२५ अंकमा थियो । आज दिनभर बजार रातो रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७…

  • हालसम्म सात बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

    हालसम्म सात बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

    हालसम्म ७ वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । पुस महिनाको पहिलो हप्ता नबित्दै ७ वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका हुन् । अहिलेसम्म जीवन बीमा कम्पनीतर्फ सिटिजन लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स लाभांश घोषणा गरेका छन् । यस्तै, निर्जीवन बीमातर्फ…

  • निक्षेपमा चार अर्ब २४ करोड रुपैयाँ लगानी गर्दै केन्द्रीय बैंक

    निक्षेपमा चार अर्ब २४ करोड रुपैयाँ लगानी गर्दै केन्द्रीय बैंक

    नेपाल राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती लगानी गर्न प्रस्ताव आह्वान गरेको छ । केन्द्रीय बैंकले चार अर्ब २४ करोड ४६ लाख रुपैयाँ निक्षेपमा लगानी गर्न बिहीबार (पुस ३) सूचना जारी गरेको हो । यो रकम वाणिज्य, विकास र वित्तीय कम्पनीमा गरिनेछ । वाणिज्य बैंकका…

  • बन्दीपुर केवलकार र लेमन ट्री बीच फ्रेन्चाइजी सम्झौता

    बन्दीपुर केवलकार र लेमन ट्री बीच फ्रेन्चाइजी सम्झौता

    बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र भारतको अग्रणी तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित होटल शृङ्खला लेमन ट्री होटल्स लिमिटेडबीच होटल सञ्चालनको लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट इन्जिनियर विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडको तर्फबाट मुख्य कार्यकारी अधिकृत विलास…

  • नेपाल बैंकको ‘टप अप गरौं बोनस पाऔं’ अभियान सञ्चालनमा

    नेपाल बैंकको ‘टप अप गरौं बोनस पाऔं’ अभियान सञ्चालनमा

    नेपाल बैंक लिमिटेडले ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ। बैंकले आफ्ना कर्मचारी र खातावाला ग्राहकलाई लक्षित गरी डिजिटल बैंकिङ प्रवर्द्धनका लागि यो अभियान सुरु गरेको हो। अभियान बैंकको सेवा प्रदायकसँगको सहकार्यमा सञ्चालन गरिएको छ। यो अभियान २०८२ साल पुस महिनाभरि लागू हुनेछ। अभियान अवधिमा रु. २०० वा…

  • नेपाल–कम्बोडिया अन्तर्राष्ट्रिय व्यापार सम्मेलन घोषणा

    नेपाल–कम्बोडिया अन्तर्राष्ट्रिय व्यापार सम्मेलन घोषणा

    नेपाल–कम्बोडियाबीच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले कम्बोडिया–नेपाल बी२बी व्यापारिक अन्तरक्रिया कार्यक्रम २०२६ आयोजना हुने भएको छ । आगामी पुसको अन्तिम साता कम्बोडियामा आयोजना हुन लागेको कार्यक्रम कम्बोडियाको जुवा सप्लाइज एण्ड मेन्टेनेन्स कम्पनी लिमिटेड(जेयसएम कम्बोडिया) द्वारा आयोजना हुने छ भने नेपालको सिजन मिडियाले कार्यक्रमको व्यवस्थापन गर्ने बताइएको छ…

  • सन नेपाल लाइफद्धारा २०.२६ प्रतिशत लाभांश प्रस्ताव

    सन नेपाल लाइफद्धारा २०.२६ प्रतिशत लाभांश प्रस्ताव

    सन नेपाल लाइफ इन्स्योरेन्सले २० दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष ०७९/८०…

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले यस वर्ष पनि नगद लाभांश मात्र वितरण गर्ने भएको छ । यस अघिको दुई आर्थिक वर्ष पनि नगद लाभांश मात्र वितरण गरेको कम्पनीले यस वर्ष २५ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत…

  • ८३ हजार जनाले लिए ६६ अर्ब १५ करोड सहुलियत ऋण

    ८३ हजार जनाले लिए ६६ अर्ब १५ करोड सहुलियत ऋण

    चालु आवमा विभिन्न शीर्षकमा ८३ हजार ६६ जनाले सहुलियत ऋण लिएका छन् । उक्त ऋणीहरूले जम्मा ६६ अर्ब १५ करोड ७ लाख रुपैयाँ ऋण लिएका छन् । जबकी सो रकम तीन वर्ष यता कै कम हो । सरकारले ब्याज अनुदानसहित सहुलियतमा उपलब्ध गराउँदै आएको ऋणबाट लाभ लिने ऋणीको संख्या क्रमशः…

  • भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १२ करोड ७ लाख रुपैयाँ सङ्कलन

    भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १२ करोड ७ लाख रुपैयाँ सङ्कलन

    सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सरकारले बनाएकाे भाैतिक पूर्वाधार पुनर्निमाण काेषमा बुधबारसम्म १२ करोड ७ लाख रुपैयाँ सङ्कलन भएको छ । गत असोज ८ गते राष्ट्रिय वाणिज्य बैंकमा ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को नाममा बैंक खाता खोलेर स्वैच्छिक रूपमा सहयोग गर्न सरकारले सबैलाई आग्रह गरेको थियो । गत भदौ २३ र २४…

Scroll to Top