Banijya News

अर्थनीति

नेपाल इन्स्योरेन्सको सञ्चालकमा बराल नियुक्त

नेपाल इन्स्योरेन्सको सञ्चालकमा बराल नियुक्त

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन् । मंसिर १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बराललाई […]

५५ परियोजनाका लागि १७ खर्ब १६ अर्ब रुपैयाँ विदेशी लगानी प्रस्ताव

५५ परियोजनाका लागि १७ खर्ब १६ अर्ब रुपैयाँ विदेशी लगानी प्रस्ताव

लगानी बोर्डमा ५५ परियोजनाका लागी १७ खर्ब १६ अर्ब रुपैयाँ विदेशी लगानी प्रस्ताव भएको छ । देशभर दर्ता भएका ठूला परियोजनाका प्रस्तावको संक्षेप सार्वजनिक गर्दै लगानी बोर्ड नेपालले हालसम्म १७ खर्ब १६ अर्ब ५१ करोड रुपैयाँबराबरको विदेशी लगानीका लागि प्रस्ताव प्राप्त भएको जनाएको छ। बोर्डले ऊर्जा, उत्पादन, पूर्वाधार, पर्यटन र…


  • सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य पुरा नहुने

    सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य पुरा नहुने

    नेपाल राष्ट्र बैंकले सरकारले चालू आर्थिक वर्षका लागि तोकेको आर्थिक वृद्धिदर हासिल हुन नसक्ने स्वीकार गरेको छ । चालु आवका लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धि हुने भन्दै बजेट ल्याएको थियो । तर केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सरकारको यो लक्ष्य पूरा नहुने बताएको हो । ‘समग्रमा चालू आर्थिक वर्षको…

  • सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत गर्दै लालबाबु

    सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत गर्दै लालबाबु

    जिल्लाको मनराशिस्वा नगरपालिका–३ सोनौल गाउँका लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत गरिरहेका छन्। करिब २० कट्ठा क्षत्रमा लगाइएको सयपत्री फूलखेतीबाट उनले वार्षिक सात लाख बचत गर्दै आएका छन्। अहिले लालबाबुको दैनिकी बिहान ५ः०० बजेदेखि बेलुकाका ५ः०० बजेसम्म फूलखेतीमा बित्ने गरेको छ। गाउँको दुई स्थानमा १०/१० कट्ठामा क्षेत्रफलमा सयपत्री…

  • विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि

    विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि

    चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा ३५ दशमलव चार प्रतिशत वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार यो अवधिमा पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । यही समीक्षा अवधिमा कूल वस्तु व्यापार घाटा भने १२ दशमलव दुई…

  • तीन सयले घट्यो सुनको भाउ

    तीन सयले घट्यो सुनको भाउ

    नेपाली बजारमा मंगलबार सुनको भाउ सामान्य घटेको छ। अघिल्लो दिन सोमबार १४ सय रुपैयाँले बढेको सुन आज ३ सयले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ३०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ५३ हजार ३०० कायम भएको छ। सोमबार प्रतितोला सुनको मूल्य २ लाख ५३…

  • आईपीओ निष्कासन गर्ने तयारीमा सिद्धार्थ केवलकार

    आईपीओ निष्कासन गर्ने तयारीमा सिद्धार्थ केवलकार

    सिद्धार्थ केवलकार लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । कात्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २७ गते काठमाण्डौको तीनकुनेमा रहेको सिद्धार्थ कटेजमा दिनको २ बजेर ४५ मिनेतटमा सभा सुरु गर्ने निर्णय गरेको हो । उक्त सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने,…

  • छिमेक लघुवित्तको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    छिमेक लघुवित्तको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि विद्यामान संस्थापक संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा…

  • कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न स्वीकृति

    कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न स्वीकृति

    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न सोमबार अनुमति दिएको छ । बोर्डले नौ प्रतिशत लाभांश तोकिएको प्रतिकित्ता १०० अंकित दरमा ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनका लागि अनुमति दिएको हो । यस बैंकको १८औँ वार्षिक साधारणसभाले अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।…

  • नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा डेढ करोड सहयोग

    नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा डेढ करोड सहयोग

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड ५० लाखको सहयोग प्रदान गरेको छ । अर्थ मन्त्रालयमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघई, सञ्चालक कमलेशकुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा एक करोड ५० लाख रुपैयाँको चेक अर्थमन्त्री रामेश्वरप्रसाद…

  • सर्वोत्तम स्टील्सले गर्यो ८ अर्ब ७२ करोड आम्दानी

    सर्वोत्तम स्टील्सले गर्यो ८ अर्ब ७२ करोड आम्दानी

    सौरभ ग्रुपको सर्वोत्तम स्टील्सले एक वर्षमा पौने ९ अर्ब रुपैयाँ बराबर आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा ८ अर्ब ७२ करोड ६० लाख रुपैयाँ (अपरिष्कृत) बराबरको कुल सञ्चालन आम्दानी गरेको हो । जुन अघिल्लो वर्ष सन् २०२४ को तुलनामा २७.२३ प्रतिशत अर्थात् १ अर्ब ८६ करोड ८० लाख…

  • ५२ करोड लागतको इनरुवा सडकको ठेक्का तोडियो

    ५२ करोड लागतको इनरुवा सडकको ठेक्का तोडियो

    हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज २२.६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि गौरीपार्वती-देव एण्ड सायर-भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि उक्त जेभीसँग २ माघ…

Scroll to Top