Banijya News

अर्थनीति

हालसम्म ४६ कम्पनीले गरे लाभांश घोषणा, कुनको कति?

हालसम्म ४६ कम्पनीले गरे लाभांश घोषणा, कुनको कति?

चालु आर्थिक वर्ष (२०८१/८२) का लागि हालसम्म ४६ कम्पनीले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्। बैंकिङ, वित्त, जलविद्युत्, लगानी, […]

नेपाल एसबिआई बैंकले आफ्ना सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश दिने

नेपाल एसबिआई बैंकले आफ्ना सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश दिने

नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांशको प्रस्ताव गरेको हो । बैठकले गत आवको वितरणयोग्य रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको कुल ९ प्रतिशत लाभांश घोषणा गरेको छ । कुल लाभांशमा ५ प्रतिशत नगद(कर प्रयोजनका लागि समेत)…


  • सिक्लेस हाईड्रोको १५.७८९ प्रतिशत लाभांश घोषणा

    सिक्लेस हाईड्रोको १५.७८९ प्रतिशत लाभांश घोषणा

    सिक्लेस हाईड्रो लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैठकले २०८२ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यस्तै…

  • आईपीओ निष्कासन गर्ने तयारीमा शान्ता प्लाईवुड

    आईपीओ निष्कासन गर्ने तयारीमा शान्ता प्लाईवुड

    शान्ता प्लाईवुड लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले् आईपीओका प्रस्तावसहित साधारण सभा डाकेको छ । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर २८ गते नवलपरासीको जमुवार्डमा रहेको कम्पनीको कार्यालयमा प्रथम वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । दिनको १२ बजेदेखि सुरु हुने उक्त सभामा…

  • बन्दीपुरका होटलमा पर्यटक भरिभराउ, व्यवसायी उत्साहित

    बन्दीपुरका होटलमा पर्यटक भरिभराउ, व्यवसायी उत्साहित

    बन्दीपुरमा सात महिनामा २१ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्ममा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् । पछिल्लो समय ‘पहाडकी रानी’ले चिनिएको सो स्थानमा घुम्न आउने विदेशी पर्यटकको आकर्षण बढ्दै गएको अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक…

  • वाणिज्य विभागले हलेसी मार्टलाई तिरायो दुई लाख जरिवाना

    वाणिज्य विभागले हलेसी मार्टलाई तिरायो दुई लाख जरिवाना

    पछिल्ला दिनमा बजार अनुमगन, निरीक्षण र कारबाही प्रक्रियालाई तीव्र पारेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १४ वटा उद्योग तथा फर्मलाई कारबाही गरेको छ। विभागले भक्तपुरको मध्यपुर थिमीमा रहेको हलेसी मार्ट प्रालिलाई दुई लाख जरिवाना गरेको छ। सोही स्थानका ओम शिवशक्ति सेरामिक प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। अनुगमनका…

  • मुस्ताङमा ६२ करोड ८२ लाख बराबरको आलु उत्पादन

    मुस्ताङमा ६२ करोड ८२ लाख बराबरको आलु उत्पादन

    मुस्ताङ — यहाँको पाँच स्थानीय तहमा ६२ करोड ८२ लाख ३५ हजार ४ सय रुपैयाँबराबरको आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा यहाँका पाँच स्थानीय तहको ४ सय ७८ हेक्टर क्षेत्रमा ९ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको हो । कृषि…

  • आईएमई लाइफले उच्च व्यवस्थापनलाई AML/CFT सम्वन्धी तालिम

    आईएमई लाइफले उच्च व्यवस्थापनलाई AML/CFT सम्वन्धी तालिम

    आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण, आतंककारी गतिविधि तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी तालिम प्रदान गरेको छ । कम्पनीका सञ्चालक समिति अध्यक्ष, सदस्य, उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरू सहभागी रहेको तालिममा सो विषयसँग सम्बन्धित विद्यमान ऐन–नियम, नियमनकारी निकायबाट जारी निर्देशन तथा हालै…

  • राष्ट्र बैंकद्धारा मुद्रास्फीति गणनाका लागि आधार वर्ष परीवर्तन

    राष्ट्र बैंकद्धारा मुद्रास्फीति गणनाका लागि आधार वर्ष परीवर्तन

    नेपाल राष्ट्र बैंकले देशको मुद्रास्फीति (महँगी) मापनमा व्यापक प्रश्न उब्जिन थालेसँगै यसको गणनाका लागि उपभोक्ता मूल्य सूचकांक (सीपीआई) को आधार वर्ष परिवर्तन गरेको छ । उपभोक्ता मूल्य सूचकाङ्कमा घरपरिवारले उपभोग गर्ने निश्चित सामान र सेवाहरूको औसत मूल्यलाई निश्चित भार तोकेर त्यसमा भएको परिवर्तन देखाइन्छ। केन्द्रीय बैंकले करिब एक दशकपछि उपभोक्ता…

  • भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख संकलन

    भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख संकलन

    भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा क्षति भएका सार्वजनिक भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको कोषमा आइतबारसम्म ९ करोड ३० लाख रुपैयाँ संकलन भएको छ । सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सरकारले गत असोज ८ गते राष्ट्रिय वाणिज्य बैंकमा ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को नाममा बैंक खाता खोलेर स्वेच्छिक रूपमा…

  • सरकारले सेयर कारोबारबाट संकलन गर्यो तीन अर्ब रुपैयाँ लाभकर

    सरकारले सेयर कारोबारबाट संकलन गर्यो तीन अर्ब रुपैयाँ लाभकर

    चालु आर्थिक वर्षको चार महिनामा सेयर कारोबारमार्फत सरकारले कुल तीन अर्ब ३८ करोड ३३ लाख २४ हजार ७३६ रुपैयाँ मात्रै पुँजीगत लाभकर संकलन गरेको छ । जबकी गत आवको सोही अवधिमा सेयर कारोबारबाट ८ अर्ब १३ करोड रुपैयाँ लाभकर संकलन भएको थियो । गत आवको चार महिनाको तुलनामा चालु आवको…

  • नेप्सेमा दोहोरो अंकको उछाल, सात अर्ब तीन करोडको कारोबार

    नेप्सेमा दोहोरो अंकको उछाल, सात अर्ब तीन करोडको कारोबार

    सोमबार सेयर बजारको परिसूचक नेप्से ५०.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३ करोडको भयो । कारोबार सुरु भएदेखि दिनभर बजार हरियो रह्यो ।…

Scroll to Top