Banijya News

अर्थनीति

नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा डेढ करोड सहयोग

नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा डेढ करोड सहयोग

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड ५० लाखको सहयोग प्रदान गरेको […]

५२ करोड लागतको इनरुवा सडकको ठेक्का तोडियो

५२ करोड लागतको इनरुवा सडकको ठेक्का तोडियो

हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज २२.६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि गौरीपार्वती-देव एण्ड सायर-भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि उक्त जेभीसँग २ माघ…


  • मंसिर २५ बाट आईपीओ जारी गर्दै सालपा विकास बैंक

    मंसिर २५ बाट आईपीओ जारी गर्दै सालपा विकास बैंक

    सालपा विकास बैंक लिमिटेडले मंसिर २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको…

  • नाडाको ४९ औँ साधारण सभा पुस ९ गते ललितपुरमा हुने

    नाडाको ४९ औँ साधारण सभा पुस ९ गते ललितपुरमा हुने

    नेपाल अटोमोबाइल एसोसिएशन अफ नेपाल (नाडा) को आगामी ४९ औँ वार्षिक साधारण सभा पुस ९ हुने भएको छ । ४९ औँ वार्षिक साधारण सभा दि प्लाजा, ललितपुरमा हुने भएको हो । नाडाका अध्यक्ष करण चौधरीको अध्यक्षतामा भाद्र १९ गते बसेको २२ औँ तथा मंसिर १५ गते आज बसेको २४ औँ…

  • लगातार दोस्रो दिन घट्यो नेप्से, कारोबार रकम चार अर्बमा सीमित

    लगातार दोस्रो दिन घट्यो नेप्से, कारोबार रकम चार अर्बमा सीमित

    साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन आइतबार २६.५१ अंकले घटेको नेप्से परिसूचक आज ४.२८ अंकले घटेर २६४५.२४ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स १.७२ अंकले घटेर ४५५.२६ विन्दुमा पुगेको छ। नेप्से घटेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ। आइतबार ७…

  • जोशी हाईड्रोपावरको ६५ प्रतिशत हकप्रद शेयर वितरण

    जोशी हाईड्रोपावरको ६५ प्रतिशत हकप्रद शेयर वितरण

    जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्कासन गरेको ६५ प्रतिशत हकप्रद शेयर सम्बन्धित शेयरधनीहरुमा वितरण गरेको छ । कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचीकृतपछि सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा हकप्रद शेयर जम्मा गरेको हो । गत असार ६ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा हकप्रद शेयर जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ । कम्पनीले…

  • रिभर फल्स पावरको लिलामी सेयर बाँडफाँड

    रिभर फल्स पावरको लिलामी सेयर बाँडफाँड

    रिभर फल्स पावर लिमिटेडले १० लाख ३८ हजार ९२४ अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ। कम्पनीले अवितरित हकप्रद सेयर कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रद्वारा खरीद आह्वान गरेको थियो । बिक्री अवधिभर परेका बोलपत्रहरू मंसिर ८ गते खोली आवेदकहरूको आवश्यक प्रशोधन गरी मंसिर १४ गते निष्कासनकर्ता कम्पनीको…

  • निजी क्षेत्रको विश्वास बढाउने गरी काम गरिरहेका छौं : उद्योगमन्त्री सिन्हा

    निजी क्षेत्रको विश्वास बढाउने गरी काम गरिरहेका छौं : उद्योगमन्त्री सिन्हा

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सरकारले निजी क्षेत्रको विश्वास बढाउने गरी काम गरिरहेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९औं वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने, लगानीको सुरक्षा गर्ने, लगानीको वातावरणमा सुधार गर्ने, सरकारी…

  • नार खोला जलविद्युत आयोजनामा नौ अर्ब ६३ करोड लगानी गर्दै बैंकहरु

    नार खोला जलविद्युत आयोजनामा नौ अर्ब ६३ करोड लगानी गर्दै बैंकहरु

    सिंगटी हाइड्रोको मुख्य लगानीमा मनाङमा ६१ मेगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तिय ऋण लगानी सम्झौता सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रा.ली.का अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गर्दै वित्तिय व्यवस्थापन टुंग्याएका हुन्…

  • भूमिसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट स्वीकृति रोकिँदा अलपत्र

    भूमिसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट स्वीकृति रोकिँदा अलपत्र

    भूमि सम्वन्धि ऐन २०२१ नवौँ संशोधन गर्ने सम्वन्धि अध्यादेश जारी गर्नको लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको एक साता भइसकेको छ । तर, राष्ट्रपतिबाट अझै त्यो अध्यादेश स्वीकृत भएको छैन । सरकारले गत सोमबार भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।…

  • जीवन बीमा कम्पनीले गरे ६२ अर्ब २१ करोडको व्यवसाय, कुनको कति ?

    जीवन बीमा कम्पनीले गरे ६२ अर्ब २१ करोडको व्यवसाय, कुनको कति ?

    चालु आर्थिक वर्षको कात्तिक महिनासम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले ६२ अर्ब माथिको बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा ठूला जीवन बीमा कम्पनीलेहरुले ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । चालु आर्थिक वर्षको कात्तिक महिनासम्मको अवधिमा…

  • तोलामा १४ सयले बढ्यो सुनको मुल्य

    तोलामा १४ सयले बढ्यो सुनको मुल्य

    आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो। आइतबार रु २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज रु २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीको…

Scroll to Top