Banijya News

अर्थनीति

सार्वजनिक यातायातको अव्यवस्था सुधार्न सर्वोच्चद्धारा परमादेश जारी

सार्वजनिक यातायातको अव्यवस्था सुधार्न सर्वोच्चद्धारा परमादेश जारी

सर्वोच्च अदालतले सार्वजनिक यातायातको अव्यवस्था र बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि यातायातसम्बन्धी रिटमा परमादेश आदेश जारी गरेको छ । २०८१ […]

राष्ट्र बैंकले माग्यो ७६ जना कर्मचारी

राष्ट्र बैंकले माग्यो ७६ जना कर्मचारी

नेपाल राष्ट्र बैंकले एकैेपटक ७६ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । राष्ट्र बैंकले आज एक विज्ञापन जारी गर्दै तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीमा सहायकसम्म ७६ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । जसमा अधिकृत तृतीयअन्तर्गत सहायक निर्देशक(अर्थशास्त्र) १ जना, सहायक निर्देशक (व्यवस्थापन)१ जना, सहायक निर्देशक ३९…


  • एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

    एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

    नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स खेल्दैछन् । दुई टोलीबीचको खेल कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । रोहित पौडेलको कप्तानीमा रहको लुम्बिनी आज लिग चरणको अन्तिम खेल खेल्दैछ । लुम्बिनी अघिल्लो ६ खेलमध्ये ३ खेलमा जितेर प्लेअफ नजिक पुगेको छ ।…

  • अब इन्धन सवारी साधनलाई ईभीमा परिवर्तन गर्न पाईने

    अब इन्धन सवारी साधनलाई ईभीमा परिवर्तन गर्न पाईने

    सरकारले इन्धन सवारी साधनलाई विद्युतीय सवारी साधन (ईभी)मा परिवर्तन गर्न पाउने बाटो खुलाएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी साधनमा इन्धन प्रणाली फेरबदल गर्न पाउने व्यवस्था सहितको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्दै बाटो खुलाएको हो । ‘नेपाल सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७६…

  • थप ३५ मेगावाट विद्युत निर्यात गर्न अनुमति

    थप ३५ मेगावाट विद्युत निर्यात गर्न अनुमति

    नेपाल विद्युत प्राधिकरणले थप ३४.९५ मेगावाट विद्युत भारत निर्यात गर्ने अनुमति पाएको छ । प्राधिकरणले सेती नदी जलविद्युत आयोजनाको २४.२५ मेगावाट र माथिल्लो तादीखोला जलविद्युत आयोजनाको १०.७० मेगावाट विद्युत भारतको प्रतिस्पर्धी बजार भारतीय ऊर्जा एक्सचेन्जमा निर्यात अनुमति पाएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए । भारतको डेजीग्नेटेड अथोरिटी,…

  • हाल सम्म ९७ सौर्य आयोजनाले पाए सर्वेक्षण अनुमति

    हाल सम्म ९७ सौर्य आयोजनाले पाए सर्वेक्षण अनुमति

    पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणा अन्तर्गत सौर्य ऊर्जामा लगानी गर्नेको सङ्ख्यामा बढोत्तरी भएको छ । जलविद्युत आयोजनाबाट वर्षाको समयमा बढी बिजुली उत्पादन हुने र हिउँदको समयमा कम उत्पादन हुने भएकाले सौर्य ऊर्जामा लगानी गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागमा हालसम्म…

  • मेची भन्सारबाट तीन अर्ब ९७ करोडको अलैँची निर्यात

    मेची भन्सारबाट तीन अर्ब ९७ करोडको अलैँची निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा मेची भन्सार कार्यालयबाट अलैँची निर्यात १०९ दशमलव २० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार यो अवधिमा तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो । चार महिनामा एक हजार ८२३ दशमलव ९० मेट्रिक टन अलैँची निर्यात…

  • अलैँचीको निर्यात १०९ दशमलव २० प्रतिशतले बढ्यो

    अलैँचीको निर्यात १०९ दशमलव २० प्रतिशतले बढ्यो

    मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा अलैँची निर्यात १०९ दशमलव २० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार बराबरको अलैँची निर्यात भएको हो । चार महिनामा एक हजार ८२३ दशमलव ९० मेट्रिक टन अलैँची निर्यात…

  • विभागमा एक सय ९६ उद्योग दर्ता हुँदा ७० अर्ब लगानी प्रतिबद्धता

    विभागमा एक सय ९६ उद्योग दर्ता हुँदा ७० अर्ब लगानी प्रतिबद्धता

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा उद्योग विभागमा एक सय ९६ उद्योग दर्ता भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यस्ता उद्योगमा ७० अर्ब २२ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता गरिएको छ । साथै, ती उद्योगले १२ हजार १ सय ६२ रोजगारी प्रस्ताव गरेका छन् । विभागका…

  • ६० करोड ४४ लाख कित्ता धितोपत्र नेप्सेमा सूचीकृत

    ६० करोड ४४ लाख कित्ता धितोपत्र नेप्सेमा सूचीकृत

    कात्तिक महिनामा कुल ६० करोड ४४ लाख ५ हजार ७३४ कित्ता धितोपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । ६ करोड २४ लाख २ हजार ६४० कित्ता आईपीओ, ७० लाख कित्ता ऋणपत्र, ५६ लाख २५ हजार ६६४ कित्ता बोनस शेयर, २ करोड ९३ लाख ७७ हजार ४३० दशमलव…

  • खाद्य उद्योगलाई कच्चापदार्थ अभाव भएसँगै उद्योगीले आयात खुलाउन माग

    खाद्य उद्योगलाई कच्चापदार्थ अभाव भएसँगै उद्योगीले आयात खुलाउन माग

    खाद्य उद्योगलाई कच्चापदार्थ अभाव भएसँगै उद्योगीले केराउ-मरिच आयात खुलाउन माग गरेका छन् । नेपालमा बिक्री प्रयोजनका लागि यी वस्तु आयातमा रोक लगाइएको छ । सरकारले हरेक वर्ष राजपत्रमा प्रकाशित गर्दै निश्चित कोटा तोकेर औद्योगिक वस्तु आयात खुलाउने गर्छ । यस वर्ष यसरी आयात नखुल्दा तस्करी बढेको गुनासो समेत उद्योगीको छ…

  • हयात रिजेन्सीले सबै कर्मचारीलाई बन्द अवधिभर न्यूनतम पारिश्रमिक दिने

    हयात रिजेन्सीले सबै कर्मचारीलाई बन्द अवधिभर न्यूनतम पारिश्रमिक दिने

    ‘जेन-जी आन्दोलन’ को प्रभावमा एक वर्षका लागि बन्द हुने बौद्धस्थित तारागाउँ रिजेन्सी होटल्स (हयात रिजेन्सी) ले आफ्ना सबै मजदुर तथा कर्मचारीलाई बन्दको अवधिभर न्यूनतम पारिश्रमिक उपलब्ध गराउने भएको छ। होटलमा कार्यरत मजदुर तथा कर्मचारीहरू आबद्ध नेपाली कांग्रेस, एमाले र माओवादी (हाल नेकपा) निकट मजदुर संगठनहरूसँग भएको वार्तापछि होटल प्रशासनले एक…

Scroll to Top