सानिमा बैंकले मनायो २१औँ वार्षिकोत्सव
सानिमा बैंक लिमिटेडले २१औँ वार्षिकोत्सव मनाएको छ । बैंक यही २१ मंसिरदेखि स्थापनाको २१औँ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश गरेको हो । दुई दशकभन्दा बढी समयदेखि आफ्ना ग्राहकलाई निरन्तर सेवा दिँदै विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१औँ वार्षिकोत्सव मनाएको छ । यसै अवसरमा बैंकले बैंकिङ यात्राभर निरन्तर सहयोग प्रदान गर्ने आफ्ना ग्राहक…

