घरजग्गा कारोबारबाट हुने पुँजीगत लाभकरमा पाँच करोडको गिरावट
चालु आर्थिक वर्षको कात्तिकसम्ममा घरजग्गा कारोबारबाट असुली गरिने पुँजीगत लाभकर पाँच करोडले घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवको कात्तिकसम्ममा ४ अर्ब ५१ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । यो वर्ष कात्तिकसम्म ४ अर्ब ४४ करोड मात्र असुली भएको छ । गत आर्थिक वर्षको…

