Banijya News

अर्थनीति

स्टार्टअप कर्जाका लागि १० हजार बढी उद्यमीको प्रस्ताव

स्टार्टअप कर्जाका लागि १० हजार बढी उद्यमीको प्रस्ताव

स्टार्टअप उद्यम कर्जाका लागि १० हजार २४४ उद्यमीले परियोजना प्रस्ताव गरेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले १९ कात्तिकमा २१ दिने […]

बैंकहरुको मुद्धति निक्षेपमा चार अर्ब लगानी गर्दै निक्षेप सुरक्षण कोष

बैंकहरुको मुद्धति निक्षेपमा चार अर्ब लगानी गर्दै निक्षेप सुरक्षण कोष

निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंकहरुको मुद्धति निक्षेपमा लगानी गने भएको छ। कोषले बैंकहरुको मुद्धति निक्षेपमा ४ अर्ब १५ करोड लगानी गर्ने भएको हो। यसका कोषले वाणिज्य बैंकहरुबाट प्रस्ताव आह्वान गरेको छ। कोषकाअनुसार बैंकहरुले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर शिलबन्दी दरभाउपत्र सम्बन्धी फारम भरी कुल लगानीयोग्य…


  • श्री इन्भेष्टमेन्ट फाइनान्सलेको लाभांश घोषणा

    श्री इन्भेष्टमेन्ट फाइनान्सलेको लाभांश घोषणा

    श्री इन्भेष्टमेन्ट फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ६.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट पारित हुन र साधारण सभाबाट स्वीकृत हुन बाँकी छ।यसअघि कम्पनीले १.९६ प्रतिशत लाभांश दिएको थियो।

  • तोलामा नौ सयले बढ्यो सुनको मूल्य

    तोलामा नौ सयले बढ्यो सुनको मूल्य

    नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । महासंघका अनुसार बुधबार चाँदीको…

  • कृषि प्रयोजनका लागि ठेक्कामा दिइँदै विमानस्थलको जग्गा

    कृषि प्रयोजनका लागि ठेक्कामा दिइँदै विमानस्थलको जग्गा

    विमानस्थलको जग्गा कृषि प्रयोजनका लागि ठेक्कामा दिइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण सिमरा नागरिक उड्डयन कार्यालय बाराले विमानस्थल क्षेत्रभित्र रहेको जग्गा कृषि प्रयोजनका लागि ठेक्कामा दिने भएको हो । सिमरा कार्यालयको क्षेत्रभित्र रहेको धावन मार्गको पश्चिमपट्टिको प्लट नम्बर १ को जग्गा ५ वर्षका लागि भाडामा दिने भएको हो…

  • नारायणी डेभलपमेन्ट बैंकको ६ लाख कित्ता शेयर लिलाममा

    नारायणी डेभलपमेन्ट बैंकको ६ लाख कित्ता शेयर लिलाममा

    नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले बैंकको अविरतिर हकप्रद शेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको ६ लाख २१ हजार ६०६ कित्ताशेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहतर्फको १८…

  • सोलु हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    सोलु हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    वैदेशिक रोजगारीमा रहेका नेपालीले सोलु हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको…

  • बचत तथा ऋण कारोबार गर्ने सहकारीलाई दर्ता हुन आह्वान

    बचत तथा ऋण कारोबार गर्ने सहकारीलाई दर्ता हुन आह्वान

    सहकारी संस्थाको नियमनका लागि स्थापना भएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थालाई दर्ता हुन आह्वान गरेको छ । सहकारी संस्थाहरू अनलाइनमार्फत प्राधिकरणमा दर्ता हुनुपर्ने छ  । यसका लागि आजदेखि ६० दिनको समय रहेको छ । प्राधिकरणले ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता…

  • कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

    कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

    कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि १ लाख २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको…

  • एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि मंसिर ११ गते बुक क्लोज गर्दैछन् । यसर्थ…

  • मुलुकको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब, ‘जीडीपी’को ४४.६९ प्रतिशत दायित्व

    मुलुकको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब, ‘जीडीपी’को ४४.६९ प्रतिशत दायित्व

    चालु आर्थिक वर्षको ४ महिनामै मुलुकको सार्वजनिक ऋण ५५ अर्ब ३६ करोडले बढेर २७ खर्ब २९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। राज्यको वित्तीय दायित्व निरन्तर रूपमा बढ्दै गएकाले सार्वजनिक ऋण पनि बढ्दै गएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चालु आर्थिक वर्षको पहिलो ४ महिनामा सार्वजनिक ऋणको दायित्व बढेको जनाएको…

  • दुई खर्ब १४ अर्ब लागतमा बन्दै माथिल्लो अरुण जलविद्युत् आयोजना

    दुई खर्ब १४ अर्ब लागतमा बन्दै माथिल्लो अरुण जलविद्युत् आयोजना

    विश्व बैंकबाट आउने ऋण टुंगो नलागेपछि सरकारले स्वदेशी लगानीमै एक हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् अर्धजलाशययुक्त परियोजना बनाउने तयारी गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले स्वदेशी लगानीमै परियोजना बनाउने गरी नयाँ खाका तयार गरेको हो । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने यो आयोजनाको लागत…

Scroll to Top