Banijya News

अर्थनीति

गभर्नर पौडेललाई बर्खास्त गर्न जेनजी युनाईटेडको माग

गभर्नर पौडेललाई बर्खास्त गर्न जेनजी युनाईटेडको माग

जेनजी युनाईटेडले नेपाल राष्ट्र बैकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्न माग गरेको छ । युनाईटेडको प्रतिनिधि टोलीले आईतवार सिहंदरबारमा […]

आजबाट नागढुंगा-नौबिसे-मलेखु सडक खण्ड दैनिक पाँच घण्टा बन्द

आजबाट नागढुंगा-नौबिसे-मलेखु सडक खण्ड दैनिक पाँच घण्टा बन्द

आजबाट पुस १ गतेसम्म नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । उक्त सडक खण्डमा कालोपत्रे गरी स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले आंशिक रूपमा सडक बन्द गरिएको हो । मंसिर २४ गतेदेखि सडक बन्द गरेर काम थालिएको भए पनि एमाले महाधिवेशनलाई असर परेको गुनासो आएपछि २६ र २७…


  • १२ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट, विकास निर्माणमा कस्तो असर ?

    १२ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट, विकास निर्माणमा कस्तो असर ?

    चालु आर्थिक वर्ष सुरु भएको पाँच महिना वितिसक्दा पनि १२ वटा स्थानीय तहले अझैसम्म चालु आर्थिक वर्षको बजेट ल्याउन सकेका छैनन् । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले व्यवस्था गरेअनुसार हरेक स्थानीय तहले असार १० गतेभित्र सभामा बजेट पेस गरिसक्नुपर्ने र असार मसान्तभित्र पारित गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था छ ।…

  • एचआईडीसीएलद्वारा लाभांश घोषणा

    एचआईडीसीएलद्वारा लाभांश घोषणा

    हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैठकले गत आवका लागि १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ । उक्त…

  • तोलामा २२ सय रुपैयाँले बढ्यो सुनको भाउ

    तोलामा २२ सय रुपैयाँले बढ्यो सुनको भाउ

    नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य दुई लाख ५८ हजार ८०० रुपैयाँ पुगेको छ । शुक्रबार (मंसिर २६) दुई लाख ५६ हजार ६०० रुपैयाँ कायम थियो । त्यसैगरी, चाँदी तोलामा ८० रुपैयाँ घटेको छ ।…

  • १० दिनका लागि ३५ अर्ब तान्दै राष्ट्र बैंक

    १० दिनका लागि ३५ अर्ब तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज अर्थात् मंसिर २८ गते ३५ अर्ब निक्षेप संकलन बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले १० दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यस निक्षेपको बोलकबोल अनलाइनमार्फत हुनेछ भने ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । यस्तै, साँवा तथा ब्याज भुक्तानी पुस…

  • काठमाण्डौमा बिहानको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस

    काठमाण्डौमा बिहानको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस

    काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । मध्य मंसिर अर्थात् हिँउदलागेयता चिसो बढ्नेक्रम शुरू भएको हो । आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम…

  • जीवन विकास लघुवित्तको लाभांश घोषणा

    जीवन विकास लघुवित्तको लाभांश घोषणा

    जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ । पुस २६ गते बसको संस्थाको सञ्चालक समितिको बैठकले गत आवसम्मको अवितरित मुनाफाबाट सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र…

  • रिलायन्स स्पिनिङ मिल्सको आईपीओ पुस ७ गतेदेखि खुला हुँदै

    रिलायन्स स्पिनिङ मिल्सको आईपीओ पुस ७ गतेदेखि खुला हुँदै

    रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँड (प्रि–अलोटमेन्ट) पूरा गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले पुस ७ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्नेछ। कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याइएको कुल साधारण शेयरमध्ये ५७,७९८ कित्ता कम्पनीका कर्मचारीहरूलाई सुरक्षित राखी…

  • ९४ कम्पनीका ५६ अर्ब १८ करोडको आईपीओ पाइपलाइनमा, कहिले पाउँछन् अनुमति ?

    ९४ कम्पनीका ५६ अर्ब १८ करोडको आईपीओ पाइपलाइनमा, कहिले पाउँछन् अनुमति ?

    नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ९४ वटा कम्पनीहरूले कुल ५६ अर्ब १८ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमति कुरेर बसिरहेका छन्। अनुमति पर्खिरहेका कम्पनीहरूमा जलविद्युत, बीमा, माइक्रोफाइनान्स, उत्पादनमूलक लगायतका क्षेत्रहरूका रहेका छन्। सेबोनले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ४ महिनामा विभिन्न ९४ कम्पनीका आईपीओ पाइपलाइनमा छन् ।…

  • बैंकहरुद्धारा ८३ अर्ब ८२ करोड रुपैयाँ सुनचाँदी कर्जा प्रवाह

    बैंकहरुद्धारा ८३ अर्ब ८२ करोड रुपैयाँ सुनचाँदी कर्जा प्रवाह

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ४ महिना कात्तिकसम्म ८३ अर्ब ८२ करोड ८० लाख रुपैयाँ बराबरको सुनचाँदी कर्जा प्रवाह गरेका छन् । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ४५.६७ प्रतिशत अर्थात, २६ अर्ब २८ करोड रुपैयाँले बढी हो । गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ५७ अर्ब ५४ करोड…

  • दश ठूला वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षण अन्तिम चरणमा

    दश ठूला वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षण अन्तिम चरणमा

    दश ठूला वाणिज्य बैंकहरूको कर्जाको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) अन्तिम चरणमा पुगेको छ । परीक्षणको जिम्मेवारी पाएको बंगलादेशी परामर्शदाता कम्पनी हौलादार युनुस एन्ड कम्पनीले स्थगलत रूपमा अध्ययन गरी तथ्यांक संकलन गरिसकेको तथा हाल परीक्षणको काम भइरहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले जानकारी दिए । राष्ट्र बैंकले हौलादार युनुस…

Scroll to Top