न्यारोबडी जहाजको इन्जिन मर्मतको २ अर्बमध्ये आधा रकम भुक्तानी
डेढ वर्षअघि मर्मत भएका नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ‘लुम्बिनी’ का दुई इन्जिन र भाडाको इन्जिनसम्बन्धी २ अर्ब १० करोड बराबरको बिलमध्ये सोमबारसम्म निगमले करिब १ अर्ब ३३ लाख मात्र भुक्तानी गरेको छ। इजरायली कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रिज लिमिटेड (आईएआई) ले पठाएको कुल बिल रकमको यो ४८ प्रतिशत मात्र हो,…

