सरकारको पुँजीगत खर्च लक्ष्यको ७.३१ प्रतिशत मात्रै
चालु आर्थिक वर्ष (आव) को साढे चार महिना बितिसक्दा पनि सरकारको पुँजीगत खर्च लक्ष्यको ७.३१ प्रतिशत मात्रै हुन सकेको छ। पूर्वाधार निर्माणका लागि विनियोजित बजेट खर्च गर्न नसक्दा यसको प्रत्यक्ष प्रभाव मुलुकको आयातको स्वरूपमा समेत देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको मंसिर २२ गतेसम्मको तथ्याङ्कअनुसार सरकारले विकास निर्माणमा २९ करोड ८३…

