Banijya News

अर्थनीति

सार्वजनिक संस्थानमा ४७ अर्ब लगानीको हिसाब गडबड

सार्वजनिक संस्थानमा ४७ अर्ब लगानीको हिसाब गडबड

सार्वजनिक संस्थानमा गरिएको करिब ४७ अर्ब रुपैयाँ सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन […]

रियल–इस्टेट क्षेत्रमा सरकारको नियमन आवश्यक : महासंघ

रियल–इस्टेट क्षेत्रमा सरकारको नियमन आवश्यक : महासंघ

नेपाल जग्गा तथा आवास विकास महासंघले रियल–इस्टेट तथा आवास क्षेत्रमा अव्यवस्थित नियमन, मनपरी कर, मूल्यांकनका त्रुटिहरू र सरकारी निष्क्रियताका कारण निर्माण तथा आवास बजार प्रभावित भइरहेको जनाएको छ । महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा निजी क्षेत्रले देशको शहरी विकास, व्यवस्थित आवास तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिँदै आएको भए पनि…


  • नेपाल बैंकका ग्राहकहरूलाई क्यूरा हेल्थ प्रालिमा विशेष छुट

    नेपाल बैंकका ग्राहकहरूलाई क्यूरा हेल्थ प्रालिमा विशेष छुट

    नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई ललितपुरको ज्वागलमा अवस्थित क्यूरा हेल्थ प्रा. लि. ले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई…

  • खिम्ती जलविद्युतको सेयर पाँच वर्षसम्म पनि भएन हस्तान्तरण, किन रोकियो प्रक्रिया ?

    खिम्ती जलविद्युतको सेयर पाँच वर्षसम्म पनि भएन हस्तान्तरण, किन रोकियो प्रक्रिया ?

    सरकारको स्वामित्वमा आउनुपर्ने ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत सेयर साढे पाँच वर्षदेखि अलपत्र अवस्थामा देखिएको छ । नर्वेका लगानीकर्ता भएको हिमाल पावर लिमिटेडले बनाएको ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत स्वामित्व २७ असार ०७७ मा नेपाल सरकार अर्थात् नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण हुनुपर्ने थियो । तर, उक्त म्याद सकिएको…

  • ३६ अर्ब ७७ करोड नाघ्यो व्यतित बीमालेखको रकम

    ३६ अर्ब ७७ करोड नाघ्यो व्यतित बीमालेखको रकम

    चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो चार महिना कात्तिक मसान्तसम्ममा व्यतित बीमालेखबापतको रकम र बीमालेख संख्या दुवै बढेको छ। गत आर्थिक वर्ष २०८१।८२ को कात्तिक मसान्तको तुलनामा २०८२।८३ कात्तिक मसान्तसम्ममा यो वृद्धि भएको हो। व्यतित बीमालेखको रकम ३५ अर्ब १३ करोड २ लाख ९४ हजार रुपैयाँबाट रुपैयाँबाट ४.६९ प्रतिशतले बढेर…

  • पोखरा विमानस्थल भ्रष्टाचारः ५ पूर्वमन्त्री सहित ५५ जनाविरुद्ध मुद्दा

    पोखरा विमानस्थल भ्रष्टाचारः ५ पूर्वमन्त्री सहित ५५ जनाविरुद्ध मुद्दा

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । पाँच पूर्व मन्त्री र सचिवहरुसहित ५५ व्यक्ति र एक…

  • के थियो ‘खजुरीको पफ’मा अखाद्य बस्तु, किन बजारबाट फिर्ता लिन विभागले दियो निर्देशन ?

    के थियो ‘खजुरीको पफ’मा अखाद्य बस्तु, किन बजारबाट फिर्ता लिन विभागले दियो निर्देशन ?

    कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘खजुरीको नेपाल प्रालिले उत्पादन गरेको ‘पफ’ तत्काल बजारबाट फिर्ता लिन निर्देशन दिएको छ। विभागले गरेको बजार अनुगमन र त्यसपछि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त उत्पादन मानव स्वास्थ्यका लागि हानिकारक हुने प्रमाणित भएपछि यो निर्णय आएको हो। विभागले बजारबाट संकलन…

  • मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

    राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन प्रस्तुत गरेका हुन् । आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था अनुसार सो प्रतिवेदन पेश गरेको…

  • सरकारको सवा नौ खर्ब मध्ये अझै असुल भएन चार खर्ब लगानी

    सरकारको सवा नौ खर्ब मध्ये अझै असुल भएन चार खर्ब लगानी

    सार्वजनिक संस्थानमा गरिएको सरकारी लगानीमध्ये करिब चार खर्ब रुपियाँ अझै असुल नहुँदा सरकारको आर्थिक जोखिम थप गहिरिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सरकारको कुल लगानी सवा ९ खर्ब नाघ्दा पनि सो मध्ये ठूलो हिस्सा सावाँ–ब्याजसहित भुक्तानी हुन नसकेको देखिएको हो। सरकारले विभिन्न १५९ सार्वजनिक संस्थान तथा…

  • क्यानका महानिर्देशक अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी

    क्यानका महानिर्देशक अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलगायत सात जनाविरुद्धको थुनछेक बहसमा सुनुवाइ भइरहेको छ। अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा अधिकारीको मुद्दामा थुनछेक बहसमा सुनुवाइ भइरहेको हो। यसअघि शुक्रबार उनको मुद्दा हेर्न नमिलनेमा राखिएको थियो। नलिञ्चोकमा निर्माण भएको हेलिपोर्ट निर्माणमा भ्रष्ट्राचार गरेको आरोपमा अख्तियार दुरुपयोग…

  • काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशत बढ्ने प्रक्षेपण

    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशत बढ्ने प्रक्षेपण

    यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्नसक्ने प्रक्षेपण गरिएको छ । गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाको सुन्तला उत्पादनमा करिब सात प्रतिशतले गिरावट भएको थियो । जिल्ला कृषि विकास कार्यालयले गत वर्षका गिरावटलाई उकास्दै केही प्रतिशत बढ्ने जनाएको हो । कार्यालयले सुन्तला पकेट क्षेत्रमा उत्पादनको लगत लिइरहेको कार्यालय…

  • बैंकका नाममा अड्किएका सम्पत्ति बिक्रीमा सर्वोच्चको अन्तरिम आदेश

    बैंकका नाममा अड्किएका सम्पत्ति बिक्रीमा सर्वोच्चको अन्तरिम आदेश

    कर्जा असुलीका क्रममा बैंक तथा वित्तीय संस्थाहरूले लिलाम सकार गरी आफ्नै नाममा दर्ता राखिएका गैरबैंकिङ सम्पत्ति तीन वर्षभित्र अनिवार्य रूपमा बेचबिखन गर्नुपर्ने कानूनी प्रावधान कार्यान्वयन नगर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरु कुमार रेग्मी, हरि प्रसाद फुयाल, डा.मनोजकुमार शर्मा र…

Scroll to Top