Banijya News

अर्थनीति

एनपीएलमा चौका बापत एनसेलले वितरण गर्‍यो शैक्षिक सामग्री

एनपीएलमा चौका बापत एनसेलले वितरण गर्‍यो शैक्षिक सामग्री

एनसेल फाउण्डेशनले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलमा हानिएका चौकाबापत दुई हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गरेको छ […]

व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार नगर्न सहकारीलाई निर्देशन

व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार नगर्न सहकारीलाई निर्देशन

सहकारी संघसंस्थालाई व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार नगर्न सहकारी विभागले निर्देशन जारी गरेको छ । संस्थाको कारोबारबापतको रकम व्यक्तिगत खातामा जम्मा गर्ने प्रवृत्ति बढेको आधारमा विभागले उक्त निर्देशन जारी गरेको हो । आयकर ऐन २०५८ र सम्पत्ति शुद्धीकरणसम्बन्धी यसअघिको निर्देशनका आधारमा निर्देशन जारी गरिएको विभागले जनाएको छ । सहकारीका कुनै सदस्यले व्यावसायिक कारोबारबापत प्राप्त…


  • बैंकिङ प्रणाली मार्फत ८४ दिनका लागि ९० अर्ब तान्दै राष्ट्र बैंक

    बैंकिङ प्रणाली मार्फत ८४ दिनका लागि ९० अर्ब तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज मंसिर २१ गते बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने…

  • लुम्बिनी विकास बैंकको १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    लुम्बिनी विकास बैंकको १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    लुम्बिनी विकास बैंक लिमिटेडले विभिन्न दुईजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले १ लाख २० हजार ९० कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले…

  • नबिल बैंकको १२.५० प्रतिशत लाभांश घोषणा

    नबिल बैंकको १२.५० प्रतिशत लाभांश घोषणा

    नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने निर्णय गरेको छ । बैठकले गत आवका लागि सेयरधनीहरुलाई १२.५० प्रतिशत…

  • निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल

    निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र उकास्न नसकिने बताएका छन् । आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६ औं वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नेपालमा फरक रहेको भन्दै निजी क्षेत्रलाई भरसक कुनैपनि नीति निर्माणमा…

  • Default Image

    मर्मतपछि आंशिक सञ्चालनमा रसुवागढी हाइड्रो

    गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्‍याएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ । हेडवर्क्सको मर्मतपछि अस्थायी रुपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन)गरी विद्युतगृहमा रहेका तीनवटा युनिटमध्ये एउटा युनिट शनिबारबाट सञ्चालनमा ल्याइएको हो । बाँकी दुईवटा युनिट एक महिनाभित्र संचालनमा ल्याउने र हेडवर्क्स…

  • बंगलादेशको कच्चा जुट निर्यात प्रतिबन्धले धर्मराउँदै नेपाली उद्योग

    बंगलादेशको कच्चा जुट निर्यात प्रतिबन्धले धर्मराउँदै नेपाली उद्योग

    झन्डै दुई महिनाअघि बंगलादेशले कच्चा जुट निर्यातमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइदिएपछि नेपाली जुट उद्योगहरू संकटमा परेका छन् । बंगलादेशमा उत्पादन घटेको भन्दै गरिएको यो प्रतिबन्धले भारतबाट महँगोमा कच्चा जुट ल्याएर सामान उत्पादन गरी पुनः भारत निकासी गर्दा लागत बढेर नाफा प्रभावित भएको छ । जुट उत्पादन घटेको र आफ्नै उद्योगलाई…

  • चार लाख ६५ हजार मेट्रिक टन मल आयातका लागि बोलपत्र आह्वान

    चार लाख ६५ हजार मेट्रिक टन मल आयातका लागि बोलपत्र आह्वान

    सरकारले अहिलेसम्म चार लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र भइसकेको जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार मंसिर महिनाको दोस्रो हप्तासम्म दुई लाख ६६ हजार पाँच सय १० मेट्रिक टन रासायनिक मल आपूर्तिको क्रममा छ । चालू आर्थिक वर्षमा पाँच लाख…

  • मंसिर २२ गतेदेखि आईपीओ निष्कासन गर्दै रिलायन्स स्पिनिङ मिल्स

    मंसिर २२ गतेदेखि आईपीओ निष्कासन गर्दै रिलायन्स स्पिनिङ मिल्स

    रिलायन्स स्पिनिङ मिल्सले यही मंसिर २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सार्वजनिक निष्कासन गरिने ११ लाख ५५ हजार ९६० कित्ता सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम ५०…

  • मुस्ताङका ब्यावसायी दुई महिनाका लागि होटल बन्द गरेर बेसी झर्दै

    मुस्ताङका ब्यावसायी दुई महिनाका लागि होटल बन्द गरेर बेसी झर्दै

    अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो घाम लाग्दाको पारिलो समय केही न्यानो महशुस गरिए पनि बिहान र बेलुकीको समय चिसोले स्थानीयवासी तथा सुरक्षा निकाय र कर्मचारीको दैनिक जनजीवन कष्टकर बन्न थालेको छ । माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण बिहान र बेलुकीको तापक्रम माइनस १५…

  • तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

    तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

    जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माणहुने तिला जलविद्युत्को ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब रु सात अर्बभन्दा बढी लाग्ने भएको छ । तिला गाउँपालिका–१ र ७ कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वातारणीय परीक्षण प्रतिवेदन उपर…

Scroll to Top