Banijya News

अर्थनीति

तीन खर्ब ७४ अर्ब लागतमा बन्दै बूढीगण्डकी जलविद्युत आयोजना

तीन खर्ब ७४ अर्ब लागतमा बन्दै बूढीगण्डकी जलविद्युत आयोजना

बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार पारिएको छ । धादिङ र गोरखामा निर्माण हुने बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको आधारभूत […]

कोसी प्रदेश सरकारको विकास खर्च पाँच प्रतिशत मात्रै

कोसी प्रदेश सरकारको विकास खर्च पाँच प्रतिशत मात्रै

चालु आर्थिक वर्षको पहिलो चौमाससम्म कोसी प्रदेश सरकारको खर्च घटेको देखिएको छ । पछिल्ला तीन आर्थिक वर्षको तुलनामा प्रदेश सरकारको खर्च घटेको हो । चालू आवको चार महिनामा कुल विनियोजित रकम ३५ अर्ब ८७ करोड ९९ लाख मध्ये तीन अर्ब २९ करोड ५८ लाख खर्च भएको छ । जसमा पुँजीगततर्फ…


  • लगातार चौथो दिन बढ्यो नेप्से, ६ अर्ब ६९ करोडको कारोबार

    लगातार चौथो दिन बढ्यो नेप्से, ६ अर्ब ६९ करोडको कारोबार

    बुधबार सेयर बजारमा कारोबारसँगै परिसूचक नेप्से पनि बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ९.६१ अंक बढेको छ । योसहित लगातार चार दिन बजार बढेको छ । विगत चार दिनमा सेयर बजार कुल १०५ अंक बढेको छ । गत बिहीबार २५६० अंकमा रहेको नेप्से आज २६६५ अंकमा पुगेको…

  • एमसिए नेपालद्वारा न्यू-बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण सुरु

    एमसिए नेपालद्वारा न्यू-बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण सुरु

    मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा एक कार्यक्रमको आयोजना गरी न्यू बुटवल सबस्टेन र १८ किमी प्रसारण लाइन निर्माण शुभारम्भ गरेको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिनआर थम्प्सनले संयुक्त रूपमा प्रसारण लाइन निर्माणको शुभारम्भ गरेका हुन्।…

  • सेयर किनबेचबाट हुने पुँजीगत लाभकर ६० प्रतिशतले गिरावट

    सेयर किनबेचबाट हुने पुँजीगत लाभकर ६० प्रतिशतले गिरावट

    सेयर कारोबारमा भएको नाफाबाट लगानीकर्ताले चालू आवको चार महिनामा तीन अर्ब ३८ करोड ३३ लाख २४ हजार रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । यो अघिल्लो आवको सोही अवधिको तुलनामा करिब ६० प्रतिशतले कम हो । गत आवको पहिलो चार महिनामा आठ अर्ब २० करोड एक लाख यस्तो कर उठेका सिडिएस एन्ड क्लियरिङ…

  • मोबाइल एपले विस्थापित गर्दै इन्टरनेट बैंकिङ सेवा, घटे तीन लाख प्रयोगकर्ता

    मोबाइल एपले विस्थापित गर्दै इन्टरनेट बैंकिङ सेवा, घटे तीन लाख प्रयोगकर्ता

    पछिल्लो समय इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्यामा ठूलो गिरावट देखिएको छ । गएको ५ महिनामा इन्टरनेट बैंकिङ सेवा लिनेको संख्या ३ लाख ३८ हजारले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत जुन महिनामा यस्तो सेवा लिनेहरुको संख्या २६ लाख ६५ हजार थियो । अहिले नोभेम्बसम्म आइपुग्दा उक्त संख्या घटेर…

  • अघिल्लो वर्ष रोकिएको बाघ गणना पुस एक देखि हुने

    अघिल्लो वर्ष रोकिएको बाघ गणना पुस एक देखि हुने

    आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट…

  • वेरोजगार युवालाई मासिक दुई हजार भत्ता दिने मधेश सरकारको निर्णय

    वेरोजगार युवालाई मासिक दुई हजार भत्ता दिने मधेश सरकारको निर्णय

    मधेश प्रदेश सरकारले बेरोजगार युवाहरुलाई भत्ता दिने भएको छ। मुख्यमन्त्री सरोज कुमार यादवले आज पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका हुन् । मुख्यमन्त्री यादवले मधेश प्रदेशमा १८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका स्नातक उत्तीर्ण गरी कुनै रोजगारमा नरहेका युवाहरूलाई जीवन निर्वाह भत्ताबापत मासिक २ हजार उपलब्ध गराउने जानकारी दिएका हुन्। उनका…

  • धान खेतीमा क्षति भोगेका किसानलाई मधेश सरकार प्रतिकठ्ठा १५ सय रूपैयाँ दिने

    धान खेतीमा क्षति भोगेका किसानलाई मधेश सरकार प्रतिकठ्ठा १५ सय रूपैयाँ दिने

    मधेश सरकारले धान खेतीमा क्षति भोगेका किसानलाई प्रतिकठ्ठा १५ सय रूपैयाँ दिने तयारी गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री सरोज यादवले धान खेतीमा क्षति पुगेका किसानहरूलाई राहत दिन लागेको जानकारी गराएका हुन् । निर्णय प्रक्रियामा रहेको जानकारी दिँदै उनले भने, ‘यस वर्ष पानी नपरी सुखाग्रस्त भएकोले धान रोपाई…

  • स्टार्टअप कर्जाका लागि १० हजार बढी उद्यमीको प्रस्ताव

    स्टार्टअप कर्जाका लागि १० हजार बढी उद्यमीको प्रस्ताव

    स्टार्टअप उद्यम कर्जाका लागि १० हजार २४४ उद्यमीले परियोजना प्रस्ताव गरेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले १९ कात्तिकमा २१ दिने सूचना जारी गर्दै स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको थियो । प्रतिष्ठानमै आई २ हजार ४१ उद्यमीले परियोजना प्रस्ताव दर्ता गराएको प्रतिष्ठानका कार्यकारी निर्देशक एवं इन्जिनियर उमेश गुप्ताले बताए ।…

  • बैंकिङ्ग प्रणालीबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

    बैंकिङ्ग प्रणालीबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

    बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा लगानी बढ्न नसक्दा बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिने क्रम जारी छ । बैंकिङ्ग क्षेत्रमा भएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ३० अर्ब तान्ने भएको हो । राष्ट्र बैंकले ४२ दिनको लागि ४२ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो । यसको ब्याजदर…

  • बैंकहरुको मुद्धति निक्षेपमा चार अर्ब लगानी गर्दै निक्षेप सुरक्षण कोष

    बैंकहरुको मुद्धति निक्षेपमा चार अर्ब लगानी गर्दै निक्षेप सुरक्षण कोष

    निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंकहरुको मुद्धति निक्षेपमा लगानी गने भएको छ। कोषले बैंकहरुको मुद्धति निक्षेपमा ४ अर्ब १५ करोड लगानी गर्ने भएको हो। यसका कोषले वाणिज्य बैंकहरुबाट प्रस्ताव आह्वान गरेको छ। कोषकाअनुसार बैंकहरुले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर शिलबन्दी दरभाउपत्र सम्बन्धी फारम भरी कुल लगानीयोग्य…

Scroll to Top