Banijya News

अर्थनीति

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम सञ्चालनका लागि नवीकरण सम्झौता भएको छ । व्यवस्थापन संकायको […]

रिज लाइन इनर्जीलेलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

रिज लाइन इनर्जीलेलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । कम्पनीले २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता सयर निष्काशन गर्ने अनुमति पाएको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। यस कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर…


  • बिमा कम्पनीहरूले ८० अर्ब कमाउँदा कति गरे लगानी ?

    बिमा कम्पनीहरूले ८० अर्ब कमाउँदा कति गरे लगानी ?

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा जीवन र निर्जीवन दुवै बीमा कम्पनीले झन्डै ८० अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन्। जीवन बीमामा दोहोरो अंकको वृद्धि कायम रहँदा निर्जीवन बीमा व्यवसाय पनि स्थिर रूपमा बढेको देखिएको छ । बीमालेख संख्या तथा बीमित जनसंख्या दुवै बढेर बीमा क्षेत्रको समग्र…

  • एक व्यक्ति एक सहकारीमा मात्र सञ्चालक रहन पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

    एक व्यक्ति एक सहकारीमा मात्र सञ्चालक रहन पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

    कुनै व्यक्ति एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था कार्यान्वयन गर्न सहकारी विभागले निर्देशन दिएको छ। विभागले सोमबार देशभरका सहकारी संस्थालाई निर्देशन दिँदै सहकारी ऐन, २०७४ को दफा ४१ को व्यवस्था कार्यान्वयन गर्न भनेको हो। यसअघि पटक-पटक निर्देशन गर्दा पनि अटेरी भएको भन्दै विभागले ऐनको व्यवस्था अविलम्ब…

  • सामान्य बढ्यो नेप्से, तीन अर्ब ७५ करोडको कारोबार

    सामान्य बढ्यो नेप्से, तीन अर्ब ७५ करोडको कारोबार

    सेयर बजार परिसूचक आज बढेको छ । ६ दिनको लगातार गिरावटपछि आज मंगलबार बजार ७.३९ अंकले बढेको हो । योसँगै परिसूचक २६१४.०७ अंकमा पुगेको छ । बजार बढे पनि आज कारोबार रकम घटेको छ । बजारमा आज ३ अर्ब ७५ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । आज बजारमा १४८…

  • घरजग्गा कारोबार २.८ प्रतिशतले बढे पनि बैङ्कहरूमा बढेन कर्जाको माग

    घरजग्गा कारोबार २.८ प्रतिशतले बढे पनि बैङ्कहरूमा बढेन कर्जाको माग

    घरजग्गा कारोबार वार्षिक २.८ प्रतिशतले बढे पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जाको माग भने बढ्न सकेको छैन। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म बैंकिङ प्रणालीमार्फत दुई खर्ब ७५ अर्ब ६७ करोड रुपैयाँबराबरको कर्जा प्रवाह भएको भए पनि समग्र बजारमा कर्जाको माग सुस्त छ। गत…

  • खेतीयोग्य जमिन बाँझीदै जाँदा जीडीपीमा १० प्रतिशतले घट्यो  कृषिको योगदान

    खेतीयोग्य जमिन बाँझीदै जाँदा जीडीपीमा १० प्रतिशतले घट्यो  कृषिको योगदान

    नेपालमा खेतीयोग्य जमिन घट्दै जाँदा कृषि क्षेत्रको योगदान पनि वर्षेनी कम हुँदै गएको छ । पछिल्लो तथ्यांकअनुसार देशमा करिब १० लाख हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको पाइएको छ । कृषि क्षेत्रमा आउने संकटसँगै आर्थिक वर्ष २०६८/६९ मा ३५.२ प्रतिशत रहेको कृषिको योगदान आर्थिक वर्ष २०८०/८१ मा झरेर २४.९ प्रतिशतमा पुगेको…

  • २० इन्टरनेट कम्पनीलाई रोयल्टी तिर्न प्राधिकरणको ताकेता

    २० इन्टरनेट कम्पनीलाई रोयल्टी तिर्न प्राधिकरणको ताकेता

    नेपाल दूरसञ्चार प्राधिकरणले २० वटा इन्टरनेट सेवाप्रदायक कम्पनीहरुलाई ३५ दिनभित्र रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)को शुल्क तिर्न ताकेता गरेको छ । प्राधिकरणले उक्त शुल्क ३५ दिन भित्र तिर्न सार्वजनिक सूचना प्रकाशन गरेर आग्रह गरेको छ । प्राधिकरणले ३५ दिन भित्र रोयल्टी र आरटीडीएफ नतिरे ति सेवाप्रदायकको लाइसेन्स खारेजसम्मको…

  • देशभरका सबै भन्सार कार्यालयमा जाँचपासका सम्पूर्ण काम ठप्प

    देशभरका सबै भन्सार कार्यालयमा जाँचपासका सम्पूर्ण काम ठप्प

    देशभरका सबै भन्सार कार्यालयमा भन्सार जाँचपासका सम्पूर्ण काम ठप्प भएका छन् । भन्सार एजेन्ट महासङ्घ नेपालको आह्वानमा भन्सार एजेन्टहरूले आज कार्यालयमा पेन डाउन गर्दा भन्सार जाँचपासका काम ठप्प भएका हुन् । २०८२ मङ्सिर २१ गतेदेखि लागू भएको भन्सार ऐन २०८२ का केही प्रावधानको विरोधमा महासङ्घले देशभर भन्सार सेवा अवरुद्ध गरेको…

  • पाँचथर पावर कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

    पाँचथर पावर कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

    पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले यसका लागि अनुमति माग्दै मंसिर १७ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो। यस कम्पनीले चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँ मूल्य बराबरको हकप्रद सेयर ल्याउन लागेको हो। जस अनुसार कम्पनीले नेपाल धतोपत्र बोर्डबाट अनुमति पाएको खण्डमा…

  • जानकारी लिएर मात्रै विद्युतीय कार्ड लिन राष्ट्र बैंकको आग्रह

    जानकारी लिएर मात्रै विद्युतीय कार्ड लिन राष्ट्र बैंकको आग्रह

    नेपाल राष्ट्र बैंकले विद्युतीय कार्डहरु लिँदा सोसँग सम्बन्धित विषयबारे जानकारी लिएर मात्रै कार्ड लिन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागी एक सन्देश जारी गर्दै कुनैपनि वित्तीय संस्थाले विद्युतीय कार्ड जारी गर्दा आवश्यक जानकारी प्रदान गर्नुपर्ने बताएको हो । नेपाल राष्ट्र बैंकबाट…

  • भुजुङ्ग हाइड्रोपावरले पुस ३ गतेदेखि आईपीओ निष्काशन गर्ने

    भुजुङ्ग हाइड्रोपावरले पुस ३ गतेदेखि आईपीओ निष्काशन गर्ने

    भुजुङ्ग हाइड्रोपावर लिमिटेडले पुस ३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।…

Scroll to Top