Banijya News

अर्थनीति

क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणमा साढे ८ अर्ब खर्च हुने

क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणमा साढे ८ अर्ब खर्च हुने

नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु भएको छ । पटकपटकको बाढीपहिरोले […]

सेयर कर्जा विस्तारमा बैंकरहरूको आकर्षण, कसको लगानी कति   ?

सेयर कर्जा विस्तारमा बैंकरहरूको आकर्षण, कसको लगानी कति ?

अर्थतन्त्रको दीर्घ सुस्तता र अन्य कर्जा असुलीमा समस्या बढ्दै गएपछि बैंकहरूले सेयर बजारतर्फ कर्जा विस्तार बढाउन थालेका छन् । घर–जग्गा तथा व्यवसायिक कर्जामा असुली चुनौती बढेपछि बैंकहरूले सुरक्षित र शीघ्र असुलीयोग्य क्षेत्र खोज्दै सेयर धितो कर्जालाई प्राथमिकता दिन थालेका हुन् । चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्म वाणिज्य बैंकहरूले सेयर…


  • प्रतिक्रेट ५५ रुपैयाँ बढ्यो अन्डाको भाउ

    प्रतिक्रेट ५५ रुपैयाँ बढ्यो अन्डाको भाउ

    अन्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो । संघ सचिव मदन पोखरेलले ठूलो (एक्सएल) अन्डाको भाउ प्रतिक्रेट ५ सय २०, ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ५ रुपैयाँ र मध्यम अन्डाको ४ सय ९० रुपैयाँ पुगेको बताए। सचिव पोखरेलका अनुसार…

  • निर्धन उत्थान लघुवित्तले ऋणपत्र निष्कासन गर्ने

    निर्धन उत्थान लघुवित्तले ऋणपत्र निष्कासन गर्ने

    निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । संस्थाको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र जारी गर्ने निर्णय गरेको हो । बैठकले १ अर्बको सुरक्षण नराखिएको सहायक अवधिको ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय…

  • राष्ट्र बैंकद्धारा दुई मनी चेन्जरको लाइसेन्स रद्द

    राष्ट्र बैंकद्धारा दुई मनी चेन्जरको लाइसेन्स रद्द

    नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही गर्ने दुई कम्पनीको लाइसेन्स (अनुमतिपत्र) रद्द गरेको छ । मनी चेन्जर कारोबार गर्न अनुमति लिएका तर म्याद सकिएको तीन महिनाभित्र पनि नवीकरण नगरेकाले लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ । लाइसेन्स रद्द हुनेमा लर्ड बुद्ध मनी एक्सचेन्ज प्रालि र स्तूपा मनी चेन्जर प्रालि…

  • वित्तीय प्रणालीबाट ५० अर्ब झिक्दै राष्ट्र बैंकले

    वित्तीय प्रणालीबाट ५० अर्ब झिक्दै राष्ट्र बैंकले

    वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि आज (आइतबार) फेरि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधिका लागि पैसा झिक्दै आएको छ । सोही क्रममा आज ८६ दिनका लागि बजारबाट पैसा झिक्न…

  • सुशीला कार्कीविरुद्धकाे अवहेलनासम्बन्धी मुद्दा संयुक्त इजलासमा सुनुवाइ हुँदै

    सुशीला कार्कीविरुद्धकाे अवहेलनासम्बन्धी मुद्दा संयुक्त इजलासमा सुनुवाइ हुँदै

    प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ । राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र प्रेम सिलवालले दिएको निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँल र न्यायाधीश अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । वर्तमान…

  • आन्दोलनमा जलेका सरकारी सवारीसाधन कबाडमा बेच्ने तयारी

    आन्दोलनमा जलेका सरकारी सवारीसाधन कबाडमा बेच्ने तयारी

    सरकारले जेन—जी प्रदर्शनका क्रममा देशभर ठूलो संख्यामा सरकारी सवारीसाधनमा आगजनी भएपछि सवारीसाधनलाई कबाडमा बेच्ने गरेको छ। प्रदर्शनकारीको निशानामा परेका सवारीसाधनहरूमध्ये धेरैजसो पूर्ण रूपमा ध्वस्त भएका कारण मर्मत गरी प्रयोग गर्ने अवस्था नरहेका कारण कवाडमा बेच्न लागीएको हो । प्राप्त विवरण अनुसार काठमाडौंमा मात्रै एक हजारभन्दा बढी सरकारी सवारीसाधनमा क्षति पुगेको…

  • सोलु हाइड्रोपावरको पहिलो चरणको आईपीओ निष्कासन

    सोलु हाइड्रोपावरको पहिलो चरणको आईपीओ निष्कासन

    सोलु हाईड्रोपावर लिमिटेडले यही मंसिर ७ गतेदेखि आईपीओ निष्कासन खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल १ करोड १० लाख कित्ता आईपीओ जारी गरेको हो । कम्पनीले गत कात्तिक २४ गते २ अर्ब रुपैयाँ बराबरको प्रतिशेयर एक सय…

  • एनएमबि बैंकको १० प्रतिशत लाभांश घोषणा

    एनएमबि बैंकको १० प्रतिशत लाभांश घोषणा

    एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५ प्रतिशत बोनस सेयर रहेको छ भने ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। मंसिर ५ गते बसेको बैंकको सञ्चालक समितिको…

  • २४ अर्ब घाटामा सार्वजनिक संस्थान, तलब भत्तामा मात्रै तीन अर्ब खर्च

    २४ अर्ब घाटामा सार्वजनिक संस्थान, तलब भत्तामा मात्रै तीन अर्ब खर्च

    उच्च नोक्सानीमा रहेका सरकारी संस्थानको कर्मचारी, पदाधिकारीको तलब तथा सुविधामा अर्बौं खर्च हुने गरेको पाइएको छ । सरकारी स्वामित्वका घाटामा रहेका त्यस्ता संस्थानमा कर्मचारी र पदाधिकारीको तलब तथा सुविधाको नाममा वर्षेनि अर्बौं रुपैयाँ खर्च भइरहेको एक अध्ययनले देखाएको हो । सार्वजनिक संस्थानको वार्षिक स्थिति प्रतिवेदन २०८२ अनुसार आर्थिक वर्ष २०८०/८१…

  • ठुला बचतकर्ताको अवरोध पछि एक लाखसम्मको बचत फिर्ता गर्ने योजना स्थगीत

    ठुला बचतकर्ताको अवरोध पछि एक लाखसम्मको बचत फिर्ता गर्ने योजना स्थगीत

    सहकारीमा एक लाख रुपैयाँसम्म बचत डुबाएका बचतकर्तालाई रकम फिर्ता गर्ने सरकारको योजना बचतकर्ताकै अवरोधपछि स्थगित भएको छ । एक लाख रुपैयाँभन्दा धेरै बचत डुबाएका पीडितहरूले अवरोध गरेपछि सरकारको योजना बिचमै स्थगित भएको हो । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीको एक लाख रुपैयाँसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने…

Scroll to Top