Banijya News

अर्थनीति

माछापुच्छ्रे एसआईपी योजनाको बिक्री आवेदन आजदेखि खुला

माछापुच्छ्रे एसआईपी योजनाको बिक्री आवेदन आजदेखि खुला

एमीबएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई बिक्री आजदेखि खुला गरिएको छ । माछापुच्छ्रे बैंक कोष प्रवद्धक […]

किसानको लागत उठ्नेगरी अण्डाको नयाँ मूल्य लागू

किसानको लागत उठ्नेगरी अण्डाको नयाँ मूल्य लागू

चिसो बढ्दै जाँदा अण्डाको खपत त बढेको छ नै, त्यसमाथि भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको छ । आजदेखि लागू हुनेगरी नेपाली अण्डाले किसानको लागत उठ्नेगरी नयाँ मूल्य पाएको सङ्घले जनाएको छ । शुक्रबार बसेको नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले नेपाली…


  • वीरगञ्जबाट पेट्रोलियम पदार्थ आयात हुँदा २२ अर्ब माथिको राजस्व सङ्कलन

    वीरगञ्जबाट पेट्रोलियम पदार्थ आयात हुँदा २२ अर्ब माथिको राजस्व सङ्कलन

    चालु आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर रु ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट रु २२ अर्ब ९० करोड राजस्व सङ्कलन भयो । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको चार…

  • गुणस्तरहीन औषधि फिर्ता लैजान लोमस फर्मास्युटिकल्सलाई निर्देशन

    गुणस्तरहीन औषधि फिर्ता लैजान लोमस फर्मास्युटिकल्सलाई निर्देशन

    नेपाली औषधि उत्पादक कम्पनी लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको (सेटोफेन)नामक प्यारासिटामोल ट्याब्लेट खान नमिल्ने भन्दै औषधि व्यवस्था विभागले तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। औषधि व्यवस्था विभागले लोमसले उत्पादन गरेको ब्याच नं. सीटी २७२३ (सेटोफेन)नामक प्यारासिटामोल ट्याब्लेट खान योग्य नरहेको भन्दै तत्काल बजारबाट फिर्ता लैजान निर्देशन गरेको हो। विभागले राष्ट्रिय…

  • सिटि होटलको अवितरित २१ लाख कित्ता हकप्रद शेयर बाँडफाँट

    सिटि होटलको अवितरित २१ लाख कित्ता हकप्रद शेयर बाँडफाँट

    सिटि होटल लिमिटेडले अवितरित २१ लाख ५० हजार ४१८ कित्ता हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री गरी बाँडफाँट गरेको छ । अवितरित हकप्रद शेयर विक्रीका लागि कम्पनीले कात्तिक २३ गतेदेखि ३० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आह्नवान गरेको थियो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र मंसिर ५ गते खोलि मंसिर ११ गते कम्पनीको…

  • हिमालयन लघुवित्तद्धारा सात प्रतिशत लाभांश वितरण घोषणा

    हिमालयन लघुवित्तद्धारा सात प्रतिशत लाभांश वितरण घोषणा

    हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट कुल ७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंसिर ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ३१ करोड ९८ लाख १८ हजार रुपैयाँको आधारमा ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका…

  • बैंकहरूको कुल चुक्ता पुँजी तीन खर्ब ८५ अर्ब, कुनको कति ?

    बैंकहरूको कुल चुक्ता पुँजी तीन खर्ब ८५ अर्ब, कुनको कति ?

    वाणिज्य बैंकहरूको कुल चुक्ता पुँजी ४ खर्ब नजिक पुगेको छ । वाणिज्य बैंकहरूको कुल चुक्ता पुँजी ३ खर्ब ८५ अर्ब ३२ करोड ७० लाख रुपैयाँ पुगेको हो । अघिल्लो आवको सोही अवधिमा भने वाणिज्य बैंकहरूको कुल चुक्ता पुँजी ३ खर्ब ७९ अर्ब २ करोड रुपैयाँ थियो । नेपाल राष्ट्र बैंकले गरेको आर्थिक…

  • भगवती कम्पोजिट इन्डष्ट्रिजले आईपीओ निष्कासन गर्ने

    भगवती कम्पोजिट इन्डष्ट्रिजले आईपीओ निष्कासन गर्ने

    भगवती कम्पोजिट इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी पुँजीको २० प्रतिशतका दरले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले ६ लाख ४४ हजार कित्ता सेयर निष्कासन गर्नको लागि बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बुधबार कमलपोखरीस्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमबीच कम्पनीले नेपाल…

  • जेनजी आन्दोलनको क्षतिको चार अर्ब बीमा दाबी भुक्तानी

    जेनजी आन्दोलनको क्षतिको चार अर्ब बीमा दाबी भुक्तानी

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरुमा कुल ३ हजार २५५ वटा बीमा दाबीको करिब २३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ दाबी परेको छ। यसमध्ये हालसम्ममा अग्रिम भुक्तानीसमेत गरी कम्पनीहरुबाट करिब ४ अर्ब २ करोड रुपैयाँ दाबी रकम बीमितलाई…

  • नबिल बैंक र एनआइबी–जीए रणनीतिक साझेदारी

    नबिल बैंक र एनआइबी–जीए रणनीतिक साझेदारी

    नबिल बैंक र नेपाल इन बिजनेस– ग्रोथ अड्भाइजर्स (एनआइबी–जीए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउन रणनीतिक साझेदारी भएको छ । साझेदारीपत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र एनआइबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातले हस्ताक्षर गरे । कार्यक्रमअन्तर्गत फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट कार्यालय (एफसीडीओ)ले एनआइबी–जीएमार्फत…

  • मुद्रण केन्द्रमा छापिने लाइसेन्सको ‘वास्तविक म्याद’ ५ वर्ष हुने

    मुद्रण केन्द्रमा छापिने लाइसेन्सको ‘वास्तविक म्याद’ ५ वर्ष हुने

    सुरक्षण मुद्रण केन्द्रमा पहिलो चरणमा छाप्न लागिएका १२ लाख सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) मध्ये अधिकांशको म्याद ५ वर्ष (राजस्व तिरेको मितिदेखि) मात्रै हुने भएको छ । ४ महिना अघि ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ संशोधन गर्दै लाइसेन्सको अवधि १० वर्ष बनाइए पनि अहिले छाप्न लागिएका लाइसेन्सको वास्तविक म्याद…

  • एनएमबि बैंकको अनलाइन पेमेन्ट गेटवेको लागि एनसीएचएल सँग सहकार्य

    एनएमबि बैंकको अनलाइन पेमेन्ट गेटवेको लागि एनसीएचएल सँग सहकार्य

    एनएमबि बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुचारु गर्ने भएको छ । पेमेन्ट गेटवेको सुविधा मार्फत बैंकले फिजिकल मर्चेन्ट जस्तै अन्लाईन मर्चेन्ट पनि एक्वायर गरी उक्त बैंकका अन्लाईन मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकहरुबाट जारी गरिएको भिसा र मास्टर कार्डमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । बैंकले…

Scroll to Top