चार रुग्ण सार्वजनिक उद्योगको डीडीए गर्न परामर्शदाता छनोट
अर्थ मन्त्रालयले लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका चार रुग्ण सार्वजनिक उद्योगको सम्पत्ति मूल्यांकन (डीडीए) गर्न तीन परामर्शदाताको प्रस्ताव स्वीकृत गरेको छ। सरकारले सार्वजनिक संस्थान सुधारका लागि व्यापक नीति तथा मार्गचित्र सार्वजनिक गरेको पृष्ठभूमिमा रुग्ण उद्योगहरूको वास्तविक अवस्था, सम्पत्ति मूल्य र सम्भावित जोखिम पहिचान गर्न मन्त्रालयले ती परामर्शदातालाई छानेको हो। मन्त्रालयका…

