Banijya News

अर्थनीति

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद […]

आईपीओ निष्कासन गर्ने तयारीमा क्लव चौलानी

आईपीओ निष्कासन गर्ने तयारीमा क्लव चौलानी

क्लव चौलानी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित पुस ४ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । लेमन ट्री प्रिमियर, बुढानिलकण्ठ, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभाले गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक…


  • प्रदेश र स्थानीय सरकारमा ३४ अर्ब ४७ करोड राजस्व बाँडफाँट

    प्रदेश र स्थानीय सरकारमा ३४ अर्ब ४७ करोड राजस्व बाँडफाँट

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधि (साउन–असोज)मा संघीय सरकारबाट प्रदेश र स्थानीय सरकारमा ३४ अर्ब ४७ करोड रुपैयाँ बराबर राजस्व बाँडफाँट भएको छ । अर्थ मन्त्रालयका अनुसार यो रकम अघिल्लो आव २०८१/८२ को तुलनामा ११.८ प्रतिशत धेरै हो । गत आवमा असोजसम्म ३० अर्ब ८३ करोड राजस्व बाँडफाँट…

  • २८.८९ अंकले घट्यो नेप्से, सात अर्ब बढीको कारोबार

    २८.८९ अंकले घट्यो नेप्से, सात अर्ब बढीको कारोबार

    गत साताका पाँचै दिन बढेको सेयर बजार यो साताको पहिलो दिन आइतबार घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से २८.८९ अंक (१.०७ प्रतिशत) घटेको हो । सो घटाइसँगै नेप्से २६४७ अंकमा झरेको छ । कारोबार सुरु भएपछि बढेको बजार १२ : ४४ बजे २६९१ अंक पुगेको थियो ।…

  • बैंकहरुको सुन-चाँदी धितो कर्जा ४२.३१ प्रतिशतले उकालो, कसको कति ?

    बैंकहरुको सुन-चाँदी धितो कर्जा ४२.३१ प्रतिशतले उकालो, कसको कति ?

    बैंक तथा वित्तीय संस्थाहरुले गर्ने सुनचाँदी धितो कर्जामा उल्लेख्य मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिले तीन महिनासम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने यस्तो कर्जा ४२.३१ प्रतिशतले वृद्धि भएको हो । केन्द्रीय बैंकका अनुसार चालु आवको असोज मसान्तसम्मको अवधिमा बैंक तथा वित्तीय…

  • तातोपानी नाकाबाट ४ अर्ब २८ करोड राजस्व संकलन

    तातोपानी नाकाबाट ४ अर्ब २८ करोड राजस्व संकलन

    चीनसँगको उत्तरी नाका तातोपानीबाट चालु आर्थिक वर्षको चार महिनामा लक्ष्यभन्दा न्यून राजस्व संकलन भएको छ। साउनदेखि कात्तिक मसान्तसम्म ४ अर्ब २८ करोड ७८ लाख ७९ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको हो। नाकाबाट चालु वर्ष २४ अर्ब ४७ करोड ८५ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन हुने लक्ष्य लिइएको थियो।…

  • हायात प्लेस बुटवलको औपचारिक उद्घाटन

    हायात प्लेस बुटवलको औपचारिक उद्घाटन

    नेपालमा हायात ब्रान्डको तेस्रो होटेलको रूपमा रुपन्देहीको बुटवलमा 'हायात प्लेस बुटवल' को औपचारिक उद्घाटन गरिएको छ। पाहुनाहरू र 'वर्ल्ड अफ हायात' का सदस्यहरूका लागि महत्त्वपूर्ण मानिने बजारहरूमा विश्वव्यापी उपस्थिति विस्तार गर्ने क्रममा हायात प्लेस ब्रान्डले यो नयाँ होटेल सञ्चालनमा ल्याएको हो। यस नयाँ होटेलमा हायात प्लेस ब्रान्डको मौलिक डिजाइन, अनौपचारिक…

  • हुलास फिनसर्भले आइपिओ जारी गर्ने

    हुलास फिनसर्भले आइपिओ जारी गर्ने

    कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्राथमिक सेयर निश्काषन (आइपिओ) जारी गर्ने भएको छ। कम्पनीको वार्षिक साधारण सभाले (आइपिओ) सम्बन्धी विशेष प्रस्ताव पारित गर्दै पूँजी विस्तार र कर्जा व्यवसाय वृद्धितर्फ नयाँ रणनीतिक मार्ग खोलिएको संकेत दिएको छ। नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त कम्पनीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को…

  • सात वाणिज्य बैंकले कहिले घोषणा गर्छन लाभांश ?

    सात वाणिज्य बैंकले कहिले घोषणा गर्छन लाभांश ?

    गत आर्थिक वर्ष २०८१/८२ को मूनाफाबाट १३ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको नाफाबाट सानिमा बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल एसबिआई बैंक, स्ट्यान्डर्ड चार्टड बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश…

  • सरकारले चुनावका लागि मागअनुसार बजेट नदिएपछि आयोग असन्तुष्ट

    सरकारले चुनावका लागि मागअनुसार बजेट नदिएपछि आयोग असन्तुष्ट

    प्रतिनिधिसभा निर्वाचनका लागि मागेको अनुमानित बजेटमा अर्थ मन्त्रालयले ठूलो कटौती गरेपछि निर्वाचन आयोगले पुनरावलोकनका लागि पत्राचार गरेको छ। अर्थले परामर्श नगरी आफूखुसी कटौती गरेको भन्दै आयोगले असन्तुष्टि जनाएको हो। आयोगले निर्वाचनका लागि ७ अर्ब ८१ करोड बजेट माग गरेकामा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रुपैयाँ मात्रै स्वीकृत गरेको छ।…

  • सिटिजन्स बैंकको साधारण सभाबाट लाभांश पारित

    सिटिजन्स बैंकको साधारण सभाबाट लाभांश पारित

    सिटिजन्स बैंकको १९ औं वार्षिक साधारणसभाले घोषित लाभांश पारित गरेको छ। सञ्चालक समितिका अध्यक्ष प्रवल जंग पाण्डेको अध्यक्षतामा शुक्रबार साधारणसभा सम्पन्न भएको छ ।साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । बैंकले लेखापरीक्षकको प्रतिवेदन सहित एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आव २०८१/८२ को नाफा नोक्सानीको हिसाव तथा…

  • नेपाल फाइनान्सले लाभांश वितरण नगर्ने

    नेपाल फाइनान्सले लाभांश वितरण नगर्ने

    नेपाल फाइनान्स लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । मंसिर १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१/८२ को लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यस कम्पनीले आर्थिक वर्ष ०६७/६८ मा २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत…

Scroll to Top