Banijya News

अर्थनीति

अलपत्र कन्काई पुल निर्माणको ठेक्का तोडियो

अलपत्र कन्काई पुल निर्माणको ठेक्का तोडियो

झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब ७ सय २३ मिटर लामो कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । हुलाकी […]

कालिञ्चोक दर्शन लिमिटेडद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

कालिञ्चोक दर्शन लिमिटेडद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

कालिञ्चोक दर्शन लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । प्रस्तावित…


  • ग्रिन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    ग्रिन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । उक्त बैठकले गत आवसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ८.४६२७४ प्रतिशत लाभांशको प्रदान गर्ने निर्णय…

  • एक सय रुपैयाँको नयाँ आजदेखि प्रचलनमा

    एक सय रुपैयाँको नयाँ आजदेखि प्रचलनमा

    नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ विशेषतासहितको १०० रुपैयाँ दरको बैंक नोट चलनचल्तीमा ल्याएको छ। बैंकले जारी गरेको सूचनाअनुसार यो नोटमा पुरानै आकार र रङ कायम गरिए पनि सुरक्षा तथा डिजाइनका नयाँ विशेषता थपिएका छन्। नयाँ नोटमा पहिलोपटक ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ…

  • तरकारी भाउ छोई नसुक्नु महँगो, के गर्दै छ विभाग ?

    तरकारी भाउ छोई नसुक्नु महँगो, के गर्दै छ विभाग ?

    सामान्यतया हिउँदे याममा तरकारीको मूल्य अन्य सिजनको तुलनामा सस्तो हुने भए पनि यस वर्ष भने तिहारदेखि महँगिएको हरियो तरकारीको भाउ मङ्सिर लागिसक्दा झन् अकासिएको छ। तरकारीको मूल्यमा किसान र उपभोक्ताबीच फराकिलो अन्तर देखिएको छ, जसको ठूलो हिस्सा बिचौलियाको हातमा गएको किसानहरूको गुनासो छ। यता उपभोक्ता चर्को मूल्यवृद्धिको मारमा छन् भने…

  • पासपोर्ट आपूर्तिमा समस्या नहुने गरी यसरी हुँदैछ काम !

    पासपोर्ट आपूर्तिमा समस्या नहुने गरी यसरी हुँदैछ काम !

    राहदानी (पासपोर्ट) अभाव सहज हुन थालेको राहदानी विभागले जनाएको छ । केही महिनायता देखिएको अभाव बिस्तारै सहज हुँदै गएको जनाएको हो । राहदानी नपाइ सास्ती भोगिरहेका सेवाग्राहीका समस्या समाधानतर्फ राहदानी विभागले ठोस पहल अघि बढाएको जनाएको छ । विभागका महानिर्देशक तीर्थराज अर्यालका अनुसार अन्तरिम अवधि व्यवस्थापनका लागि पुरानै आपूर्तिकर्ता कम्पनी…

  • भिजिट र श्रम भिसाका लागि युएई जान पुलिस रिपोर्ट अनिवार्य

    भिजिट र श्रम भिसाका लागि युएई जान पुलिस रिपोर्ट अनिवार्य

    संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट र श्रम भिसाका लागि नेपाली नागरिकका लागि प्रहरी रिपोर्ट अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ। अब युएई जाने नेपालीहरूले पुलिस रिपोर्ट अनिवार्य बुझाउनुपर्ने भएको हो। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि युएईले केही समय नेपालीका लागि भिजिट भिसा बन्द गरेको थियो।…

  • सार्वजनिक सेवाको प्रभावकारिता वृद्धि गर्न ३९ बुँदे कार्ययोजना

    सार्वजनिक सेवाको प्रभावकारिता वृद्धि गर्न ३९ बुँदे कार्ययोजना

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले तत्काल सुधार कार्यायोजना कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयले उद्योग, वाणिज्य र आपूर्ति क्षेत्र सुधारका लागि समयसीमा तोकेर ३९ बुँदे कार्ययोजना ल्याएको हो । व्यावसायिक सुशासन प्रवर्द्धनका लागि नीतिगत तथा कानुनी सहजीकरण, गरिबी निवारणका लागि लघुउद्यम विकास, दलित समुदायको परम्परागत…

  • अरुण तेस्रो जलविद्युत परियोजनामा देखा परेका मुद्दाहरूलाई सम्बोधन गर्ने सहमति

    अरुण तेस्रो जलविद्युत परियोजनामा देखा परेका मुद्दाहरूलाई सम्बोधन गर्ने सहमति

    अरुण तेस्रो जलविद्युत परियोजनामा देखा परेका मुद्दाहरूलाई सम्बोधन गर्ने सहमति भएको छ । लगानी बोर्ड, विकासकर्ता कम्पनी एसएपिडिसी, जिल्ला समन्वय समिति, सम्बद्ध स्थानीय तह र जिल्ला विकास प्रशासन कार्यालयले आपसी समन्वयमा परियोजना विकास सम्झौताको प्रावधान समेतलाई विचार गरी परियोजनाबारे उठेका विभिन्न सवालहरुलाई सम्बोधन गर्ने निर्णय गरेका हुन् । सखुवासभा जिल्लाको…

  • तीन खर्ब ७४ अर्ब लागतमा बन्दै बूढीगण्डकी जलविद्युत आयोजना

    तीन खर्ब ७४ अर्ब लागतमा बन्दै बूढीगण्डकी जलविद्युत आयोजना

    बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार पारिएको छ । धादिङ र गोरखामा निर्माण हुने बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) रहेको छ । आयोजनाको निर्माण अवधि ८ वर्ष रहेको छ । निर्माण अवधिको व्याज ३२ अर्बसहित आयोजनाको लागि…

  • उद्योग खोल्ने प्रतिस्पर्धा गरौँ : हेमराज ढकाल

    उद्योग खोल्ने प्रतिस्पर्धा गरौँ : हेमराज ढकाल

    नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले देशमा कम्पनी, उद्यमशीलता र उद्योग खोल्ने वातावरण बनाउनुपर्ने बताएका छन्। राष्ट्रिय युवापरिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उनले हाल देशमा राजनीतिक दलहरू खुले जसरी उद्योग खोल्ने वातावरण बनाउनुपर्ने बताएका हुन्। हाल देशमा दिनहुँ नयाँ राजनीतिक दल खुलिरहेको उनको भनाइ छ। जेनजी आन्दोलनपछि नेपालमा नयाँ राजनीतिक…

  • कोसी प्रदेश सरकारको विकास खर्च पाँच प्रतिशत मात्रै

    कोसी प्रदेश सरकारको विकास खर्च पाँच प्रतिशत मात्रै

    चालु आर्थिक वर्षको पहिलो चौमाससम्म कोसी प्रदेश सरकारको खर्च घटेको देखिएको छ । पछिल्ला तीन आर्थिक वर्षको तुलनामा प्रदेश सरकारको खर्च घटेको हो । चालू आवको चार महिनामा कुल विनियोजित रकम ३५ अर्ब ८७ करोड ९९ लाख मध्ये तीन अर्ब २९ करोड ५८ लाख खर्च भएको छ । जसमा पुँजीगततर्फ…

Scroll to Top