Banijya News

अर्थनीति

सूर्यकुण्ड हाईड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्ने

सूर्यकुण्ड हाईड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्ने

सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले यही पुस ९ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय […]

सिँचाइका १४ अर्ब २३ करोड माथिका २२ रुग्ण ठेक्का तोडिए

सिँचाइका १४ अर्ब २३ करोड माथिका २२ रुग्ण ठेक्का तोडिए

ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षैदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरूको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ । बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनकोसी मरिनको १ गरी २२…


  • चार रुपैयाँ घट्यो डिजेलको मूल्य, पेट्रोलको कति ?

    चार रुपैयाँ घट्यो डिजेलको मूल्य, पेट्रोलको कति ?

    नेपाल आयल निगम लिमिटेडले स्वचालित मूल्य प्रणाली बिपरित भारतबाट प्रतिलिटर सात रुपैयाँ घटेर आएको डिजेलको भाउ नेपालमा चार रुपैयाँ मात्रै घटाउने निर्णय लिएको छ । तर, १.९४ रुपैयाँ प्रतिलिटर बढेर आएको पेट्रोलको भाउ भने सोभन्दा बढी प्रतिलिटर दुई रुपैयाँका दरले बढाउने निर्णय गरेको छ । सोमबार रातिबाट लागू हुने गरी…

  • कर्जा नोक्सानी जोखिम रकम ४० अर्ब माथि

    कर्जा नोक्सानी जोखिम रकम ४० अर्ब माथि

    पछिल्लो प्रवृत्ति हेर्दा एकातर्फ बैंक तथा वित्तीय संस्थामा थप नयाँ कर्जाको माग अपेक्षा गरेअनुसार नआउनु र प्रवाह भैसकेका पूराना कर्जाको साँवा तथा ब्याज नउठ्दा अन्ततः दिनप्रतिदिन खराब कर्जाको आकार बढ्दै गएको छ । ऋण नतिर्ने ‘डिफल्डर’को आकार बढेसँगै कर्जा नोक्सानी जोखिमवापत अर्थात् कर्जा नोक्सानी प्रोभिजनल (लोन लस प्रोभिजनल)वापत छुट्याउने रकम…

  • तीन खर्ब नाघ्यो शोधनान्तर बचत, चालु खातामा दुई खर्ब

    तीन खर्ब नाघ्यो शोधनान्तर बचत, चालु खातामा दुई खर्ब

    चालु आर्थिक वर्षको चार महिनामा चालु खाता एवम् शोधनान्तर स्थिति बचतमा रहेको छ । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब ४० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा…

  • चार महिनामा भित्रियो ६ खर्ब ८७ अर्ब रेमिट्यान्स

    चार महिनामा भित्रियो ६ खर्ब ८७ अर्ब रेमिट्यान्स

    चार महिनामा पौने ७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ४ महिनामा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । जुन गत वर्षको तुलनामा ३१.४ प्रतिशत बढी हो । कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब…

  • विदेशी मुद्रा सञ्चिति साढे ३० खर्ब नाघ्यो, २० महिनाको आयात धान्ने

    विदेशी मुद्रा सञ्चिति साढे ३० खर्ब नाघ्यो, २० महिनाको आयात धान्ने

    विदेशी मुद्रा सञ्चिति साढे ३० खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार कात्तिकसम्ममा कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशत बढेर ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको हो । जबकि गत असार मसान्तसम्ममा कुल विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो । राष्ट्र…

  • लगानी‍ कोष र सञ्चयकोषले एकभन्दा बढी बैंकमा लगानी गर्न नपाउने

    लगानी‍ कोष र सञ्चयकोषले एकभन्दा बढी बैंकमा लगानी गर्न नपाउने

    कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायका नेपाल सरकारेको लगानी रहेको सार्वजनिक संस्थाने पनि बैंकमा १५ प्रतिशतभनदा धेरै सेयर धारण गर्न नपाउने भएका छन् । कुनै एक बैंकमा बढीमा १५ प्रतिशत र अन्य बैक तथा वित्तीय संस्थामा चुक्ता पुँजीको १ प्रतिशतभन्दा बढी नहुेन गरी सेयर कायम गर्न राष्ट्र बैंकले निर्देशन…

  • दोस्रो किस्ता नतिरे फेरि लाइन काट्ने प्राधिकरणको चेतावनी, २१ उद्योगलाई पत्राचार

    दोस्रो किस्ता नतिरे फेरि लाइन काट्ने प्राधिकरणको चेतावनी, २१ उद्योगलाई पत्राचार

    डेडिकेटड तथा ट्रंकलाइन बक्यौताबापतको दोस्रो किस्ता तिर्न नेपाल विद्युत् प्राधिकरणले उद्योगी–व्यवसायीलाई पत्राचार गरेको छ। पहिलो किस्ता तिरेका २१ उद्योगले मंसिरको दोस्रो किस्ता नबुझाएको भन्दै पत्राचार गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए। दोस्रो किस्ताबापतको रकम नबुझाए फेरि लाइन काट्ने तयारीमा प्राधिकरण छ। ‘तत्कालै दोस्रो किस्ता तिर्नु भएन भने कुनै…

  • तोलामा दुई लाख ६० हजार नाघ्यो सुनको मूल्य

    तोलामा दुई लाख ६० हजार नाघ्यो सुनको मूल्य

    सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। पछिल्लो समय लगातार वृद्धि भइरहेको सुन सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा १९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ७०० पुगेको हो। आइतबार २ हजार २०० रुपैयाँले बढेर एक तोला सुनको…

  • आयात कर्जाको जोखिम भार एक सय २० बाट सय प्रतिशतमा झारियो

    आयात कर्जाको जोखिम भार एक सय २० बाट सय प्रतिशतमा झारियो

    नेपाल राष्ट्र बैंकले ट्रस्ट रिसिस्ट (आयात) कर्जाको जोखिम भार घटाएको छ । केन्द्रीय बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाहरुको लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै आयात कर्जामा १२० प्रतिशत रहेको जोखिम भार १०० प्रतिशत बनाएको हो । कोभिडपछि आयातमा अध्याधिक वृद्धि हुँदा आयात नियन्त्रण गर्न आर्थिक वर्ष २०७८/७९ मा…

  • ऋण असुली गर्न गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो दलेर कुटपिट

    ऋण असुली गर्न गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो दलेर कुटपिट

    ऋण असुली गर्न गएका ज्योति विकास बैंकका कर्मचारीलाई कालोमोसो दलेर दुर्व्यवहार गरिएको छ । सप्तरीको रुपनी शाखाका बैंकका कर्मचारी ऋण असुलीका क्रममा जाँदाखेरी उनीहरुमाथि कालोमोसो दली, कुटपिट गालीगलौज गरी दुर्व्यवहार भएको हो । ज्योति विकास बैंकका सूचना अधिकारी प्रकाश बरालका अनुसार मंसिर २५ गते कर्मचारीहरु माथि उक्त दुर्व्यवहार भएको हो…

Scroll to Top