Banijya News

अर्थनीति

मंसिर २२ गतेदेखि आईपीओ निष्कासन गर्दै रिलायन्स स्पिनिङ मिल्स

मंसिर २२ गतेदेखि आईपीओ निष्कासन गर्दै रिलायन्स स्पिनिङ मिल्स

रिलायन्स स्पिनिङ मिल्सले यही मंसिर २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सार्वजनिक निष्कासन गरिने ११ लाख ५५ हजार […]

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माणहुने तिला जलविद्युत्को ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब रु सात अर्बभन्दा बढी लाग्ने भएको छ । तिला गाउँपालिका–१ र ७ कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वातारणीय परीक्षण प्रतिवेदन उपर…


  • नेशनल लाइफद्वारा नेपालगन्जमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

    नेशनल लाइफद्वारा नेपालगन्जमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

    नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगन्जस्थित होटल सोल्टी वेस्टेण्डमा आयोजित समारोहमार्फत कर्णाली र सुदूरपश्चिम प्रदेशका उत्कृष्ट अभिकर्ता तथा विभाग प्रमुखहरूलाई सम्मान गरेको छ । कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न गरिएको हो । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क लक्ष्य हासिल गर्दै कर्णाली प्रदेशबाट ११५ जना…

  • एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २ हजार बढी शैक्षिक सामग्री वितरण गर्ने

    एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २ हजार बढी शैक्षिक सामग्री वितरण गर्ने

    एनसेल फाउन्डेसनले बिहीबारसम्म खेलिएका नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरुमा हानिएका चौकाहरु बापत २ हजार भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने पक्का भएको छ । क्रिकेटलाई कक्षाकोठासँग र हरेक चौकालाई उज्ज्वल भविष्यसँग जोड्ने सामाजिक पहलअनुसार, यी सामग्रीहरु सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रदान गरिने छन् । गत…

  • सरकारले उद्योगीहरुको निर्यात अनुदानको साढे पाँच अर्ब बक्यौता तिर्ने

    सरकारले उद्योगीहरुको निर्यात अनुदानको साढे पाँच अर्ब बक्यौता तिर्ने

    सरकारले निर्यात मूलक उद्योगहरूलाई निर्यातमा नगद अनुदान कार्यक्रम अन्तर्गत करिब साढे ५ अर्ब रूपैयाँ निकास गर्ने भएको छ। यो सँगै विगतको निर्यातबाट पाउनु पर्ने अनुदान रकम प्राप्त गर्ने भएका छन्। असोज पहिलो साता मात्रै उद्योग विभागले एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा थप दायित्व सिर्जना हुने गरी…

  • बैंक तथा वित्तीय संस्थाहरूको कुल सम्पत्ति एक सय १८ खर्ब, कुन क्षेत्रको कति ?

    बैंक तथा वित्तीय संस्थाहरूको कुल सम्पत्ति एक सय १८ खर्ब, कुन क्षेत्रको कति ?

    बैंक तथा वित्तीय संस्थाहरूको कुल सम्पत्ति करिब ११८ खर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को असारसम्म बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र गैरबैंकिङ संस्थाको कुल सम्पत्ति तथा दायित्व ११८ खर्ब २२ अर्ब ६७ करोड रुपैयाँ पुगेको हो । जबकि अघिल्लो वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्था,…

  • माटो व्यवस्थापन सरकारको प्राथमिकतामा छ : मन्त्री परियार

    माटो व्यवस्थापन सरकारको प्राथमिकतामा छ : मन्त्री परियार

    कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारले माटो व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखेको बताएका छन्। १२ औं विश्व माटो दिवसको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले माटो तथा मल परीक्षणका लागि केन्द्रीय कृषि प्रयोगशालाले किसानहरूलाई सेवा प्रदान गर्दै आएको समेत बताए। उनले देशभर माटो परीक्षण गरी…

  • तनहुँमा ३५ हजार ४ सय मेट्रिक टन धान उत्पादन

    तनहुँमा ३५ हजार ४ सय मेट्रिक टन धान उत्पादन

    यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ। कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३५ हजार ४ सय २२ मेट्रिक टन धान उत्पादन भएको छ। आठ हजार ५ सय १२ हेक्टरमा सावित्री, राम, सुक्खा ३, मकवानपुर १, सावा मन्सुली, कालो मसिनो, हाइब्रिड (वर्णशंकर) जातका धान उत्पादन भएका हुन्। गत आर्थिक वर्षमा आठ…

  • तिला जलविद्युत् आयोजना निर्माणका लागि सात अर्ब लाग्ने

    तिला जलविद्युत् आयोजना निर्माणका लागि सात अर्ब लाग्ने

    जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगावाट बिजुली तिला जलविद्युत् आयोजना निर्माणका लागि रु सात अर्ब लाग्ने भएको छ । तिला गाउँपालिका–१ र ७ कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनउपर…

  • लक्ष्मी सनराइज बैंकद्वारा १० प्रतिशत बोनस शेयर घोषणा

    लक्ष्मी सनराइज बैंकद्वारा १० प्रतिशत बोनस शेयर घोषणा

    लक्ष्मी सनराइज बैंकले शेयरधनीहरूका लागि १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट कुल चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश अनुसार बैंकले २ करोड ४३ लाख ४६…

  • बाढीपहिरोले क्षति पुर्‍याएको विपी राजमार्ग पुनर्निर्माण गर्न दुई वर्ष लाग्ने

    बाढीपहिरोले क्षति पुर्‍याएको विपी राजमार्ग पुनर्निर्माण गर्न दुई वर्ष लाग्ने

    गत वर्षको असोज र यस वर्षको बाढीपहिरोले क्षति पुर्‍याएको विपी राजमार्गको पुनर्निर्माण धमाधम भइरहेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ। अविरल वर्षाका कारण रोशी नदीमा आएको बाढीले राजमार्गको काभ्रेपलाञ्चोक-सिन्धुलीखण्डको करिब २८ किलोमिटर खण्ड क्षतिग्रस्त भएको थियो। क्षतिग्रस्त सडकलाई पाँच खण्डमा विभाजन गरी पुनर्निर्माण अगाडि बढाइएको छ। त्यसमध्ये ४ खण्डका पर्ने २५…

  • काठमाडौँ महानगरपालिकाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

    काठमाडौँ महानगरपालिकाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

    काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र जीवनशैलीसम्बन्धी सर्वेक्षण सुरु गरेको छ। कामपाको कृषि तथा पशुपन्छी विभागले यही मङ्सिर १६ गतेदेखि उक्त कार्यक्रम सुरु गरेको हो। कार्यक्रम यही मङ्सिर २६ गतेसम्म सञ्चालन हुनेछ। यसमा २१ गतेसम्म कर्मचारी, २२ गते कर्मचारी र जनप्रतिनिधि तथा २३, २४ र २५ गते…

Scroll to Top