Banijya News

अर्थनीति

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख संकलन

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख संकलन

भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा क्षति भएका सार्वजनिक भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको कोषमा आइतबारसम्म ९ […]

नेप्सेमा दोहोरो अंकको उछाल, सात अर्ब तीन करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको उछाल, सात अर्ब तीन करोडको कारोबार

सोमबार सेयर बजारको परिसूचक नेप्से ५०.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३ करोडको भयो । कारोबार सुरु भएदेखि दिनभर बजार हरियो रह्यो ।…


  • सिटिजन्स बैंकले संचालन गर्‍यो सिटिजन्स जेनजी सेभिङ्ग अकाउन्ट

    सिटिजन्स बैंकले संचालन गर्‍यो सिटिजन्स जेनजी सेभिङ्ग अकाउन्ट

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवयुवा लक्षित बचत खाता सिटिजन्स जेनजी सेभिङ्ग अकाउन्ट संचालनमा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउने क्रममा बैंकले सिटिजन्स जेनजी सेभिङ्ग अकाउन्ट संचालनमा ल्याएको हो । आज बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमका माझ बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स जेनजी सेभिङ्ग…

  • श्रीनगर एग्रीटेकको शेयर कारोबार शुरु

    श्रीनगर एग्रीटेकको शेयर कारोबार शुरु

    श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको शेयर कारोबार मंसिर ८ गतेदेखि शुरु भएको छ । कम्पनीले मंसिर ५ गते दोस्रो बजारमा १ करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर सूचीकृत गराएको थियो । मंसिर ८ गते स्पेशल प्रि-ओपनिङ सेसनमा कारोबार म्याच भएसँगै नियमित सेसनमा कारोबार शुरु भएको हो । मंसिर ७…

  • देशभर थपिए पौने ४ लाख नयाँ सवारी साधन, कुन प्रदेशमा कति ?

    देशभर थपिए पौने ४ लाख नयाँ सवारी साधन, कुन प्रदेशमा कति ?

    गत वर्ष देशभर पौने ४ लाख नयाँ सवारीसाधन थपिएका छन् । नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा देशभर ३ लाख ७६ हजार ३ सय ९३ वटा नयाँ सवारीसाधन थपिएका हुन् । जसमध्ये सबैभन्दा धेरै मोटरसाइकल थपिएका छन् । राष्ट्र बैंकको अध्ययन अनुसार गत वर्ष २ लाख ९४…

  • वीरगञ्ज भन्सारले चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गर्‍यो

    वीरगञ्ज भन्सारले चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गर्‍यो

    वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा रु ८९ अर्ब २४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरे पनि सो अवधिमा लक्ष्यको ८५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको हो ।…

  • प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्री

    प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्री

    प्राइम कमर्सियल बैंकले आजदेखि संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ। यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ। बैंकले जानकारी दिए अनुसार, यदि निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नपरेमा अन्य…

  • अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले बृद्धि

    अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले बृद्धि

    अवैध अण्डा आयात हुन छाडेपछि नेपाली बजारमा अण्डाको मूल्य बढेको छ । जसको प्रत्यक्ष मार आम उपभोक्तालाई परेको छ । अण्डाको मूल्य आइतबारबाट लागु हुनेगरी वृद्धि भएको हो । निर्वाचनका कारण भारतीय सीमा क्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा छिर्ने गरेको अण्डा रोकिएको छ । जसले गर्दा नेपाली बजारमा अण्डाको मूल्यमा…

  • सुनको मूल्य तोलामा १९ सयले घट्यो

    सुनको मूल्य तोलामा १९ सयले घट्यो

    नेपाली बजारमा सोमबार (मंसिर ८) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ४२ हजार ७०० रुपैयाँ कायम छ । आइतबार (मंसिर ७) छापावाल सुन प्रतितोला दुई लाख ४४ हजार…

  • कुमारी बैंकको ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    कुमारी बैंकको ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    कुमारी बैंकले ७ हजार ८८२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन पेस गरेअनुसार बैंकले सेयर बिक्रीमा ल्याएको हो । बैंकले हाल उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएको हो । सो सेयर…

  • कर्जा माग घट्दा निक्षेप अस्वीकार गर्दै बैंकहरु

    कर्जा माग घट्दा निक्षेप अस्वीकार गर्दै बैंकहरु

    वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि बैंक तथा वित्तीय संस्थाले निक्षेप अस्वीकार गर्ने नीति अघि सारेका छन् । बैंक तथा वित्तीय संस्थाले निकै कम ब्याजदर तोक्नेदेखि संस्थागत निक्षेपका लागि बोलकबोल नै हाल्न छाडेका छन् ।  तीन वर्षयता वित्तीय प्रणालीमा अधिक तरलता छ । नयाँ कर्जा माग नभएपछि बैंकमा खर्बौं रुपैयाँ ऋण दिन मिल्ने…

  • तीन हजार दुई सय मिटर उचाइमा रहेको जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

    तीन हजार दुई सय मिटर उचाइमा रहेको जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

    म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको जलजला क्षेत्रमा पर्यटकलाई आकर्षित ताल निर्माणका लागि अध्ययन थालिएको हो । जलजला गाउँपालिकाका…

Scroll to Top