Banijya News

अर्थनीति

कृषकलाई सुन्तला ढुवानी सधैंको समस्या

कृषकलाई सुन्तला ढुवानी सधैंको समस्या

देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैंको पिरलो बनेको छ । यहाँबाट करोडौ मूल्यका सुन्तला विक्री हुने गरेपनि […]

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांश वितरण गर्ने

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांश वितरण गर्ने

स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २९ गते ३९औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गनुृका साथै चालू…


  • चुनावका लागि सुरक्षा निकायलाई गाडी किन्ने प्रक्रिया अन्तिम चरणमा

    चुनावका लागि सुरक्षा निकायलाई गाडी किन्ने प्रक्रिया अन्तिम चरणमा

    आसन्न प्रतिनिधिसभा चुनावका लागि तीन वटै सुरक्षा निकायलाई आवश्यक पर्ने सवारीसाधन खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको गृहमन्त्रालयले जनाएको छ । प्रतिनिधिसभा चुनाव शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न तीन वटै सुरक्षा निकायका लागि आवश्यक सवारीसाधन खरिद गर्न अनुमति प्राप्त भएर प्रक्रिया अघि बढिसकेको मन्त्रालयले जनाएको छ । २३…

  • ३६ अर्ब रुपैयाँ विदेशी लगानी प्रतिवद्धता स्वीकृत

    ३६ अर्ब रुपैयाँ विदेशी लगानी प्रतिवद्धता स्वीकृत

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालले ३६ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक लगानी (एफडीआई)प्रतिबद्धता स्वीकृत गरेको छ। उद्योग विभागका अनुसार कात्तिक महिनासम्म विभिन्न आठ उद्योग समूहमा गरी ३ सय ८२ परियोजनाले लगानी स्वीकृति पाएका छन्। गत आर्थिक वर्षको यही अवधिमा १९ अर्ब रूपैयाँ बराबरको स्वीकृति थियो। उद्योग विभागका…

  • नेप्सेमा ३९.९२ अंकको बृद्धी, ६ अर्ब २८ करोडको कारोबार

    नेप्सेमा ३९.९२ अंकको बृद्धी, ६ अर्ब २८ करोडको कारोबार

    साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३९.९२ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से २६०० अंकमा पुगेको छ । कारोबार सुरु भएपछि नै उकालो लागेको नेप्से दिनभर हरियो रह्यो । कुल २३७ कम्पनीको मूल्य बढ्दा १८ को घट्यो भने २ को स्थिर रह्यो । कारोबार…

  • पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बन्यो ललितपुरको बालेश्वरी मन्दिर

    पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बन्यो ललितपुरको बालेश्वरी मन्दिर

    धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिले आकर्षकस्थलका रूपमा परिचित फूलबारी (कोन्ज्योसोम) डाँडाको फेदीमा रहेको बालेश्वरी मन्दिर पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म पनि सम्पन्न भएको छैन । सङ्घीय सरकारअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा रु १० लाख बजेट विनियोजन गरेर सुरु भएको मन्दिरको पुनःनिर्माण बजेट सकिएपछि…

  • पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयातमा समस्या

    पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयातमा समस्या

    विगत पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा नेपाली व्यवसायीहरु समस्यामा परेका छन् । गत असार २४ गते नेपाल–चीन सिमानामा रहेको लेन्दे खोलामा आएको बाढीले रसुवागढीस्थित मितेरी खोलाको पुल बगाएपछि हालसम्म केरुङ नाका बन्द छ । पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै अलपत्र…

  • धरहराबाट ७ करोड ८० लाख सङ्कलन

    धरहराबाट ७ करोड ८० लाख सङ्कलन

    एक वर्षमा धरहराबाट ७ करोड ८० लाख रुपैयाँ सङ्कलन भएको छ । धरहरा सञ्चालन इकाई कार्यालयका प्रमुख महेश राईले ४ लाख १२ हजार जना नागरिकले धरहरा प्रवेश गरेबापत उक्त रकम सङ्कलन भएको रातोपाटीलाई जानकारी दिए । २०८१ मङ्सिर ९ गतेदेखि सरकारले सशुल्क टिकट लिएर धरहरा चढ्ने व्यवस्था गरेको थियो ।…

  • ७५ खर्ब १५ अर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप

    ७५ खर्ब १५ अर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप

    पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन बढ्दै गएको छ । एकातिर निक्षेप बढेको छ भने कर्जा प्रवाह सुस्त हुँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पनि बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुमा ७५ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको…

  • क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणमा साढे ८ अर्ब खर्च हुने

    क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणमा साढे ८ अर्ब खर्च हुने

    नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु भएको छ । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त उक्त राजमार्गकाे स्थायी पुनःनिर्माण सुरू गरिएकाे हाे। नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट स्थायी पुनःनिर्माण थालिएको डिभिजन सडक…

  • २९ सयले बढ्यो सुनको भाउ

    २९ सयले बढ्यो सुनको भाउ

    स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार आइतबार सुन प्रतितोला दुई लाख ४४ हजार छ सय रूपैयाँमा कारोबार भएको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ४१ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। आइतबार चाँदीको…

  • सेयर कर्जा विस्तारमा बैंकरहरूको आकर्षण, कसको लगानी कति   ?

    सेयर कर्जा विस्तारमा बैंकरहरूको आकर्षण, कसको लगानी कति ?

    अर्थतन्त्रको दीर्घ सुस्तता र अन्य कर्जा असुलीमा समस्या बढ्दै गएपछि बैंकहरूले सेयर बजारतर्फ कर्जा विस्तार बढाउन थालेका छन् । घर–जग्गा तथा व्यवसायिक कर्जामा असुली चुनौती बढेपछि बैंकहरूले सुरक्षित र शीघ्र असुलीयोग्य क्षेत्र खोज्दै सेयर धितो कर्जालाई प्राथमिकता दिन थालेका हुन् । चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्म वाणिज्य बैंकहरूले सेयर…

Scroll to Top