Banijya News

अर्थनीति

जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक सङ्केत

जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक सङ्केत

जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशित रूपमा बढेको छ । फेडरल तथ्याङ्क संस्था डेस्टाटिसका प्रारम्भिक तथ्याङ्कअनुसार, कारखाना उत्पादन महिनामा १.८ प्रतिशतले […]

नेप्सेमा सामान्य गिरावट, चार अर्ब ६६ करोडको कारोबार

नेप्सेमा सामान्य गिरावट, चार अर्ब ६६ करोडको कारोबार

लगातार छैटौं कारोबार दिन सेयर बजार घटेको छ । सोमबार बजार परिसूचक नेप्से ३.०२ अंक घटेको छ । यो कमीसँगै २६०६ मा कायम भएको छ । गत साता कारोबार भएका चार दिन र यो साताका दुई दिन गरी ६ दिन बजार घटेको छ । विगत ६ दिनमा नेप्से १७० अंकले…


  • नेपालको बैंकिङ प्रणालीमा पनि एआई प्रयोग गर्ने तयारी

    नेपालको बैंकिङ प्रणालीमा पनि एआई प्रयोग गर्ने तयारी

    अब बैंकिङ प्रणालीमा क्रेडिट स्कोरिङ, धोखाधडी पत्ता लगाउने, ग्राहक सेवा, जोखिम व्यवस्थापन र अनुपालन अनुगमनसहित विभिन्न क्षेत्रमा एआईको प्रयोगलाई समेटिने भएको छ । पछिल्लो समय प्रविधिमा भएको द्रूत विकासले वित्तीय संस्थाहरूको कार्यशैलीमा पनि परिवर्तन भएको छ । सोही सन्दर्भमा नेपाल राष्ट्र बैंकले एआईको प्रयोगका लागि दिशानिर्देश गर्न ‘आर्टिफिसियल इन्टेलिजेन्स मार्गदर्शन’…

  • अग्नि इन्कर्पोरेटेड प्रालिले गर्यो सात अर्ब आम्दानी

    अग्नि इन्कर्पोरेटेड प्रालिले गर्यो सात अर्ब आम्दानी

    महिन्द्रा सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पाेरेटेड प्रालिले एक वर्षमा ७ अर्ब रुपैयाँ बढी आम्दानी गरेको छ । सन् १९९१ मा स्थापित अग्नि इन्कर्पोरेटेडले नेपालमा महिन्द्राका स्कोर्पियो, बोलेरो, यात्रुवाहक सवारी र ट्रयाक्टरहरू बिक्री गर्दै आएको छ । कम्पनीले सन् २०२५ मा ७ अर्ब १३ करोड रुपैयाँ बराबरको सञ्चालन…

  • सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंसिर २२ गते अन्तिम दिन रहेको छ। लाभांश र साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।…

  • ‘एनएमबि इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा

    ‘एनएमबि इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा

    एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र सहज बनाउन ‘एनएमबि इन्स्टा बाइ’ सुविधा सार्वजनिक गरेको छ। यो सुविधामार्फत क्रेडिट कार्डधारकहरूले अब ५ हजार रुपैयाँ भन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (EMI) मा रूपान्तरण गर्न सक्नेछन्। यो प्रक्रियामा ग्राहकले आफ्नो खरिद बिल र POS स्लिप १०…

  • सुनचाँदी व्यवसायीलाई व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न विभागकोे निर्देशन

    सुनचाँदी व्यवसायीलाई व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न विभागकोे निर्देशन

    व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न सुन, चाँदीलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरूलाई आन्तरिक राजस्व विभागले निर्देशन दिएको छ। विभागले जारी गरेको निर्देशनमा सूचक संस्था (सुनचाँदीलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी) ले आफ्नो कारोबार गर्दा व्यवसायिक संस्थाको नाममा रहेको बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट मात्र गर्नुपर्ने…

  • माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३० प्रतिशत

    माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३० प्रतिशत

    म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ । अपर म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्धक रहेको आयोजनाको बाँध, सुरुङ र विद्युत् गृह निर्माण कार्यले तीव्रता पाएको छ । आयोजना प्रमुख ज्योतिकुमार केसीले एक वर्षको अवधिमा ३० दशमलव ९४…

  • प्रतिक्रेट २० रुपैयाँ बढ्यो अन्डाको मूल्य

    प्रतिक्रेट २० रुपैयाँ बढ्यो अन्डाको मूल्य

    १० दिनअघि बढेको अन्डाको भाउ फेरि बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघले भोलि मंगलबारदेखि लागु हुने गरी भाउ बढाउने निर्णय गरेको हो । १३ मंसिरमा अन्डाको भाउ बढाएको संघले फेरि प्रतिक्रेट २० रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको छ । मूल्य बढेसँगै सबैभन्दा ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय…

  • खाद्य कम्पनीले किन्यो ८२ हजार क्विन्टल धान

    खाद्य कम्पनीले किन्यो ८२ हजार क्विन्टल धान

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ८२ हजार क्विन्टल धान खरिद गरेको छ । कम्पनीले डेढ महिनामा विभिन्न जिल्लाबाट उक्त परिमाणमा धान खरिद गरेको हो । कम्पनीले गत कात्तिक ११ गतदेखि धनगढीबाट धान खरिद गर्न सुरु गरेको थियो । मंसिर २० गतेसम्म कम्पनीले किसानको ८२ हजार क्विन्टल धान खरिद गरेको…

  • राष्ट्र बैंकले पेन्सन कोषको ४ अर्ब ५३ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    राष्ट्र बैंकले पेन्सन कोषको ४ अर्ब ५३ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रिय बैंकले पेन्सन कोषमा रहेको ४ अर्ब ३५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो। राष्ट्र बैंकले यस निक्षेपमा ब्याजदर प्रस्ताव गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई मंसिर २३ गते राति ७ बजेसम्म को…

  • महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

    महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

    महालक्ष्मी विकास बैंक “बैकिङ्ग नवप्रवर्तन तथा ग्राहक सन्तुष्टिमा उत्कृष्ट” विधा अन्तर्गत अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । आइतबार भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमका बिच ‘इन्डिया बिजनेस अवार्ड’ कार्यक्रम मार्फत महालक्ष्मी विकास बैंकलाई उक्त अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो । महालक्ष्मी विकास बैंकको तर्फबाट यस बैंकका वरिष्ठ अधिकृतहरूले उक्त सम्मान…

Scroll to Top