Banijya News

अर्थनीति

एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट […]

दुई खर्ब १४ अर्ब लागतमा बन्दै माथिल्लो अरुण जलविद्युत् आयोजना

दुई खर्ब १४ अर्ब लागतमा बन्दै माथिल्लो अरुण जलविद्युत् आयोजना

विश्व बैंकबाट आउने ऋण टुंगो नलागेपछि सरकारले स्वदेशी लगानीमै एक हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् अर्धजलाशययुक्त परियोजना बनाउने तयारी गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले स्वदेशी लगानीमै परियोजना बनाउने गरी नयाँ खाका तयार गरेको हो । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने यो आयोजनाको लागत…


  • जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल

    जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल

    चिसापानीमा रहेका गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले छुट्टाछुट्टै दुई जङ्गल सफारी जीप सञ्चालनमा ल्याएपछि सफारी गर्न पर्यटकको घुइँचो लाग्न थालेको पर्यटन व्यवसायीले बताएका छन्। यहाँ आउने पर्यटकलाई लक्षित गरेर नेपालगञ्ज र कोहलपुर क्षेत्रमा खुलेका तारे होटल तथा बैजनाथ र राप्तीसोनारी गाउँपालिका क्षेत्रमा सञ्चलनमा रहेका होमस्टे तथा रिर्साेटमा समय…

  • Default Image

    औषधि व्यवस्था विभागको काम प्रभावकारी बनाउन कार्यदल गठन

    सरकारले नेपालको औषधिको गुणस्तर र प्रभावकारी नियमन गर्न कार्यदल गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्माले नेपालको औषधिको नियमन गर्ने औषधि व्यवस्था विभागको काम प्रभावकारी गराउन भन्दै मन्त्रिस्तरीय निर्णयबाट कार्यदल बनाएकी हुन्। ‘औषधि व्यवस्था विभाग समग्र सुधारसहित पञ्चवर्षीय रणनीतिक कार्ययोजनाको मस्यौदा तर्जुमा सम्बन्धी कार्यदल’मा स्वास्थ्य मन्त्रालयका अतिरिक्त…

  • सरकारले मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन जारी गर्ने

    सरकारले मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन जारी गर्ने

    मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन–२०८२ धितोपत्र दलाल व्यवसायीमार्फत लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने उद्देश्यले सरकारले निर्देशन जारी गर्ने भएको छ । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ८७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डले निर्देशन जारी गर्ने तयारी स्वरूप प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको हो ।…

  • मेलम्ची आयोजना प्रभावित क्षेत्रको पूर्वाधार निर्माणमा समन्वय गर्न समिति गठन

    मेलम्ची आयोजना प्रभावित क्षेत्रको पूर्वाधार निर्माणमा समन्वय गर्न समिति गठन

    सरकारले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार विकाससँग सम्बन्धित विषयमा अनुगमन, अन्तरनिकायगत समन्वय तथा सहजीकरण गर्न समिति गठन गरेको छ। यही मङ्सिर ८ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन, समन्वय एवं सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो। बैठकले नेपाल प्रहरीको…

  • बूढीगण्डकी र अपर अरुण जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार

    बूढीगण्डकी र अपर अरुण जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार

    बूढीगण्डकी जलाशययुक्त र अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार भएको छ । १ हजार २०० मेगावाटको बूढीगण्डकी र १ हजार ६३ मेगावाटको अपर अरुण जलविद्युत आयोजनाको स्वदेशी लगानीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री…

  • सिँगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद सेयर निष्कास गर्ने

    सिँगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद सेयर निष्कास गर्ने

    सिँगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीको सोमबारको सञ्चालक समिति बैठकले हालै घोषणा गरेको बोनस सेयर वितरणपश्चात् कायम हुने सेयरको १ः१ अनुपातमा अर्थात् शतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । हकप्रद निष्कासनबाट प्राप्त रकम कम्पनीले ऋण चुक्ता गर्न प्रयोग गर्नेछ ।

  • क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम

    क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम

    नेपालको विश्वासिलो लघु जीवन बीमा कम्पनी क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी. र बजार प्रमुख दिनेश खड्काको उपस्थितिमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान फेमस तास हाउस रेस्टुरेन्ट, हेटौडामा सम्पन्न भएको हो । क्षेत्रीय प्रमुख अजय फुयलले सञ्चालन गरेको कार्यक्रममा…

  • नेप्सेमा एकल अंकको वृद्धी, ५ अर्ब ८२ करोडको कारोबार

    नेप्सेमा एकल अंकको वृद्धी, ५ अर्ब ८२ करोडको कारोबार

    मंगलबार सेयर बजारको परिसूचक नेप्से ५.३२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६५५ अंकमा कायम भएको छ । यो सहित ३ दिनदेखि बजार निरन्तर बढेको छ । नेप्से बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ८२ करोडको भयो…

  • जेन-जीको असली अभिभावक नै नेपाली कम्युनिस्ट पार्टी हो: प्रचण्ड

    जेन-जीको असली अभिभावक नै नेपाली कम्युनिस्ट पार्टी हो: प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सच्चा वामपन्थी र देशभक्त शक्तिहरू आफ्नो पार्टीमा गोलबद्ध हुँदै जाने दाबी गरेका छन्। पेरिसडाँडामा आयोजित पार्टी प्रदेश कार्यक्रमलाई सम्बोधन गर्दै ११ गते जसपाको एउटा समूह एकता प्रक्रियामा आउने उनले बताएका हुन्। उनले भने, ‘धेरै पार्टीहरू मिलेर नै एउटा नयाँ शक्ति सिर्जना हुनेछ। हामीले…

  • नयाँ क्षेत्रलाई पूँजीबजारमा प्रवेश गराउने सेबोनको तयारी

    नयाँ क्षेत्रलाई पूँजीबजारमा प्रवेश गराउने सेबोनको तयारी

    नेपाल धितोपत्र बोर्ड(सेबोन)ले नयाँ क्षेत्रका कम्पनीहरुलाई समेत पूँजीबजारमा भित्र्याउने तयारी थालेको छ । हालसम्म विभिन्न कारणले पूँजीबजारमा समेटिन नसकेका क्षेत्रहरुलाई समेत आईपीओ निश्कासन गर्न दिने विषयलाई अगाडि बढाउँदै सेबोनको सञ्चालक समितिको बैठकले पूर्व तयारी सुरु गर्न व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको हो । नयाँ क्षेत्रका कम्पनीहरु जस्तै: हस्पिटल, मेडिकल कलेज,…

Scroll to Top