Banijya News

अर्थनीति

सरकारले चुनावका लागि मागअनुसार बजेट नदिएपछि आयोग असन्तुष्ट

सरकारले चुनावका लागि मागअनुसार बजेट नदिएपछि आयोग असन्तुष्ट

प्रतिनिधिसभा निर्वाचनका लागि मागेको अनुमानित बजेटमा अर्थ मन्त्रालयले ठूलो कटौती गरेपछि निर्वाचन आयोगले पुनरावलोकनका लागि पत्राचार गरेको छ। अर्थले परामर्श […]

नेपाल फाइनान्सले लाभांश वितरण नगर्ने

नेपाल फाइनान्सले लाभांश वितरण नगर्ने

नेपाल फाइनान्स लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । मंसिर १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१/८२ को लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यस कम्पनीले आर्थिक वर्ष ०६७/६८ मा २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत…


  • ‘होल्ड’ सम्पत्ति फुकुवा हुने भएसँगै अर्थतन्त्र चलायमान हुने विश्वास

    ‘होल्ड’ सम्पत्ति फुकुवा हुने भएसँगै अर्थतन्त्र चलायमान हुने विश्वास

    नेपाल जग्गा तथा आवास विकास महासङ्घले मन्त्रीपरिषद् बाट पारित भएको भूमी सम्बन्धी अध्यादेशको नवौँ संशोधनले मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने बताएको छ । महासङ्घका अध्यक्ष विष्णु प्रसाद घिमिरेले शुक्रबार विज्ञप्ती जारी गरी महासङ्घले लामो समयदेखि उठाउँदै आएको भूमि सम्बन्धी अध्यादेशको नवौँ संशोधनलाई भर्खरै मन्त्रीपरिषद्बाट पारित गरी राष्ट्रपतिकोमा प्रमाणीकरणका लागि पठाएकोमा…

  • थप तीन वटा जलविद्युत् आयोजनालाई उत्पादनको अनुमति

    थप तीन वटा जलविद्युत् आयोजनालाई उत्पादनको अनुमति

    सरकारले थप तीन वटा जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजना, मिडिल लिखु जलविद्युत् आयोजना र छोमरोङ खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन गर्ने अनुमति दिएको हो । चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्ने चुम्चेत स्यार खोला…

  • तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको भाउ

    तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको भाउ

    आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५२ हजार २०० कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६०० कायम भएको थियो । आज चाँदीको मूल्य पनि…

  • माछापुच्छ्रे क्यापिटलको एसआइपी योजना बिक्रीमा

    माछापुच्छ्रे क्यापिटलको एसआइपी योजना बिक्रीमा

    माछापुच्छ्रे क्यापिटलले सामूहिक लगानी माछापुच्छ्रे एसआइपी योजनाको इकाई सार्वजनिक निष्काशनमा ल्याएको छ । क्यापिटलले मंसिर १४ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याएको हो । क्यापिटलले कुल आकार ५ करोड इकाईमध्ये १४ प्रतिशत अर्थात ७० लाख इकाई कोष प्रबर्धक माछापुच्छ्रे बैंक र…

  • बैंकिङ्ग प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

    बैंकिङ्ग प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा थुप्रिएर बसेको तरलता व्यवस्थापन गर्न ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ३५ दिनको लागि ४० अर्ब निक्षेप संकलन गर्न लागेको हो । यसका लागी बैंक तथा वित्तीय संस्थाले आज अर्थात् मंसिर १४ गते मध्यान्ह २ बजेसम्म अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन् ।…

  • अपर अरुण जलविद्युतमा विदेशमा रहेका नेपालीलाई १३ अर्बको शेयर प्रस्ताव

    अपर अरुण जलविद्युतमा विदेशमा रहेका नेपालीलाई १३ अर्बको शेयर प्रस्ताव

    सङ्खुवासभाको भोटखोला गाउँपालिकामा बन्ने १ हजार ६३ मेगावाट क्षमताको अपर अरुण जलविद्युत् आयोजना निर्माणका लागि गैह्र आवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई करिब १३ अर्ब रुपैयाँ बराबरको सेयर छुट्याउने प्रस्ताव गरिएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो-इलेक्ट्रिक लिमिटेडले तयार पारेको वित्तीय संरचना प्राधिकरण सञ्चालक समितिले…

  • घोराही सिमेन्टको १०.५२ प्रतिशत लाभांश घोषणा

    घोराही सिमेन्टको १०.५२ प्रतिशत लाभांश घोषणा

    घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । कम्पनीले आव २०८१/८२ का लागि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय…

  • माछापुच्छ्रे एसआईपी योजनाको बिक्री आवेदन आजदेखि खुला

    माछापुच्छ्रे एसआईपी योजनाको बिक्री आवेदन आजदेखि खुला

    एमीबएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई बिक्री आजदेखि खुला गरिएको छ । माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को २ करोड इकाइको बिक्री आवेदन खुला गरिएको हो । कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रवद्धक र योजना व्यवस्थापकलाई…

  • २७ प्रतिशतले बढ्यो सिमेन्टको निर्यात

    २७ प्रतिशतले बढ्यो सिमेन्टको निर्यात

    चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो चार महिनामा सिमेन्टको निर्यात झन्डै २७ प्रतिशतले बढेको छ । नेपालबाट साउनदेखि कात्तिक मसान्तसम्ममा झन्डै एक अर्ब रुपैयाँबराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २६.८४ प्रतिशत अर्थात् साढे ३१ करोड रुपैयाँले बढी हो । भन्सार विभागका अनुसार कात्तिक मसान्तसम्ममा २०…

  • किसानको लागत उठ्नेगरी अण्डाको नयाँ मूल्य लागू

    किसानको लागत उठ्नेगरी अण्डाको नयाँ मूल्य लागू

    चिसो बढ्दै जाँदा अण्डाको खपत त बढेको छ नै, त्यसमाथि भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको छ । आजदेखि लागू हुनेगरी नेपाली अण्डाले किसानको लागत उठ्नेगरी नयाँ मूल्य पाएको सङ्घले जनाएको छ । शुक्रबार बसेको नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले नेपाली…

Scroll to Top