Banijya News

अर्थनीति

भूमिसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट स्वीकृति रोकिँदा अलपत्र

भूमिसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट स्वीकृति रोकिँदा अलपत्र

भूमि सम्वन्धि ऐन २०२१ नवौँ संशोधन गर्ने सम्वन्धि अध्यादेश जारी गर्नको लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको एक साता भइसकेको […]

तोलामा १४ सयले बढ्यो सुनको मुल्य

तोलामा १४ सयले बढ्यो सुनको मुल्य

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो। आइतबार रु २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज रु २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीको…


  • सहरी क्षेत्रका शाखा मर्ज गर्न बैंकलाई राष्ट्र बैंकको अनुमति

    सहरी क्षेत्रका शाखा मर्ज गर्न बैंकलाई राष्ट्र बैंकको अनुमति

    बैंक तथा वित्तीय संस्थाले सहरी क्षेत्रका शाखा कार्यालयहरू मर्ज गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था खुला गरेको हो । यसअघि बैंकको शाखा स्वतन्त्र रुपमा मर्ज गर्न पाउने व्यवस्था थिएन । मर्जर भएका बैंकका शाखा मात्रै राष्ट्र बैंकले मर्जरको अनुमति दिने…

  • संस्थागत निक्षेपकर्ताले व्यक्तिगतभन्दा कम ब्याज पाउने व्यवस्था खारेज

    संस्थागत निक्षेपकर्ताले व्यक्तिगतभन्दा कम ब्याज पाउने व्यवस्था खारेज

    अब बैंक तथा वित्तीय संस्थाले संस्थागत निक्षेपकर्तालाई व्यक्तिगत ब्याजदरभन्दा कम ब्याज दिननपर्ने भएको छ।राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक समिक्षा गर्दै यस्तो व्यवस्था गरेको हो। बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिनेछ,…

  • राष्ट्र बैंकले नीतिगत दर र तरलता सुविधा दुवै घटायो

    राष्ट्र बैंकले नीतिगत दर र तरलता सुविधा दुवै घटायो

    नेपाल राष्ट्र बैंकले नीतिगत दर र स्थायी तरलता सुविधा घटाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो मौद्रिक समीक्षा सार्वजनिक गर्दै नीतिगत दरलाई ४.२५ प्रतिशतमा झारेको छ । यसअघि यो ४.५० प्रतिशत थियो । त्यसैगरी स्थायी तरलता सुविधा भने ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ । तर,…

  • व्यक्तिगत अधिविकर्ष कर्जा सीमा एक करोड

    व्यक्तिगत अधिविकर्ष कर्जा सीमा एक करोड

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा दोब्बरले वृद्धि गर्ने नीति ल्याएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले यस्तो नीति लिएको हो । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने…

  • अब लघुवित्तहरूले धितोमा १५ लाखसम्म कर्जा दिन पाउने

    अब लघुवित्तहरूले धितोमा १५ लाखसम्म कर्जा दिन पाउने

    लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो कर्जाको सीमा बढाएको हो । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाखबाट बढाएर १५ लाख कायम गरेको हो । यस्तै, केन्द्रीय बैंकले…

  • राष्ट्र बैंकको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

    राष्ट्र बैंकको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ। समीक्षा मार्फत केन्द्रीय बैंकले लचिलो नीति अवलम्बन गर्दै ब्याजदर करिडोरका दरहरू घटाएको छ भने व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा बढाएको छ। राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६.००…

  • पूर्वी नाका काँकरभिट्टाबाट १६ अर्बको आयात

    पूर्वी नाका काँकरभिट्टाबाट १६ अर्बको आयात

    पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा रु १६ अर्ब बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ । चालु आव २०८२-८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म रु १६ अर्ब दुई करोड पाँच लाख तीन हजार बराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी…

  • आइएमई लाइफद्वारा नयाँ बोनसदर निर्धारण

    आइएमई लाइफद्वारा नयाँ बोनसदर निर्धारण

    आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव २०८१/८२ का लागि कम्पनीबाट जारी भएका विभिन्न बीमालेखका लागि नयाँ बोनसदरको घोषणा गरेको छ । कम्पनीले गत आवको आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भए अनुरुप कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुनेगरी नयाँ बोनसदर निर्धारण गरेको हो ।…

  • तुलसीपुर औद्योगिक ग्राममा संरचना बन्दै

    तुलसीपुर औद्योगिक ग्राममा संरचना बन्दै

    दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित औद्योगिकग्राम निर्माणाधीन क्षेत्रमा संरचना बन्न थालेका छन् । अहिले सरसफाइ प्रशोधन गर्ने उद्योगले संरचना निर्माण थालेको छ। स्मार्ट मल्टिकन्सेप्ट ग्रुप प्रालिले फोहर सङ्कलन, प्रशोधन गरेर प्लास्टिकजन्य वस्तु निर्माणका लागि कच्चापदार्थ तयार गर्नेछ। सञ्चालक रवीन्द्र विक्रम केसीका अनुसार बजारमा अहिले फोहर व्यवस्थापन चुनौतीपूर्ण रहेकाले उक्त उद्योग स्थापना…

  • आज मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंक

    आज मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंक

    । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको समीक्षा गर्दैछ । गत असार २७ गते सार्वजनिक गरिएको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्न लागिएको हो । यसका लागि आज राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) को बैठक बोलाइएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. सञ्जय मिश्रले जानकारी दिए । सञ्चालक समितिको बैठकबाट…

Scroll to Top