Banijya News

अर्थनीति

नबिल बैंक र एनआइबी–जीए रणनीतिक साझेदारी

नबिल बैंक र एनआइबी–जीए रणनीतिक साझेदारी

नबिल बैंक र नेपाल इन बिजनेस– ग्रोथ अड्भाइजर्स (एनआइबी–जीए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउन […]

एनएमबि बैंकको अनलाइन पेमेन्ट गेटवेको लागि एनसीएचएल सँग सहकार्य

एनएमबि बैंकको अनलाइन पेमेन्ट गेटवेको लागि एनसीएचएल सँग सहकार्य

एनएमबि बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुचारु गर्ने भएको छ । पेमेन्ट गेटवेको सुविधा मार्फत बैंकले फिजिकल मर्चेन्ट जस्तै अन्लाईन मर्चेन्ट पनि एक्वायर गरी उक्त बैंकका अन्लाईन मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकहरुबाट जारी गरिएको भिसा र मास्टर कार्डमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । बैंकले…


  • तोलामा २२ सयले बढ्यो सुनको भाउ

    तोलामा २२ सयले बढ्यो सुनको भाउ

    स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ४८ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको…

  • हजार दरका ४३ करोड नोट छाप्न चिनियाँ कम्पनीले लियो ठेक्का

    हजार दरका ४३ करोड नोट छाप्न चिनियाँ कम्पनीले लियो ठेक्का

    केन्द्रीय बैंकले १ हजार दरको नयाँ नोट छाप्ने ठेक्का पनि चिनियाँ कम्पनीलाई दिएको छ। एक सूचना जारी गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई १ रूपैयाँ दरको नयाँ नोट छाप्ने ठेक्का दिइएको जानकारी गराएको हो। यो कम्पनीले १ हजार दरका ४३ करोड थान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा…

  • कोरलानाका खुलेपछि माथिल्लो मुस्ताङमा हिउँदमा पनि चहलपहल

    कोरलानाका खुलेपछि माथिल्लो मुस्ताङमा हिउँदमा पनि चहलपहल

    कोरलानाका खुल्नासाथ रोजगार, व्यापार र आवत–जावत बढेपछि माथिल्लो मुस्ताङमा यस वर्ष हिउँदयाममा पनि चहलपहल बढेको छ । विगत वर्षहरुमा हिउँ पर्न शुरू भएसँगै माथिल्लो मुस्ताङका धेरै नागरिक अत्यधिक चिसो र हिमपातका कारण बेँसी झर्ने गर्थे । धेरैजसो नागरिक कात्तिकमै पोखरा, काठमाण्डौलगायतका ठाउँमा झर्ने पुरानै चलन थियो । तर नेपाल–चीन सीमाना…

  • सेबोनको ढिलाइले पाइप लाईनमैै अड्कियो ८२ कम्पनीको ५५ अर्बको सेयर

    सेबोनको ढिलाइले पाइप लाईनमैै अड्कियो ८२ कम्पनीको ५५ अर्बको सेयर

    प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीको संख्या ८२ पुगेको छ । अध्यक्ष नियुक्तिमा ढिलाइ, कर्मचारीको आन्दोलनलगायत कारण नियमित रूपमा कम्पनीहरूले आईपीओ अनुमति नपाउँदा प्रक्रियामा रहेका कम्पनीको थुप्रिँदै गएका छन् । विगतमा जलविद्युत् आयोजनाको आईपीओ निष्कासनमा धितोपत्र बोर्डले एजेन्टमार्फत कमिसन मागेको भन्दै ऊर्जा उत्पादकहरू सार्वजनिक रूपमै…

  • भुजुङ्ग हाइड्रोपावरलाई २० लाख कित्ता आईपीओ निष्कासन अनुमति

    भुजुङ्ग हाइड्रोपावरलाई २० लाख कित्ता आईपीओ निष्कासन अनुमति

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भुजुङ्ग हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । सेबोनले कम्पनीलाई प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता शेयर जारी गर्न स्वीकृति प्रदान गरेको हो । उक्त आईपीओ आयोजना प्रभावित स्थानीयसमेत सर्वसाधारणका लागि खुला गरिनेछ । यस…

  • नेप्सेमा पाँच कम्पनीको सेयरमूल्य समायोजन

    नेप्सेमा पाँच कम्पनीको सेयरमूल्य समायोजन

    नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ५ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा कृषि विकास बैंक, सर्वोत्तम सिमेन्ट, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर र बरूण हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको हो । यी सबै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो…

  • आठ फाइनान्स कम्पनी, कुन कति घाटामा ?

    आठ फाइनान्स कम्पनी, कुन कति घाटामा ?

    चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका फाइनान्स कम्पनीमध्ये आधाभन्दा बढी खुद नोक्सानीमा छन् । १५ फाइनान्स कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय अवस्था हेर्दा आठओटा खुद नोक्सानीमा रहेको देखिन्छ । इम्पेरमेन्ट चार्ज रकम बढ्दा आधाभन्दा बढी फाइनान्स कम्पनी खुद नोक्सानीमा पुगेका हुन् । नाफामा रहेका कम्पनीको पनि…

  • काँकडभिट्टा नाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

    काँकडभिट्टा नाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

    पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो । गत आवको सोही अवधिको तुलनामा यो ३७…

  • ‘एनसेलले तिर्नुपर्ने कुनै कर बक्यौता छैन’

    ‘एनसेलले तिर्नुपर्ने कुनै कर बक्यौता छैन’

    एनसेलले हाल सरकारलाई कुनै पनि कर तिर्न बाँकी नरहेको ठूला करदाता कार्यालयले जनाएको छ। एनसेलको कुनै पनि बक्यौता नरहेको आन्तरिक राजश्व कार्यालय मातहतको ठूला करदाता कार्यालयले मंसिर दुई गते अर्को एक सरकारी निकायलाई लेखेको पत्रमा उल्लेख गरेको छ। सञ्चार उपकरण आयातका लागि अनुमति दिनुअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले…

  • भुजुङ्ग हाइड्रोले पायो आइपीओ बिक्रीको अनुमति

    भुजुङ्ग हाइड्रोले पायो आइपीओ बिक्रीको अनुमति

    भुजुङ्ग हाइड्रोपावर लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आइपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई २० लाख कित्ता सेयर आइपीओ मार्फत बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गर्नेछ । यस कम्पनीले लमजुङमा ७।५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ वैशाखदेखि…

Scroll to Top