Banijya News

अर्थनीति

नेपाल-कोरिया ऊर्जा सहकार्य विस्तारमा जोड

नेपाल-कोरिया ऊर्जा सहकार्य विस्तारमा जोड

‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार २०२५’ काठमाडौंमा सम्पन्न भएको छ । नेपालमा ऊर्जा क्षेत्रमा कोरियाली लगानी र प्रविधिको सहभागिता विस्तार गर्ने […]

७ बुँदे माग राख्दै बीमा प्राधिकरणका कर्मचारी हडतालमा

७ बुँदे माग राख्दै बीमा प्राधिकरणका कर्मचारी हडतालमा

नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू हड्तालमा उत्रिएका छन् । विभिन्न ७ बुँदे माग राख्दै आज पौष एक गते मंगलबारदेखि कर्मचारीहरू हडतालमा उत्रिएका हुन् । नेपाल बीमा प्राधिकरण कर्मचारी संघ र नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनले प्राधिकरणका अध्यक्ष समक्ष विभिन्न माग राख्दै आएका थिए । उनीहरुले पटक-पटक लिखित तथा मौखिकरुमा माग राख्दै…


  • सुनको भाउ तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो

    सुनको भाउ तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो

    हिजो सोमवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज घटेको छ । आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले घटेर तोलाको २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ६० हजार ६ सय रुपैयाँ थियो । यस्तै आज…

  • सरकारले संकलन गर्‍यो चार खर्ब नौ अर्ब रुपैयाँ राजस्व

    सरकारले संकलन गर्‍यो चार खर्ब नौ अर्ब रुपैयाँ राजस्व

    सरकारले चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो पाँच महिनाको अवधिमा ५ खर्ब २० अर्ब ४४ करोड राजस्व लक्ष्य लिएको थियो । तर लक्ष्यको ७८.७४ प्रतिशत मात्रै राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । मंसिर महिनामा…

  • सानिमा रिलायन्स लाइफको लाभांश घोषणा

    सानिमा रिलायन्स लाइफको लाभांश घोषणा

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १०.१७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रतिकित्ता १०.१७८ रुपैयाँका दरले लगानीकर्ताले लाभांश पाउने छन् । यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ । हाल बजारमा यस कम्पनीको सेयर मूल्य…

  • छिमेक लघुवित्तको लाभांश घोषणा

    छिमेक लघुवित्तको लाभांश घोषणा

    छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर २९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १२.५ प्रतिशत बोनस सेयर रहेको छ भने सोको कर प्रयोजनार्थसहित १२.५० प्रतिशत नगद लाभांश रहेको छ। यो…

  • रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँड

    रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँड

    रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले गत मंसिर २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा ३५ हजार १०२ जनाले १९ लाख…

  • वाणिज्य बैंकले शेयर लगानीकर्तालाई दिए एक खर्ब कर्जा, विकास बैंकले कति ?

    वाणिज्य बैंकले शेयर लगानीकर्तालाई दिए एक खर्ब कर्जा, विकास बैंकले कति ?

    चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा वाणिज्य बैंकले मात्रै शेयर लगानीकर्ताहरुलाई १ खर्ब २३ अर्ब ४३ करोड २१ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् । बैंकले प्रवाह गरेको शेयर धितो कर्जा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३५.३३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको कात्तिकसम्ममा वाणिज्य बैंकले शेयर…

  • वैदेशिक अध्ययनका लागी बाहिरियो ४२ अर्ब ९६ करोड

    वैदेशिक अध्ययनका लागी बाहिरियो ४२ अर्ब ९६ करोड

    देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड बराबर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड…

  • सूर्यकुण्ड हाईड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्ने

    सूर्यकुण्ड हाईड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्ने

    सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले यही पुस ९ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्ने भएको हो । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७९ हजार ३५० कित्ता आईपीओ जारी गर्न नेपाल…

  • सिँचाइतर्फका २२ रुग्ण ठेक्का तोडियो

    सिँचाइतर्फका २२ रुग्ण ठेक्का तोडियो

    ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ छ । बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनकोशी मरिनको एक गरी २२ वटा…

  • सिँचाइका १४ अर्ब २३ करोड माथिका २२ रुग्ण ठेक्का तोडिए

    सिँचाइका १४ अर्ब २३ करोड माथिका २२ रुग्ण ठेक्का तोडिए

    ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षैदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरूको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ । बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनकोसी मरिनको १ गरी २२…

Scroll to Top