Banijya News

अर्थनीति

पाँच अर्बका १६ थरिका खाद्यवस्तु आयात

पाँच अर्बका १६ थरिका खाद्यवस्तु आयात

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएका छन्। […]

लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२५’ अभियान सुरु

लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२५’ अभियान सुरु

लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ प्रवर्द्वन गर्ने वार्षिक अभियानको सातौ संस्करण #DigitalDecember2025 सुरु भएकॊ छ । यस संस्करण “इम्पावरिङ एन्टरप्राइजेज” को नाराका साथ देशव्यापी रूपमा उद्यम डिजिटलाइजेसनमा केन्द्रित रहनेछ । डिसेम्बर महिनाभर चल्ने यस अभियानमा बैंकको डिजिटल प्लेटफर्महरूलाई देशभरका व्यवसायहरूको कारोबारको लागि प्राथमिक च्यानलको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ…


  • नेप्सेमा आज झिनो अंकको गिरावट, चार अर्ब ७१ करोडको कारोबार

    नेप्सेमा आज झिनो अंकको गिरावट, चार अर्ब ७१ करोडको कारोबार

    मंगलबार सेयर बजारको परिसूचक नेप्से झिनो अंकमा घटेको छ । ०.५३ अंक घटेसँगै नेप्से परिसूचक २६४४.७० मा कायम भएको छ । कारोबारका क्रममा दिउँसो १२ : ५१ बजे नेप्से २६५२ अंकसम्म पुगेको थियो । जुन अंक आजका लागि उच्चतम रह्यो । अघिल्लो दिन नेप्से ४ अंक घटेको थियो । आज…

  • चुनाव हुन्न कि भन्ने शंका र भ्रम नछर्न गृहमन्त्री अर्यालको आग्रह

    चुनाव हुन्न कि भन्ने शंका र भ्रम नछर्न गृहमन्त्री अर्यालको आग्रह

    गृहमन्त्री ओमप्रकाश अर्यालले केही थान हतियार र फरार कैदीबन्दी बाहिरै रहेको अवस्थामा चुनाव हुन्न कि भन्ने शंका र भ्रम नछर्न आग्रह गरेका छन् । उनले नवयुवाको आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियारकै कारण तोकिएको फागुन २१ को चुनाव नबिथोलिने दाबी समेत गरे । सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज…

  • स्याङ्जामा १९ करोडमा एक सय ३२ योजना निर्माण गरिने

    स्याङ्जामा १९ करोडमा एक सय ३२ योजना निर्माण गरिने

    जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय स्याङ्जाले झण्डै १९ करोडको लागतमा १३२ योजना निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०८२/०८३ मा १८ करोड ८१ लाख लागतमा साना र ठूला गरी १३२ वटा योजना निर्माण गरिने भएको हो । जिल्लाकै ठूलो आयोजनाको रुपमा दुई करोड ६ लाखको लागतमा आँधीखोला, पुतलीबजार,…

  • बेमौसमी वर्षाबाट कृषि क्षेत्रमा तीन अर्बको क्षति

    बेमौसमी वर्षाबाट कृषि क्षेत्रमा तीन अर्बको क्षति

    गत कात्तिकमा परेको बेमौसमी वर्षाका कारण सबैभन्दा बढी धानवालीमा क्षति पुगेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार सार्वजनिक गरेको क्षतिको विवरणअनुसार गत् कात्तिक १५ गतेदेखि १७ गतेसम्म परेको बेमौसमी वर्षाका कारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा गरी २० हजार १ हेक्टरको धानवालीलाई क्षति पुर्याएको छ ।…

  • नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा ढिलाइ

    नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा ढिलाइ

    नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का प्रक्रिया स्थगित भएको एक महिनाभन्दा बढी हुँदा पनि पुनः अर्को ठेक्का प्रक्रिया सुरु भएको छैन । अब प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने अन्योल सिर्जना भएको छ । प्राविधिक मूल्याङ्कन पूरा भएर आर्थिक मूल्याङ्कनमा पुगेको अवस्थामा टेलिकम आफैँले राखेको प्रक्रियाको स्पष्ट कारणसमेत खुलाइएको छैन । नेपाल…

  • तीन वर्षका लागि कालोसूचीमा दुई निर्माण कम्पनी

    तीन वर्षका लागि कालोसूचीमा दुई निर्माण कम्पनी

    सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई निर्माण तथा आपूर्ति कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ । जनता तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर २ जलेश्वर महोत्तरीको सिफारिसमा पुष्प हेम कन्स्ट्रक्सन प्रालि तीन वर्षका लागि कालोसूचीमा परेको छ । यस्तै हेलम्बु गाउँपालिकाको कार्यालय सिन्धुपाल्चोकको सिफारिसमा कौशिल बस्नेत निर्माण सेवा प्रालिलाई कालोसूचीमा राखिएको…

  • किसानको धान खरिदमा चुनौती

    किसानको धान खरिदमा चुनौती

    सिरहाको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखामा यसवर्ष किसानको धान खरिदमा चुनौती देखिएको छ। सरकारले तोकेको समर्थन मूल्य स्थानीय व्यापारीले किसानलाई दिएको भन्दा बढी भएपछि किसानहरु खाद्य व्यवस्थालाई धान बिक्री गर्न आकर्षित भएका हुन्। तर शाखालाई प्राप्त न्यून कोटाका कारण किसान मारमा पर्ने देखिएको छ । खाद्य कम्पनी…

  • नेपाल इन्स्योरेन्सको सञ्चालकमा बराल नियुक्त

    नेपाल इन्स्योरेन्सको सञ्चालकमा बराल नियुक्त

    नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन् । मंसिर १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बराललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । उनी कम्पनीको संस्थापक सेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट सञ्चालक मनोनयन भएका थिए ।

  • सुपर मादी हाइड्रो र माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    सुपर मादी हाइड्रो र माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    सुपर मादी हाइड्रोपावर लिमिटेड‍ र माउन्टेन इनर्जी नेपालको प्रस्तावित लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माउन्टेन इनर्जीले भोली एक दिनका लागि बुकक्लोज गर्दैछ भने सुपर मादी हाइड्रोपावरले भोलीदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी…

  • ५५ परियोजनाका लागि १७ खर्ब १६ अर्ब रुपैयाँ विदेशी लगानी प्रस्ताव

    ५५ परियोजनाका लागि १७ खर्ब १६ अर्ब रुपैयाँ विदेशी लगानी प्रस्ताव

    लगानी बोर्डमा ५५ परियोजनाका लागी १७ खर्ब १६ अर्ब रुपैयाँ विदेशी लगानी प्रस्ताव भएको छ । देशभर दर्ता भएका ठूला परियोजनाका प्रस्तावको संक्षेप सार्वजनिक गर्दै लगानी बोर्ड नेपालले हालसम्म १७ खर्ब १६ अर्ब ५१ करोड रुपैयाँबराबरको विदेशी लगानीका लागि प्रस्ताव प्राप्त भएको जनाएको छ। बोर्डले ऊर्जा, उत्पादन, पूर्वाधार, पर्यटन र…

Scroll to Top