Banijya News

अर्थनीति

९४ कम्पनीका ५६ अर्ब १८ करोडको आईपीओ पाइपलाइनमा, कहिले पाउँछन् अनुमति ?

९४ कम्पनीका ५६ अर्ब १८ करोडको आईपीओ पाइपलाइनमा, कहिले पाउँछन् अनुमति ?

नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ९४ वटा कम्पनीहरूले कुल ५६ अर्ब १८ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमति […]

दश ठूला वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षण अन्तिम चरणमा

दश ठूला वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षण अन्तिम चरणमा

दश ठूला वाणिज्य बैंकहरूको कर्जाको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) अन्तिम चरणमा पुगेको छ । परीक्षणको जिम्मेवारी पाएको बंगलादेशी परामर्शदाता कम्पनी हौलादार युनुस एन्ड कम्पनीले स्थगलत रूपमा अध्ययन गरी तथ्यांक संकलन गरिसकेको तथा हाल परीक्षणको काम भइरहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले जानकारी दिए । राष्ट्र बैंकले हौलादार युनुस…


  • जुम्लामा चार हजार साना तथा घरेलु उद्योग दर्ता

    जुम्लामा चार हजार साना तथा घरेलु उद्योग दर्ता

    यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षदेखि हालसम्म विभिन्न प्रकृतिका पाँच हजार २८६ उद्योग दर्ता भएका छन् । तीमध्ये ८२५ उद्योग खारेज भएका छन् । कार्यालय प्रमुख मन्दिरनाथ योगीले दर्ता खारेज भएका उद्योगबाहेक हालसम्म यहाँ…

  • माछापुच्छ्रे बैंक ‘पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स’मा सहभागी

    माछापुच्छ्रे बैंक ‘पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स’मा सहभागी

    माछापुच्छ्रे बैंक लिमिटेडले वित्तीय क्रियाकलापबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा मूल्याङ्कन र यसको न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (PCAF) सँग सहकार्य गरेको छ । पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स विश्वव्यापी साझेदारीको रुपमा विश्वका विभिन्न देशमा रहेका ६०० भन्दा बढि वित्तीय संस्थाहरूसंग ऋण र लगानीसँग सम्बन्धित…

  • जालपादेवी केबलकार वैशाखबाट सञ्चालन गर्ने गरी निर्माणकार्य तीव्र

    जालपादेवी केबलकार वैशाखबाट सञ्चालन गर्ने गरी निर्माणकार्य तीव्र

    कैलालीको चिसापानीदेखि राजकाँडासम्म जालपादेवी केबलकार आगामी वैशाखबाट सञ्चालन गर्ने लक्ष्यसहित निर्माणकार्य तीव्र पारिएको छ । निजी क्षेत्रको करिब सात अर्ब लागतमा चिसापानीदेखि राजकाँडासम्म तीन किलोमिटर लामो केबलकार निर्माण हुँदै छ । केबलकारसँगै तारे होटेल, क्यासिनो, जिपलाइन, स्काई साइकलिङ, पार्टी प्यालेसजस्ता पर्यटकीय संरचना बनाउने योजना रहेको केबलकार निर्माण आयोजनाका व्यवस्थापक विजय पौडेलले जानकारी…

  • बैंकहरुले घर कर्जामा गरे २४ अर्ब ५२ करोड रुपैयाँ लगानी

    बैंकहरुले घर कर्जामा गरे २४ अर्ब ५२ करोड रुपैयाँ लगानी

    चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुले घर कर्जा मार्फत २४ अर्ब ५२ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन्। यो रकम गत वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा धेरै हो । गत आर्थिक वर्ष पहिलो चार महिनामा घर कर्जा शीर्षकमा १० अर्ब २१ करोड ८० लाख रुपैयाँ प्रवाह भएको थियो ।…

  • गोल्यान ग्रुपको अध्यक्षमा अक्षय गोल्यान चयन

    गोल्यान ग्रुपको अध्यक्षमा अक्षय गोल्यान चयन

    नेपालको प्रतिष्ठित र अग्रणी व्यावसायिक घराना गोल्यान ग्रुपको अध्यक्षमा ३७ वर्षीय अक्षय गोल्यान चयन भएका छन् । ९ वर्षदेखि ग्रुपको प्रबन्ध निर्देशक रहेका उनले अब ६ दशक लामो विरासत बोकेको ग्रुपलाई नेतृत्व गर्नेछन् । नेतृत्वमा उनको चयनलाई गोल्यान ग्रुपभित्र नयाँ युगको पदचाप र परिवर्तनको चाहना प्रतिविम्बित भएको विश्लेषण गरिएको छ…

  • १८ हजार बढी व्यक्ति तथा संस्था कालोसूचीमा, कर्जा नतिर्ने धेरै

    १८ हजार बढी व्यक्ति तथा संस्था कालोसूचीमा, कर्जा नतिर्ने धेरै

    चालू आर्थिक वर्ष २०८२र८३ को हालसम्मको अवधिमा मात्रै १८ हजार १५ व्यक्ति तथा संस्थाहरू कालोसूचीमा परेका छन्। कर्जा नतिर्नेहरूको संख्या तीव्र बढेपछि कालोसूचीमा पर्नेहरूको संख्या पनि एकै वर्षमा उच्च स्तरमा पुगेको कर्जा सूचना केन्द्रको तथ्यांकले देखाएको छ। मंसिर महिनाको २३ दिनमा मात्र ४ हजार ३८९ व्यक्ति तथा संस्थाहरु कालोसुचीमा परेका…

  • कुथेली बुखरी स्मल हाइड्रोले १० प्रतिशत बोनस वितरण गर्ने

    कुथेली बुखरी स्मल हाइड्रोले १० प्रतिशत बोनस वितरण गर्ने

    कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । मंसिर २५ गते बसेको कम्पनीले सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१÷८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजी १३ करोड ४० लाख ५४ हजार रुपैयाँको आधारमा १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।…

  • आईपीओ जारी गर्दै भिक्स फर्मास्युटिकल्स

    आईपीओ जारी गर्दै भिक्स फर्मास्युटिकल्स

    निभिक्स फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणहरुको लागि साधारण शेयर जारी गर्ने प्रस्तावसहित आगामी पुस १८ गते साधारण सभा गर्ने भएको छ । उक्त निर्णय कम्पनीको संचालक समितिको मंसिर २५ गते, बिहीबार बसेको बैठकले गरेको हो । साधारण सभा पोखरा इभेन्ट सेन्टर, पोखरामा आयोजना हुनेछ । सभामा चार वटा सामान्य तथा तीन वटा…

  • बैंकहरुको मुद्दति निक्षेपमा एक अर्ब रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

    बैंकहरुको मुद्दति निक्षेपमा एक अर्ब रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागेकाे हो। यसका लागि मंसिर २८ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य…

  • पूजा गर्ने खोप्पाको मौरी घार बन्यो आम्दानीको स्रोत

    पूजा गर्ने खोप्पाको मौरी घार बन्यो आम्दानीको स्रोत

    कास्कीको मादी गाउँपालिका–११ तोगीमा रहेको एउटा घरको अनौठो अभ्यासले यतिखेर चर्चा पाएको छ । खरको छानो भएको परम्परागत घुमाउने घरभित्र मठमन्दिर जस्तै नित्य पूजापाठ गर्ने खोप्पामा मौरी बस्दै आएका छन् । भान्छाको भित्ता रहेको खोप्पामा बस्ने मौरीले उत्पादन गर्ने मह घरधनी विनोद ढकालको परिवारका लागि भने विगत सात वर्षदेखि निरन्तर…

Scroll to Top