जोडीनै प्रधानमन्त्रीका स्वकीय सचिव, जेनजी आक्रोसित हुँदै पदमुक्त गर्न माग
प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले श्रीमतीदेखि नातेदार भर्तिकेन्द्र बनाएकोमा चौतर्फी बिरोध भइरहेको छ ।श्रेष्ठले श्रीमती संगीता श्रेष्ठदेखि अरु नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिएको खुलेको छ । आफन्तवाद (नेपो किड्स)को बिरोधमा भएको जेनजी बिद्रोहपछि गठन भएको सरकारकी प्रधानमन्त्रीकै सचिवालयमा नातावाद र कृपावादलाई प्रोत्साहन गरेको आरोप लागेको छ ।…

