Banijya News

अर्थनीति

पाँचथर पावर कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

पाँचथर पावर कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले यसका लागि अनुमति माग्दै मंसिर १७ गते नेपाल […]

भुजुङ्ग हाइड्रोपावरले पुस ३ गतेदेखि आईपीओ निष्काशन गर्ने

भुजुङ्ग हाइड्रोपावरले पुस ३ गतेदेखि आईपीओ निष्काशन गर्ने

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले पुस ३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।…


  • झापा इनर्जीले लाभांश नदिने

    झापा इनर्जीले लाभांश नदिने

    झापा इनर्जी लिमिटेडले पुस १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा इन्द्रेणी ब्यांकेट, वर्तामोर्ड-४, झापामा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित लेखापरीक्षण गरिएको आव २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण…

  • अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै लयमा फर्किँदै नेपाली कार्पेट उद्योग

    अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै लयमा फर्किँदै नेपाली कार्पेट उद्योग

    नेपालको कार्पेट निर्यात पछिल्ला चार/पाँच वर्षयता पुनः लयमा फर्किन थालेको छ । अन्तर्राष्ट्रिय बजारमा कार्पेटको माग बढ्नुका साथै उत्पादनमा भएको सुधारका कारण निर्यात बढेको तथ्यांकले देखाएको छ । ९० को दशकपछि विस्तारै धराशायी बन्दै गएको कार्पेट निर्यात आर्थिक वर्ष २०७६/७७ मा आइपुग्दा घटेर २ लाख वर्गमिटरको हाराहारीमा झर्यो । त्यो…

  • रतुवा-केशलिया सडक निर्माणको ठेक्का तोडियो

    रतुवा-केशलिया सडक निर्माणको ठेक्का तोडियो

    हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले सडक निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य गरिएको सूचना मंगलबार जारी गरेको छ । सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्ने गरी उक्त कम्पनीसँग २३…

  • होटल सब्रिनाले ४७ लाख कित्ता आईपीओ निष्कासन गर्ने

    होटल सब्रिनाले ४७ लाख कित्ता आईपीओ निष्कासन गर्ने

    होटल सब्रिना लिमिटेडले सर्वसाधारण लगानीकर्तामा ४७ लाख ४ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ४७ करोड ४ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति माग गरेको हो । मंसिर १६ गते कम्पनीले आईपीओ निष्कासन गर्ने अनुमति माग्दै निवेदन…

  • उखु किसानको अनुदानलाई निरन्तरता, समर्थन मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ

    उखु किसानको अनुदानलाई निरन्तरता, समर्थन मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ

    अघिल्लो सरकारले हटाएको उखु किसानको अनुदानलाई वर्तमान सरकारले निरन्तरता दिने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले किसानलाई दिइआएको सरकारी अनुदानबापतको प्रतिक्विन्टल ७० रुपैयाँलाई निरन्तरता दिने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । त्यस्तै, यो वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गर्ने निर्णय भएको पनि…

  • व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण

    व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण

    संस्कृति, सभ्यता र प्राकृतिक सम्पदामा धनी तथा प्रचुर सम्भावना हुँदाहुँदै व्यवसायीलाई निराशा बनाएको र लगानीकर्तालाई आकर्षण गर्न नसकेको जनाउँदै यहाँका उद्योग व्यवसायीहरुले कर्णाली प्रदेश सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । जल, जङ्गल, जमिन, जडीबुटी र रत्नपत्थरको खानी कर्णाली प्रदेशमा लगानी भित्र्याउने वातावरण बनाउन नसक्नु सरकारको कमजोरी रहेको भन्दै…

  • सांग्रिला डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन

    सांग्रिला डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन

    सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजना भएको छ । नेप्सेका अनुसार सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४०५.८० रुपैयाँलाइ आधार मानेर मुल्य समायोजना गरिएको हो । समायोजना पश्चात सेयर भाउ प्रतिकित्ता ३८६.४८ रुपैयाँ कायम भएको छ ।

  • जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक सङ्केत

    जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक सङ्केत

    जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशित रूपमा बढेको छ । फेडरल तथ्याङ्क संस्था डेस्टाटिसका प्रारम्भिक तथ्याङ्कअनुसार, कारखाना उत्पादन महिनामा १.८ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बरमा भएको १.१ प्रतिशत वृद्धिभन्दा बढी हो । विश्लेषकहरूले अपेक्षा गरेका ०.५५ प्रतिशतको गिरावटको सट्टा यो धेरै सकारात्मक नतिजा हो । उत्पादन वृद्धिमा मुख्य योगदान निर्माण र…

  • सुरक्षण मुद्रण केन्द्रले हालसम्म छाप्यो चार हजार लाइसेन्स, कहिले सकिन्छ छपाई ?

    सुरक्षण मुद्रण केन्द्रले हालसम्म छाप्यो चार हजार लाइसेन्स, कहिले सकिन्छ छपाई ?

    सुरक्षण मुद्रण केन्द्रले एक महिनामा ४ हजार बढी लाइसेन्स छापेर यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ । गत कात्तिक २१ गतेदेखि क्यूआर कोडसहितको लाइसेन्स छपाइ सुरू गरेको केन्द्रले १ महिनामा ४ हजार २०० थान लाइसेन्स छापेको हो । केन्द्रले ६ महिना भित्र १२ लाख थान लाइसेन्स छाप्ने सम्झौता भए पनि…

  • नेप्सेमा सामान्य गिरावट, चार अर्ब ६६ करोडको कारोबार

    नेप्सेमा सामान्य गिरावट, चार अर्ब ६६ करोडको कारोबार

    लगातार छैटौं कारोबार दिन सेयर बजार घटेको छ । सोमबार बजार परिसूचक नेप्से ३.०२ अंक घटेको छ । यो कमीसँगै २६०६ मा कायम भएको छ । गत साता कारोबार भएका चार दिन र यो साताका दुई दिन गरी ६ दिन बजार घटेको छ । विगत ६ दिनमा नेप्से १७० अंकले…

Scroll to Top