Banijya News

अर्थनीति

नेप्सेमा एकल अंकको वृद्धी, ५ अर्ब ८२ करोडको कारोबार

नेप्सेमा एकल अंकको वृद्धी, ५ अर्ब ८२ करोडको कारोबार

मंगलबार सेयर बजारको परिसूचक नेप्से ५.३२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६५५ अंकमा कायम भएको छ । यो […]

नयाँ क्षेत्रलाई पूँजीबजारमा प्रवेश गराउने सेबोनको तयारी

नयाँ क्षेत्रलाई पूँजीबजारमा प्रवेश गराउने सेबोनको तयारी

नेपाल धितोपत्र बोर्ड(सेबोन)ले नयाँ क्षेत्रका कम्पनीहरुलाई समेत पूँजीबजारमा भित्र्याउने तयारी थालेको छ । हालसम्म विभिन्न कारणले पूँजीबजारमा समेटिन नसकेका क्षेत्रहरुलाई समेत आईपीओ निश्कासन गर्न दिने विषयलाई अगाडि बढाउँदै सेबोनको सञ्चालक समितिको बैठकले पूर्व तयारी सुरु गर्न व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको हो । नयाँ क्षेत्रका कम्पनीहरु जस्तै: हस्पिटल, मेडिकल कलेज,…


  • ‘डिजिटल’ हिंसा रोक्न सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री खरेल

    ‘डिजिटल’ हिंसा रोक्न सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री खरेल

    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको विकाससँगै महिला तथा बालिकामाथि हुने ‘डिजिटल’ हिंसा रोक्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ को आज यहाँ शुभारम्भ गर्दै उनले महिला र बालिकाविरुद्ध हुने डिजिटल हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । यस वर्षको यो…

  • २० अर्बको वैकल्पिक राजमार्ग सहित सहरी विकासको ६१ अर्ब रोक्का

    २० अर्बको वैकल्पिक राजमार्ग सहित सहरी विकासको ६१ अर्ब रोक्का

    भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले आर्थिक वर्ष ८२/८३ को कार्यक्रम कार्यान्वयनको स्थिति, पुँजीगत खर्चको प्रगति तथा बजेट रोक्काले पारेको गम्भीर प्रभावबारे जानकारी गराएका छन् । दुवै मन्त्रालयले बजेट कटौती र रोकिएको रकमका कारण थुप्रै महत्त्वपूर्ण आयोजनाहरू प्रभावित भएको र त्यसले कार्यसम्पादनमा ठूलो चुनौती थपिएको बताएको छ ।…

  • महत्त्वपूर्ण बैंक छनोटका लागि नयाँ फ्रेमवर्क लागू

    महत्त्वपूर्ण बैंक छनोटका लागि नयाँ फ्रेमवर्क लागू

    नेपाल राष्ट्र बैंकले प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट सुरु गरेको छ । प्रणालीगत महत्त्पूर्ण बैंकहरूको छनोटका लागि मादण्ड बनाइ छनोट प्रक्रिया सुरु भएको हो । केन्द्रीय बैंकले सोमबार फ्रेमवर्क २०२५ लागु गर्दै प्रणालीगत महत्त्वपूर्ण बैंकको छनोट र ती बैंकहरूले पालना गर्नुपर्ने मापदण्ड तोकेको छ । सन् २००८ को विश्व वित्तीय संकटबाट…

  • सरकारले दिएको बजेट अपुग हुने भएपछि आयोगद्धारा थप बजेट माग

    सरकारले दिएको बजेट अपुग हुने भएपछि आयोगद्धारा थप बजेट माग

    आसन्न आम निर्वाचनको तयारीका क्रममा निर्वाचन आयोगले सरकारले उपलब्ध गराएको बजेट अपुग भएको भन्दै रकम थप गर्न गृह मन्त्रालयमार्फत पुनः प्रस्ताव पठाएको छ। आयोगका सहप्रवक्ता प्रकाश न्यौपानेका अनुसार निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च व्यवस्थापन गर्न सरकारले दिएको बजेट कम हुने भएपछि आयोगले थप बजेटका लागि अनुरोध गरेको हो। आयोगले…

  • शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम पारिश्रमिक दिन स्थानीय सरकारलाई शिक्षामन्त्रीको आग्रह

    शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम पारिश्रमिक दिन स्थानीय सरकारलाई शिक्षामन्त्रीको आग्रह

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले स्थानिय सरकारहरुलाई विद्यालय कर्मचारी र बाल शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम तलव दिन आग्रह गरेका छन् । मंगलबार फेसबुकमा स्टेटस राख्दै उनले शिक्षामन्त्रालयले बाल कक्षा शिक्षक, विद्यालय सहयोगी र विद्यालय सहायक कर्मचारीको लागि तलब संघीय अनुदानबाट पठाई सकेको भन्दै बाँकी नपुग रकम नेपाल सरकारले…

  • Default Image

    सरकारद्वारा विशेष आर्थिक क्षेत्र मापदण्ड खारेज, भाडादर मासिक ५ रुपैयाँ कायम

    नेपाल सरकारले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि, २०७१ खारेज गर्ने निर्णय गरेको छ। आजको मन्त्रिपरिषद् बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाबिर पुनले जानकारी दिए। बैठकले युरोपियन युनियनको ‘ग्रीन एण्ड रिलाइबल इनर्जी…

  • डिजिटल बैंकिङ्गबारे जानकारी लिएर मात्र कारोबार गर्न राष्ट्र बैंकको आग्रह

    डिजिटल बैंकिङ्गबारे जानकारी लिएर मात्र कारोबार गर्न राष्ट्र बैंकको आग्रह

    नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ्गबारे जानकारी लिएर मात्र कारोबार गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै जानकारी लिएर मात्र कारोबार गर्नुपर्ने बताएको हो । ग्राहकहरूलाई डिजिटल भुक्तानी सेवा स्वतन्त्र रूपमा व्यवस्थापन गर्ने सुविधा प्रदान गर्दै सुरक्षा र…

  • हालसम्म ४६ कम्पनीले गरे लाभांश घोषणा, कुनको कति?

    हालसम्म ४६ कम्पनीले गरे लाभांश घोषणा, कुनको कति?

    चालु आर्थिक वर्ष (२०८१/८२) का लागि हालसम्म ४६ कम्पनीले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्। बैंकिङ, वित्त, जलविद्युत्, लगानी, उत्पादन तथा लघुवित्त क्षेत्रका कम्पनीहरूले बोनस र नगद सहित लाभांश घोषणा गरेका हुन्। नेपाल धितोपत्र बजारमा सूचीकृत अधिकांश बैंक तथा जलविद्युत् कम्पनीहरूले विगत वर्षको मुनाफाबाट औसत ५ देखि २० प्रतिशतसम्म…

  • सालपा विकास बैंकलाई आईपीओ जारी गर्न बोर्डको स्वीकृति

    सालपा विकास बैंकलाई आईपीओ जारी गर्न बोर्डको स्वीकृति

    नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंकलाई प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १७ लाख २३ हजार ८८० कित्ता शेयर निष्कासनका लागि अनुमति दिएको छ । सर्वसाधारण समूहमा यो शेयर निष्कासन हुनेछ । निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । अंकित मूल्य १ सयका…

  • नेपाल एसबिआई बैंकले आफ्ना सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश दिने

    नेपाल एसबिआई बैंकले आफ्ना सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश दिने

    नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांशको प्रस्ताव गरेको हो । बैठकले गत आवको वितरणयोग्य रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको कुल ९ प्रतिशत लाभांश घोषणा गरेको छ । कुल लाभांशमा ५ प्रतिशत नगद(कर प्रयोजनका लागि समेत)…

Scroll to Top