Banijya News

अर्थनीति

मल आपूर्ति र धान खरिदको कोटा बढाउन सुदूरपश्चिम प्रदेश सरकारको पहल

मल आपूर्ति र धान खरिदको कोटा बढाउन सुदूरपश्चिम प्रदेश सरकारको पहल

सुदूरपश्चिम प्रदेश सरकारले गहुँ बालीका लागि आवश्यक रासायनिक मल र धानको सहज खरिदका लागि कोटा बढाउन पहल गरेको छ । […]

घरजग्गा कारोबार गर्ने लाइसेन्सका लागि कति परे आवेदन ?

घरजग्गा कारोबार गर्ने लाइसेन्सका लागि कति परे आवेदन ?

घरजग्गा कारोबार गर्ने कम्पनीले अनिवार्य रूपमा अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था गरिएपछि हालसम्म १ सय ४० कम्पनीको आवेदन परेको छ । सरकारले गत २७ असोजमा राजपत्रमा सूचना जारी गर्दै एक पटकमा ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्ने कम्पनीले अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो । घरजग्गा कारोबार गर्ने कम्पनीले २७ मंसिरभित्र अनुमतिपत्रका लागि…


  • सडक र सहरी विकासका १६ अर्ब २० करोड बढीका ५७ ठेक्का तोडिए

    सडक र सहरी विकासका १६ अर्ब २० करोड बढीका ५७ ठेक्का तोडिए

    जेन–जी आन्दोलनपछि कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालेयता लामो समयदेखि काममा प्रगति नभएका १६ अर्ब २० करोड ६१ लाखका ५७ वटा ठेक्का तोडिएको छ । यसमा सबैभन्दा धेरै सडक विभागअन्तर्गत ३५ ठेक्का छन् । ती ठेक्काको रकम मात्र २ अर्ब ९ करोड ७९ लाख छ ।…

  • नवीनतम यान्त्रिक सिँचाइ आयोजनाका लागि सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गरिने

    नवीनतम यान्त्रिक सिँचाइ आयोजनाका लागि सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गरिने

    सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ व्यवस्थापन कम्पनी लिमिटेड संस्थापना गर्ने निर्णय गरेको छ । कम्पनी संस्थापना गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वीकृति दिएको छ । कम्पनीमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको बहुमत सेयर रहनेछ । कम्पनीमा नेपाल सरकारका विभिन्न निकाय,…

  • विस्तारित ऋण सुविधाको आईएमएफले थप्यो ४ महिना म्याद

    विस्तारित ऋण सुविधाको आईएमएफले थप्यो ४ महिना म्याद

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई दिएको विस्तारित कर्जा सुविधा (ईसीएफ) कार्यक्रमको म्याद थप चार महिनाका लागि लम्ब्याएको छ। सन् २०२६ जनवरीमा सकिन लागेको कार्यक्रमलाई आईएमएफले नेपाल सरकारले गरेको अनुरोध स्वीकार गर्दै आगामी २०२६ मे ११ सम्मका लागि थप गरेको हो। आईएमएफले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ कि नेपालले…

  • अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाहरूलाई सामाजिक सञ्जाल प्रतिबन्ध

    अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाहरूलाई सामाजिक सञ्जाल प्रतिबन्ध

    विश्वभरी चर्चा चलिरहेका बेलामा अस्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकाहरूलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएको छ। बुधबारदेखि लागु हुने गरी अस्ट्रेलियाले कानुन नै ल्याएर बालबालिकाहरुलाई सामाजिक सञ्जालका १० वटा प्ल्याटफर्म प्रयोगमा निषेध गरेको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्स, थ्रेड, स्न्यापच्याट, रेडिट, ट्वीच र किकजस्ता प्ल्याटफर्महरू…

  • चार गुणाले बढ्यो वाणिज्य बैंकहरुको निष्कृय कर्जा, फाइनान्सको अवस्था कस्तो ?

    चार गुणाले बढ्यो वाणिज्य बैंकहरुको निष्कृय कर्जा, फाइनान्सको अवस्था कस्तो ?

    पछिल्लो ४ वर्षमा वाणिज्य बैंकहरुको औसत निष्कृय कर्जा अनुपात (एनपीएल) ४ गुणाले बढेको छ । बैंकहरुसँगै विकास र फाइनान्स कम्पनीहरुको एनपीएल पनि सोही अनुसार बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार ४ वर्ष अगाडि अर्थात, २०७८ असोजमा वाणिज्य बैंकहरुको एनपीएल औसत (एग्रिगेट)मा १.२३ प्रतिशत थियो । अहिले असोजसम्म आइपुग्दा उक्त…

  • एनआईएमबी एस क्यापिटलद्धारा १५.४६ प्रतिशत लाभांश

    एनआईएमबी एस क्यापिटलद्धारा १५.४६ प्रतिशत लाभांश

    एनआईएमबी एस क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कुल १५.४६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ३.०९ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १२.३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। यसअनुसार कम्पनीले ३ करोड रुपैयाँ…

  • विश्व उड्डयन बजार नयाँ बर्षमा पाँच अर्ब २० करोड यात्रु ढुवानी गर्ने लक्ष्य

    विश्व उड्डयन बजार नयाँ बर्षमा पाँच अर्ब २० करोड यात्रु ढुवानी गर्ने लक्ष्य

    अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर्ब २० करोड यात्रु ढुवानी गर्ने अनुमान गरिएको छ, जसले नयाँ कीर्तिमान स्थापित गर्नेछ । सङ्गठनले सन् २०२५ मा विमान कम्पनीहरूले तीन हजार नौ सय ५० करोड रुपैयाँ बराबरको आम्दानी गर्ने…

  • नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

    नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम सञ्चालनका लागि नवीकरण सम्झौता भएको छ । व्यवस्थापन संकायको कार्यलयमा भएको नवीकरण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र त्रिवि व्यवस्थापन संकायका डिन प्राडा महानन्द चालिसेले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापछि त्रिविसँगको यस कार्यक्रम सन्…

  • पाकिस्तानका लागि आईएमएफबाट थप १.२ अर्ब डलर ऋण स्वीकृत

    पाकिस्तानका लागि आईएमएफबाट थप १.२ अर्ब डलर ऋण स्वीकृत

    पाकिस्तानले मङ्गलबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट आफ्नो आर्थिक पुनरुत्थान र सुधार कार्यक्रमलाई सहयोग गर्न थप १.२ अर्ब डलर ऋण जारी भएको बताएको छ। ऋण सहयोगलाई दुई वर्षको वित्तीय सङ्कटपछि गरिएको ‘कडा मेहनत’ को प्रमाणको रूपमा वर्णन गरिएको छ। आइएमएफले सोमबार वाशिङ्गटनमा बसेको बैठकमा उक्त रकम स्वीकृत गरेको हो ।…

  • रिज लाइन इनर्जीलेलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

    रिज लाइन इनर्जीलेलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

    नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । कम्पनीले २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता सयर निष्काशन गर्ने अनुमति पाएको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। यस कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर…

Scroll to Top