कर्जामा जोखिम बढेसँगै बैंकहरुले छुट्याए ३४ अर्ब ७६ करोड प्रोभिजन
कर्जामा जोखिम बढेसँगै बैंकहरुले चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक) मा ३४ अर्ब ७६ करोड बढी रकम प्रोभिजनमा छुट्याएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको यही अवधिमा बैंकहरुले प्रोभिजनमा जम्मा २५ अर्ब ११ करोड छुट्याएका थिए । वितरित कर्जा जोखिमयुक्त बन्दै जाँदा बैंक तथा वित्तीय संस्थाले…

