Banijya News

अर्थनीति

तोलामा दुई लाख ६० हजार नाघ्यो सुनको मूल्य

तोलामा दुई लाख ६० हजार नाघ्यो सुनको मूल्य

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। पछिल्लो समय लगातार वृद्धि भइरहेको सुन सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल […]

ऋण असुली गर्न गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो दलेर कुटपिट

ऋण असुली गर्न गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो दलेर कुटपिट

ऋण असुली गर्न गएका ज्योति विकास बैंकका कर्मचारीलाई कालोमोसो दलेर दुर्व्यवहार गरिएको छ । सप्तरीको रुपनी शाखाका बैंकका कर्मचारी ऋण असुलीका क्रममा जाँदाखेरी उनीहरुमाथि कालोमोसो दली, कुटपिट गालीगलौज गरी दुर्व्यवहार भएको हो । ज्योति विकास बैंकका सूचना अधिकारी प्रकाश बरालका अनुसार मंसिर २५ गते कर्मचारीहरु माथि उक्त दुर्व्यवहार भएको हो…


  • प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर निर्धारण

    प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर निर्धारण

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ ।कम्पनीले गत आवको आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन कम्पनीको आधिकारिक बीमाङ्कीबाट तयार गरिएको बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भएको जनाएको छ । कम्पनीले २०८२ असार मसान्तसम्म जारी भएको मुनाफामा सरिक हुने…

  • इमर्जिङ नेपालद्वारा लाभांश घोषणा

    इमर्जिङ नेपालद्वारा लाभांश घोषणा

    इमर्जिङ नेपाल लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैठकले आव २०८१/८२ को अन्त्यसम्मको मुनाफा तथा सञ्चित कोषबाट हाल कायम चुक्तापूँजीको ५.२६३१५ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीको हाल…

  • देशभरका ६ सय ७० स्थानीय तहद्वारा जमिनको नक्सा अद्यावधिक

    देशभरका ६ सय ७० स्थानीय तहद्वारा जमिनको नक्सा अद्यावधिक

    देशभरका ६७० स्थानीय तहले नक्सा अद्यावधिक गरी कित्तागत विवरण सङ्कलन गरेका छन् । भू–उपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले ती स्थानीय तहले नक्सा अद्यावधिक गरेका हुन् । विभिन्न कारणले ८३ स्थानीय तहले कार्य प्रारम्भ गर्न सकेका छैनन् । भू–उपयोग वर्गीकरणका लागि २६१ स्थानीय तहले आधार तथा मापदण्ड नक्सा अद्यावधिक…

  • सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा आवेदन दिने आज (मंसिर २९ गते) अन्तिम दिन रहेको छ । बैंकले आईपीओ मंसिर २५ गतेदेखि खुला गरेको थियो । बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबरको १७…

  • वाणिज्य बैंकहरूले पुसमा पनि घटाए ब्याजदर, कुनको कति ?

    वाणिज्य बैंकहरूले पुसमा पनि घटाए ब्याजदर, कुनको कति ?

    वाणिज्य बैंकहरूले पुसमा पनि ब्याजदर घटाएका छन् । पुस १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । पुस महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२७ प्रतिशत घटेर औसत ४.७६ प्रतिशतमा झरेको छ । जबकि मंसिरमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.०३ प्रतिशत थियो । यस्तै,…

  • राजनीतिसँगै कृषिजन्य उत्पादनको व्यापारमा नेत्री राई

    राजनीतिसँगै कृषिजन्य उत्पादनको व्यापारमा नेत्री राई

    राजनीति गर्दैमा अरू कुनै पेसा गर्नु हुँदैन भन्ने छैन । कतिपयले राजनीतिलाई नै पेसाझैँ बनाउँदा मुलुकमा भ्रष्टाचार बढेको आरोप पनि लाग्दै आएको छ । यस्तै सन्दर्भमा संविधानसभा सदस्य दुर्गाजयन्ती राईले दिक्तेल बजारमा कृषि उत्पादनको मूल्य अभिवृद्धि र स्थानीय उद्योग प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नमूना कृषिजन्य सामग्री प्रशोधन केन्द्र’ सञ्चालन गर्दै आएकी…

  • बजार अनुगमन भन्दै गाई फार्मलाई विभागले तिरायो पाँच हजार जरिवाना

    बजार अनुगमन भन्दै गाई फार्मलाई विभागले तिरायो पाँच हजार जरिवाना

    बजार अनुगमन तथा निरीक्षणलाई तीव्र पारिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौँका विभिन्न १४ वटा उद्योग तथा फर्मको निरीक्षण गरेको छ । त्यसमध्ये दुई वटालाई कारबाहीको दायरामा ल्याइएको विभागले विज्ञप्तिमार्फत जनाएको छ । कागेश्वरी मनोहरा–९ महानटारमा रहेको दाहाल गाई फार्मलाई विभागले रु पाँच हजार जरिवाना गरेको छ ।…

  • जेन-जी आन्दोलनमा क्षति पुगेका सवारीधनीले बीमाबाट पाए एक अर्ब भुक्तानी

    जेन-जी आन्दोलनमा क्षति पुगेका सवारीधनीले बीमाबाट पाए एक अर्ब भुक्तानी

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सवारीसाधनमा क्षति पुगेकाहरूले १ अर्ब रुपैयाँ बढी बीमा दाबी भुक्तानी पाएका छन् । आन्दोलनबाट २३०८ निजी सवारी साधनमा क्षति पुगेको भन्दै ३ अर्ब ४७ करोड ५३ लाख ४८ हजार रुपैयाँ क्षतिपूर्ति दाबी भएको थियो । सोमध्ये मंसिर १७ गतेसम्म १ अर्ब…

  • मन्त्रालयमै जेनजी कक्ष राखेर काम गर्छौं : श्रममन्त्री

    मन्त्रालयमै जेनजी कक्ष राखेर काम गर्छौं : श्रममन्त्री

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले युवाहरूको रोजगारी व्यवस्थापनका लागि मन्त्रालयमा नै जेनजी कक्ष राखेर काम गर्ने बताएका छन् । मन्त्रालयमा जेनजीका अगुवाहरूसँग आइतबार भएको छलफलमा उनले यस्तो बताएका हुन् । मन्त्रालयमा जेनजीको समेत प्रतिनिधित्व रहने गरी सेल स्थापना गर्ने उनको भनाइ छ । उक्त सेलले रोजगारीका लागि निजी…

  • भारतमा नेपाली संस्थापक भएको लेनदेन क्लब आईपीओ जारी गर्दै

    भारतमा नेपाली संस्थापक भएको लेनदेन क्लब आईपीओ जारी गर्दै

    नेपाली युवा दीपेश कार्की सहसंस्थापक रहेको भारतको सबैभन्दा ठूलो पियर–टु–पियर (पी–टु–पी) कर्जा प्लेटफर्म ‘लेनदेन क्लब’को सञ्चालक भार्टिस प्ल्याटफर्म्स आईपीओमा जाने भएको छ । यो कम्पनी कार्की र उनको साथी भविन पटेल मिलेर खोलेका हुन् । पटेल कम्पनीका प्रमुख कार्यकारी अधिकृत छन् भने कार्की प्रमुख टेक्नोलोजी अधिकृत छन् । आगामी १८…

Scroll to Top